Blog Page

  • Home
भारतमा बढ्यो कोभिड संक्रमण, एकैदिन ७ हजारभन्दा बढी संक्रमित

भारतमा बढ्यो कोभिड संक्रमण, एकैदिन ७ हजारभन्दा बढी संक्रमित

नयाँ दिल्ली, २६ जेठ- भारतमा बिहीबार एकै दिन ७ हजार २ सय ४० जनामा कोभिड संक्रमित देखिएका छन् । यो अघिल्लो महिनाको तुलनामा ४० प्रतिशत बढी हो । महाराष्ट्र र केरलामा संक्रमण दर ह्वात्तै बढेको छ । तीन महिनापछि (९४…

शिक्षामन्त्रीलाई भीम रावलको प्रश्न- पाठ्यक्रममा कहाँबाट ईसा आयो ?

शिक्षामन्त्रीलाई भीम रावलको प्रश्न- पाठ्यक्रममा कहाँबाट ईसा आयो ?

काठमाडौं, २६ जेठ- एमाले सांसद भीम रावलले जबरजस्ती धर्म परिवर्तन गराउन कार्यमा सरकारको संलग्नताको आशंका गरेका छन् । पछिल्लो दशक नेपालमा जबरजस्ती धर्म परिवर्तन गराउने कार्य भइरहेको भन्दै बारम्बार संसदमा समेत आवाज उठिरहेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा पनि सांसद…

फोहोर संकटकाल अवस्था सिर्जना हुँदा सरकार मौन : भीम रावल

फोहोर संकटकाल अवस्था सिर्जना हुँदा सरकार मौन : भीम रावल

काठमाडौं, २६ जेठ- एमाले सांसद भीम रावलले काठमाडौंमा फोहोर संकटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसद रावलले काठमाडौंमा फोहोर नउठेर संकटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको आरोप लगाए । काठमाडौंमा थुप्रिएका…

डिम्याट खाताको नविकरण शुल्क बुझाउन ग्लोबल आईएमई क्यापिटलको आग्रह

डिम्याट खाताको नविकरण शुल्क बुझाउन ग्लोबल आईएमई क्यापिटलको आग्रह

काठमाडौं, २६ जेठ- ग्लोबल आईएमई क्यापिटल लिमिटेडले हितग्राहीहरुलाई डिम्याट खाता नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ । क्यापितालले क्यापिटल र ग्लोबल आइएमई बैंक लिमिटेडका शाखा कार्यलयहरुमार्फत डिम्याट खाता खोलेका हितग्राहीलाई आव २०७८÷७९ सम्म डिम्याट सञ्चालन गरेबापत वार्षिक शुल्क १०० रुपैयाँ…

भारतीय एक दम्पत्तिको नियतिः अस्पतालबाट छोराको शव उठाउन सर्वसाधारणको दैलोमा भिख

भारतीय एक दम्पत्तिको नियतिः अस्पतालबाट छोराको शव उठाउन सर्वसाधारणको दैलोमा भिख

नयाँ दिल्ली, २६ जेठ- एक दम्पतीले आफ्नो छोराको शव अस्पतालबाट उठाउन सर्वसाधारणको घर घरमा पुगेर पैसा मागेको एउटा भिडियोले भारतमा सामाजिक सञ्जाल तातिएको छ । उत्तरी राज्य बिहारको समस्तीपुर सहरमा खिचिएको भिडियो क्लिपमा वृद्ध पुरुष र महिला घरघर गएर मानिसहरूलाई…

ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत

ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत

ललितपुर, २६ जेठ- ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा ललितपुर महानगरपालिका–२६ सुनाकोठी बस्ने ओखलढुङ्गा चिशङ्खु गढी गाउँपालिका–३ दियाले घर भएका २३ वर्षीय मिलन परियारलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई विभिन्न प्रलोभनमा…

पृथ्वी राजमार्गको पहिरो हटाई दुई तर्फी सवारी संचालन हुन समय लाग्ने

पृथ्वी राजमार्गको पहिरो हटाई दुई तर्फी सवारी संचालन हुन समय लाग्ने

चितवन, २६ जेठ- जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक नरहरी अधिकारीले गएरातिदेखि अवरुद्ध पृथ्वी राजमार्ग दुई तर्फी खुल्न अझै केही समय लाग्ने बताएका छन् । पृथ्वीराजमार्ग अन्र्तगत चितवनको ईच्छाकामना गाँउपालिका–५ नाग्दी खोलास्थित ५० मिटर आसपासको छेउका २ स्थानमा…

बालेनप्रति एमाले सांसद खतिवडाको व्यङ्ग्य- लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको छ

बालेनप्रति एमाले सांसद खतिवडाको व्यङ्ग्य- लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको छ

काठमाडौं, २६ जेठ- प्रतिनिधि सभामा नेकपा एमालेका सांसद नारायण प्रसाद खतिवडाले फोहोर व्यवस्थापनको नाममा नुवाकोटका जनतमाथि प्रहरी दमन भएको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकको सून्य समयमा बोल्दै उनले नुवाकाटेका जनतामाथि अन्याय भएको जनाए । ‘यही जेठ महिनाको २४…

पब्जी बन्द गर्न संसदमा आवाज उठ्यो

पब्जी बन्द गर्न संसदमा आवाज उठ्यो

काठमाडौं, २६ जेठ- संसदमा अनलाइन गेम पब्जी बन्द गर्न आवाज उठेको छ । पछिल्ला वर्ष पब्जीले युवा पुस्तामा नकारात्मक असर गरेको चर्चा भइरहँदा नेपालको संसदमा पनि पब्जी बन्द गर्नुपर्ने आवाज उठेको हो । बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दिल…

संसदमा सत्तापक्षिय सांसदको पश्न– सरकार कहाँ छ ? जिम्मेवार र वफादार बन्नु पर्दैन ?

संसदमा सत्तापक्षिय सांसदको पश्न– सरकार कहाँ छ ? जिम्मेवार र वफादार बन्नु पर्दैन ?

काठमाडौं, २६ जेठ प्रतिनिधि सभामा नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले सरकारलाई जनताप्रति जिम्मेवार र वफादार बन्न आग्रह गरेकी छन् । बिहीबारको प्रतिनिधि सभा बैठकको सून्य समयमा बौल्दै उनले सरकार भएको अनुभुति हुन नसकेको समेत बताइन् । ‘रोजगारीकै लागि विदेशिनु…