Blog Page

  • Home
जहाज बेपत्ता अपडेटः १९ यात्रु लिएर उडेको थियो

जहाज बेपत्ता अपडेटः १९ यात्रु लिएर उडेको थियो

पोखरा, १५ जेठ- जोमसोमका लागि पोखराबाट तारा एयरको ट्वीनअटर विमान ९ बजेर ५५ मिनेटमा उडेको थियो । यहाँ १७ देखि बढीमा २० मिनेटमा जहाज पुग्छ । तर, जहाज उडेको १ घण्टासम्म पनि सम्पर्क हुन सकेको छैन । विमानस्थलका अनुसार जहाजमा…

पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्कविहीन

पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्कविहीन

पोखरा, १५ जेठ- पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्कविहीन भएको छ । करिब ३५ मिनेटदेखि उक्त विमान सम्पर्कमा नआएको पोखरा विमानस्थलले जनाएको छ । नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमका अनुसार जहाज सम्पर्कमा छैन । थप विवरण आउन…

लमजुङमा १० महिनामा ६३५ घरेलु उद्योग दर्ता

लमजुङमा १० महिनामा ६३५ घरेलु उद्योग दर्ता

लमजुङ, १५ जेठ- घरेलु तथा साना उद्योग कार्यालय लमजुङमा १० महिनाको अवधिमा ६३५ वटा घरेलु उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष ०७८/०७९ को साउनदेखि वैशाख महिनाको अवधिमा सो संख्यामा घरेलु उद्योग दर्ता भएका कार्यालय प्रमुख मीताकुमारी थापाले बताइन् ।…

महोत्तरीमा एचआईभी संक्रमितको संख्या बढ्दो, एकै वर्षमा ७ जनाको मृत्यु

महोत्तरीमा एचआईभी संक्रमितको संख्या बढ्दो, एकै वर्षमा ७ जनाको मृत्यु

विशाल बस्नेत महोत्तरी, १५ जेठ – महोत्तरीमा एचआईभी संक्रमितको संख्या अत्याधिक बढेको पाइएको छ । पछिल्लो पाँच वर्षको तथ्यांकले एचआईभी संक्रमितको संख्या अत्याधिक बढेको पुष्टि गरेको हो । एआरटी सेन्टर महोत्तरीका अनुसार २०७२ देखि अहिलेसम्म ४१० जनामा एचआईभी पोजिटिभ भएको…

नेपाललाई विकसित राष्ट्रका रूपमा अगाडि बढाउनु गणतन्त्रको वास्तविक कार्यभार : राष्ट्रपति भण्डारी

नेपाललाई विकसित राष्ट्रका रूपमा अगाडि बढाउनु गणतन्त्रको वास्तविक कार्यभार : राष्ट्रपति भण्डारी

काठमाडौं, १५ जेठ- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई सबल र आत्मनिर्भर अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अगाडि बढाउनु गणतन्त्रको वास्तविक कार्यभार भएको बताएकी छन् । १५औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै भण्डारीले जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याउनुपर्ने बताएकी…

गणतन्त्र संसारकै उत्कृष्टमध्येको एक शासन व्यवस्था हो : प्रधानमन्त्री

गणतन्त्र संसारकै उत्कृष्टमध्येको एक शासन व्यवस्था हो : प्रधानमन्त्री

काठमाडौं, १५ जेठ- प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई संसारकै उत्कृष्टमध्येको एक शासन व्यवस्था भएको बताएका छन् । गणतन्त्र स्थापना भएको १४ वर्ष पूरा भएर १५ वर्षमा लागेको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधानमार्फत संस्थागत भएको गणतन्त्रको…

दुई वर्षपछि विदेशी पर्यटकका लागि जापाना खुला

दुई वर्षपछि विदेशी पर्यटकका लागि जापाना खुला

टोकियो, १५ जेठ- दुई वर्षदेखि पर्यटकका लागि बन्द रहेको जापानले ९८ देश र क्षेत्रका पर्यटकका लागि आफ्नो सिमाना खुला गरेको छ । तर, केही प्रतिबन्ध भने अझै जारी राखिएको छ । जापानले काेभिड भाइरस नियन्त्रणका लागि विभिन्न कदम चालेको थियो…

गणतन्त्र कार्यान्वयन प्रस्तावमा ‘संघीयता’ थप्न लगाउन हृदयश त्रिपाठी

गणतन्त्र कार्यान्वयन प्रस्तावमा ‘संघीयता’ थप्न लगाउन हृदयश त्रिपाठी

काठमाडौं, १५ जेठ- संविधानसभाको पहिलो बैठकमा ‘गणतन्त्र कार्यान्वयनसम्बन्धी प्रस्ताव पारित गरियोस्’ भन्ने प्रस्ताव पेस हुनुअघि क्रमसंख्या २ मा ‘विधिवत्’ शब्द थियो । यो शब्द हटाएर ‘संघीय’ थप्न सदनलाई ध्यानाकर्षण गराउने सभासद ह्रदयश त्रिपाठी हुन् । त्रिपाठीले थप्न लगाएकै कारण गणतन्त्र…

अर्थमन्त्री शर्माले आर्थिक सर्वेक्षण राष्ट्रियसभामा पेस गर्ने

अर्थमन्त्री शर्माले आर्थिक सर्वेक्षण राष्ट्रियसभामा पेस गर्ने

काठमाडौं, १५ जेठ- राष्ट्रियसभा बैठक आज बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०७८÷७९ का आर्थिक सर्वेक्षण पेस हुनेछ । अर्थमन्त्री जनार्दन शर्माले सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका…

गणतन्त्रको विकल्प राजतन्त्र होइन: राजनीतिक विश्लेषक बराल

गणतन्त्रको विकल्प राजतन्त्र होइन: राजनीतिक विश्लेषक बराल

काठमाडौं, १५ जेठ- गणतन्त्र स्थापना भएको डेढ दशक हुँदा पनि राजतन्त्रको स्वर अझै सुनिँदै आएको छ । राजतन्त्र र त्यससँग जोडिएका संरचनाको अवशेष भने छैन । संस्थागत रूपमा राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राजतन्त्रको पक्षमा वकालत गर्नेमध्येको ठूलो…