२३ भदौ, काठमाडौं । जेनजीको प्रदर्शनस्थलमा काठमाडौं महानगरपालिकाले घुम्ती शौचालय राखिदिएको छ । सामाजिक सञ्जाल बन्द गराउने सरकारको निर्णय र भ्रष्टाचारविरुद्ध माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरिरहेकाहरुको सुविधाका लागि महानगरपालिकाले निःशुल्क प्रयोग गर्न मिल्ने घुम्ती शौचालय राखिदिएको हो । अहिले…
२३ भदौ, काठमाडौं । अव्यवस्था विरुद्ध आन्दोलनमा उत्रिएका ‘जेनजी’लाई समर्थन गर्दै कलाकार हरिवंश आचार्यले अब उमेर पुगेकाहरुले युवा पुस्तालाई हस्तान्तरण गर्न अपिल गरेका छन् । आज बिहान समाजिक सञ्जाल फेसबुकमा आफ्नो घर अगाडि पीच गरेको केही दिनमै भत्किएको फोटो देखाउँदै…
२३ भदौ, काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य एवं युवा नेता रचना खड्काले जेनजीले अभिमत प्रकट गर्नु असाध्यै सकारात्मक रहेको बताएकी छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएकी हुन् । उनले लेखेकी छन्, ‘प्रिय जेनजी हाम्रो पुस्ता राजनीतिक आन्दोलनमा जोडिँदा…
२३ भदौ, काठमाडौं । प्रतिनिधि सभा सदस्य सोविता गौतमले नयाँ पुस्ता (जेनजी)को आन्दोलनलाई समर्थन गर्दै संवादमार्फत उनीहरुका माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेकी छन् । सांसद गौतमले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको गैरलोकतान्त्रिक निर्णयविरुद्ध उठेको यो आन्दोलन कुनै…
२३ भदौ, काठमाडौं । जेनजीको प्रदर्शनलाई लक्षित गरेर काठमाडौंमा उच्च सुरक्षा अपनाउँदै सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । सोमबार बिहानैदेखि काठमाडौंका मुख्य चोकहरूमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । लैनचौर, दरबारमार्ग, त्रिपुरेश्वर, घण्टाघर, बागबजार, नयाँबानेश्वर जस्ता मुख्य ठाउँहरूमा बाक्लो मात्रामा…
सिरहा, भदौः२३ – सिरहामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । सिरहा नगरपालिका–१९ स्थित जोगिया टोलकी ५० वर्षीया सुलेनादेवी मण्डलको आइतबार दिउँसो चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक…
२३ भदौं बुटवल । सामाजिक सञ्जाल बन्दविरुद् बुटवलमा पनि युवाहरूले प्रदर्शन गरेका छन् । बिहानैदेखि उनीहरूले प्लेकार्ड र नारासहित प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् । उनीहरूले ‘मलाई बोल्न दे सरकार’, ‘नेताका छोराछोरी…
२३ भदौ, काठमाडौं । सरकारले सामाजिक सञ्जाल बन्द गराएको विरोध गराएको विरोधमा जेनजी युवाहरूले काठमाडौंको माइतीघर मण्डलामा गरेको प्रदर्शनमा भिड बढ्दै गएको छ । उनीहरूले भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोधमा प्रदर्शन गरेका हुन् । राष्ट्रिय…
काठमाडौँ, भदौ २३- भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लागेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले आइतबार राति १० बजेर ११ मिनेटमा स्पर्श गरेको थियो । राति ११ः५६ मा चन्द्रग्रहणको मध्य, राति ०१ः४१…
काठमाडौं,भदौ २३- सोमबार काठमाडौंमा माइतीघरमा जेनजी पुस्ताले प्रदर्शन गर्दैछन्। सोमबार बिहान ९ बजेदेखि जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन्। प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट युवाहरुले अनुमति लिइसकेका छन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले भने, ‘निषेधित क्षेत्र बाहेकका ठाउँमा…