काठमाडौं, १५ जेठ रियल मड्रिडले च्याम्पियन्स लिगमा कीर्तिमानी १४औं उपाधि जितेको छ । शनिबार राति फ्रान्सकाे राजधानी पेरिसमा भएको खेलमा चार वर्ष अघिको फाइनलमा निकालेको नतिजालाई दोहोर्याउँदै उपाधि जितेको हो । युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा चार वर्षअघि २०१८…
काठमाडौं, १५ जेठ सरकार आगामी आर्थिक वर्ष ०७९ ८० को बजेट आज ल्याउदैछ । हरेक वर्ष जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ । आइतबार दिउँसो ४ बजे अर्थमन्त्री जनार्दन शर्माले संघीय सदनको संयुक्त बैठकमा बजेट…
काठमाडौं, १५ जेठ १५ जेठ २०७९, आइतबार । मे महिनाको २९ तारिख २०२२ ज्येष्ठकृष्णपक्ष चतुर्दशी, कृतिका नक्षत्र, अतिगण्ड योग, चन्द्रमा मेष राशिमा छ । आजका देवता र ग्रहदेव चन्द्र हुन् । बिहान सूर्योदयको दर्शन गर्नुहोला । आज बिहान ५ः११ मा…
चितवन, जेठ १४ – लियो क्लव अफ चितवन पर्साको अध्यक्षमा अनिशा सुबेदि चयन भएका छन् । शनिबार भएको क्लवको छैठौ अधिवेशनबाट वर्ष २०२२/२३ का लागि नयाँ समिति चयन गरेको हो । क्लवको प्रथम उपाध्यक्षमा अमृत श्रेष्ठ, दोश्रो उपाध्यक्षमा देबेन्द्र श्रेष्ठ,…
चितवन, जेठ १४ चितवनका सांसद कृष्णभक्त पोखरेलले नारायणी नदीमा नयाँ पुल निर्माण गर्न सरकारसँग बजेट माग गरेका छन् । सरकारको नीति तथा कार्यक्रममा टिप्पणी गर्दै एमालेबाट निर्वाचित सांसद पोखरेलले नारायणीको पुल जीर्ण भएकोले तत्काल निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन्…
चितवन, जेठ १४ – नारायणगढ मुग्लिन सडकखण्डमा कार र हाईसमाथि पहिरो खसेको छ । आज शनिबार साँझ ५ः२० बजे चितवनको इच्छाकामना गाउँपालिकामा ६ चारकिलो स्थित नाग्दी खोला नजिकै सुख्खा पहिरो खसेको हो । नारायणगढतर्फ आउँदै गरेको गरेको ग१ख-९९०९ नम्बरको हाईस…
काठमाडौं, १४ जेठ- गृह मन्त्रालयले रोल्पा कारागारमा बन्दी सुन्दर हरिजनले झुन्डिएर आत्महत्या गरेको घटनाबारे छानविन गर्न एक कार्यदल गठन गरेको छ । हरिजनको मृत्युबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको गृह मन्त्रालयले जनाएको छ । कारागार व्यवस्थापन विभागका निर्देशक…
खोटाङ, १४ जेठ- खोटाङमा विद्यालय जाँदै गरेकी बालिकालाई बलात्कार प्रयास गर्ने अभियुक्तविरुद्ध जाहेरी दर्ता भएको छ । विद्यालय जाँदै गरेकी ९ वर्षीय बालिकालाई बलात्कारको प्रयास गर्ने खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका ३० वर्षीय भुवनकुमार प्रधानविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दर्ता भएको…
काठमाडौ, १४ जेठ- नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले ३४ प्रतिशत मतसहित नेकपा एमाले स्थानीय तह निर्वाचनमा बहुमत र लोकप्रिय मत प्राप्त गरेको दाबी गरेका छन् । स्थानीय तह निर्वाचनमा कांग्रेसले बढी मात्रामा सिट हासिल गरे पनि पालिका प्रमुखहरूले प्राप्त गरेका…
काठमाडौं, १४ जेठ- काठमाडौंको व्यस्त दैनिकी । भीडभाड र उकुसमुकुस वातावरण । यो माहोलबाट उम्किएर केही क्षण शान्त र एकान्त कसको मनले खोज्दैन होला र ? राजधानीको व्यवस्तता, कोलाहल र बेफुर्सदीबाट उम्किएर कतै शान्त, एकान्त, हरियालीको माझमा एक क्षण बिताउन…