Blog Page

  • Home
सप्तरीमा दाइजोको निहुँमा कुटपिट, कारबाही नभएको पीडितको आरोप

सप्तरीमा दाइजोको निहुँमा कुटपिट, कारबाही नभएको पीडितको आरोप

सुधा देव सप्तरी, १३ वैशाख- सप्तरीको रुपनी गाउँपालिका–६ कि लक्ष्मिनियाँ कुमारी भगत परिवारकै सदस्यबाट कुटिएकी छिन् । ससुरा शिवदयाल भगत र श्रीमान सञ्जिवकुमार भगतसहित परिवारका सदस्यले उनलाई कुटपिट गरेको पीडितले आरोप लगाएकी छिन्। कुटपिटबाट गम्भीर घाइते भएकी लक्ष्मिनियाँको राजविराजस्थित गजेन्द्रनारायण…

गोरखामा वडा अध्यक्षसहित ९ पदमा एकजनाको मात्र मनोनयन दर्ता

गोरखामा वडा अध्यक्षसहित ९ पदमा एकजनाको मात्र मनोनयन दर्ता

गोरखा, १३ वैशाख- उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा वडा अध्यक्षसहित नाै पदमा एक जनाले मात्र उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । नेकपा माओवादी केन्द्रबाट वडा नम्बर ६ का वडा अध्यक्ष सरोज लामा, सदस्यहरू सोनाम लामा, डोल्मा लामा, ठिमे ग्याम्जो लामाको एकल…

सेयर बजारमा १५ अंकको गिरावट

सेयर बजारमा १५ अंकको गिरावट

काठमाडौं, १३ वैशाख- साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार (नेप्से) मा १५ दशमलव २ अंककाे गिरावट भइ दुई हजार तीन सय ७१ मा कारोबार बन्द भएको छ । सेयर कारोबारसँगै कारोबार रकममा पनि गिरावट आएको छ। आज एक अर्ब…

नौ महिनामा तीन अर्ब ३० करोडको सारी तथा धोती भित्रियो, कहाँबाट आउँछ सारी तथा धोती नेपालमा ?

नौ महिनामा तीन अर्ब ३० करोडको सारी तथा धोती भित्रियो, कहाँबाट आउँछ सारी तथा धोती नेपालमा ?

काठमाडौं, १३ वैशाख- चालु आर्थिक वर्षको पहिलो नौ महिनामा विभिन्न देशबाट नेपालमा ३ अर्ब ३० करोड ९३ लाख २६ हजार रुपैयाँको सारी, लुङ्गी र धोती भित्रिएको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त मूल्यको सारी, लुङ्गी…

भरतपुरमा विजय सुवेदीले गोलाघाट बाट सुरु गरे घरदैलो

भरतपुरमा विजय सुवेदीले गोलाघाट बाट सुरु गरे घरदैलो

चितवन, बैशाख १३ – भरतपुर महानगरपालिकामा एमालेबाट मेयरका उम्मेद्वार विजय सुवेदीले घरदैलो अभियान सुरु गरेका छन् । आज मंगलबार सुवेदीले भरतपुर महानगरपालिका–२८ को गोलाघाट क्षेत्रबाट अभियान सुरु गरेका हुन् । सोमबार मेयरमा मनोनयन दर्ता गरेका सुवेदी आज आफ्ना बुबा र…

सरकारका पूर्वसचिव केदार न्यौपाने राप्रपामा प्रवेश

सरकारका पूर्वसचिव केदार न्यौपाने राप्रपामा प्रवेश

काठमाडौं, १३ वैशाख- नेपाल सरकारका पूर्वसचिव केदार न्यौपाने राप्रपामा प्रवेश गरेका छन् । धुम्बाराहीस्थित पार्टी कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताले न्यौपानेलाई राप्रपामा स्वागत गरेका थिए । अध्यक्ष लिङ्देनले मंगलबार सदस्यता दिएर उनलाई पार्टीमा स्वागत गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा…

चितवनमा एमाले र कांग्रेसले खोले खाता, दुई वडा सदस्य निर्विरोध

चितवनमा एमाले र कांग्रेसले खोले खाता, दुई वडा सदस्य निर्विरोध

चितवन, बैशाख १३ – चितवनमा नेकपा एमाले र नेपाली कांग्रेसले स्थानीय निर्वाचनमा खाता खालेका छन् । निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार इच्छाकामना गाउँपालिकाको वडा नम्बर १ बाट दलित महिलातर्फकी उम्मेदवार दुर्गा सार्की प्रजा निर्विरोध भएकी हुन् । दलित महिलामा एमालेकी…

दक्षिण कोरियामा कोभिड संक्रमण बढ्दो, एकै दिनमा ८० हजारभन्दा बढी संक्रमित

दक्षिण कोरियामा कोभिड संक्रमण बढ्दो, एकै दिनमा ८० हजारभन्दा बढी संक्रमित

सोल, १३ बैशाख- दक्षिण कोरियामा कोभिड १९ को संक्रमण बढ्दो देखिएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टाभित्र मात्र ८० हजार जना भन्दा बढीमा कोभिडको संक्रमण भएको छ । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको…

प्रशान्त महासागरको सालमन माछादेखि महीसम्म किनेर खान्छन् नेपाली

प्रशान्त महासागरको सालमन माछादेखि महीसम्म किनेर खान्छन् नेपाली

काठमाडौँ, १३ वैशाख- संसारकै सबैभन्दा स्वादिष्ट र महङ्गो मानिने सालमन माछासमेत नेपालमा आयात भएको पाइएको छ । प्रशान्त महासागरमा पाइने सो माछा संसारभर नै लोकप्रिय छ । नेपालमा वैदेशिक मुद्राको चाप परेको तथा कोरोना महामारीका कारण पर्यटक आवागमनसमेत कम भएका…

उपचाररत खेलाडीलाई आर्थिक सहयोग

उपचाररत खेलाडीलाई आर्थिक सहयोग

काठमाडौं, १३ वैशाख- राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले स्वास्थ्य उपचार गराइ रहेका विभिन्न पाँच खेलका ६ खेलाडीलाई आर्थिक सहयोग प्रदान गरेको छ । ६ खेलाडीलाई पाँच लाख ५६ हजार आठ सय ४३ रुपैयाँ हस्तान्तरण गरिएको हो…