Blog Page

  • Home
मल नपाएपछि किसानको सांसदलाई फोन

मल नपाएपछि किसानको सांसदलाई फोन

काठमाडौं, २६ जेठ- सांसद टेकबहादुर बस्नेतले आफूलाई मलको विषयलाई लिएर मध्यराति किसानको फोन आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा शून्य समयमा सांसद टेकबहादुर बस्नेतले बुधबार राति आफूलाई किसानले फोन गरेर मल उपलब्ध गराउन आग्रह गरेको जानकारी…

एमालेले बालेन्द्र शाहलाई पूर्णरुपले सहयोग गर्छः कृष्ण राई

एमालेले बालेन्द्र शाहलाई पूर्णरुपले सहयोग गर्छः कृष्ण राई

काठमाडौं, २६ जेठ- प्रतिनिधि सभामा नेकपा एमालेका सांसद कृष्ण बहादुर राईले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई एमालेले पूर्णरुपले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकको सून्य समयमा बोल्दै उनले उक्त प्रतिवद्धता जनाएका हुन् । ‘भर्खर निर्वाचित भएर…

मोटोपनकाे शल्यक्रिया गरेका व्यक्तिमा क्यान्सरको जोखिम उच्च: अध्ययन

मोटोपनकाे शल्यक्रिया गरेका व्यक्तिमा क्यान्सरको जोखिम उच्च: अध्ययन

न्युयोर्क, २६ जेठ- विज्ञहरूका अनुसार मोटोपना क्यान्सरको उच्च जोखिमसँग सम्बन्धित छ । तर, तौल घटाउने शल्यक्रियाले क्यान्सरको जोखिम कम गर्ने एउटा नयाँ अध्ययनले देखाएको छ । अमेरिकन सोसाइटी फर मेटाबोलिक एन्ड बेरियाट्रिक सर्जरीको वार्षिक बैठकमा प्रस्तुत गरिएको अनुसन्धान अनुसार तौल…

जसपा र नेकपा (एस)मा विवाद चुलियो, विवादको कारक ‘मन्त्री’ पद

जसपा र नेकपा (एस)मा विवाद चुलियो, विवादको कारक ‘मन्त्री’ पद

काठमाडौं, २६ जेठ- नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । विवादको कारक भने मन्त्री पद हो । मन्त्री बन्‍ने समयसीमा ६ महिना भएको र २२ असोज २०७८ मा मन्त्री भएकाहरूलाई फिर्ता बोलाउन दुवै…

आज पनि संसद बस्दै, चार मन्त्रालयको बजेटमाथि छलफल

आज पनि संसद बस्दै, चार मन्त्रालयको बजेटमाथि छलफल

काठमाडौं, २६ जेठ- प्रतिनिधिसभाको बैठक आज बिहीबार पनि बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा चार वटा मन्त्रालयको बजेटमाथिको छलफल हुनेछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ…

चाउचाउ मात्रै खुवाएपछि पत्नीसँग सम्बन्धबिच्छद !

चाउचाउ मात्रै खुवाएपछि पत्नीसँग सम्बन्धबिच्छद !

नयाँ दिल्ली, २६ जेठ चाउचाउ कतिपयका लागि प्रिय खानेकुरा हुनसक्छ । धेरैले हतारको समयमा खाजाको लागि चाउचाउ उपर्युक्त मान्न सक्छन् । तर, भारतमा भने चाउचाउकै विषयलाई लिएर एक व्यक्ति श्रीमतिविरुद्ध सम्बन्धबिच्छेदका लागि बढेका छन् । दैनिक खानामा चाउचाउ मात्रै दिएपछि…

ट्याङ्‍करले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

ट्याङ्‍करले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

काठमाडौं, २६ जेठ- पाँचथरको हिलिहाङ गाउँपालिका–७ को सल्लेरीमा ट्याङ्‍कर र मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलका चालक २६ वर्षीय प्रेम घिसिङ रहेका छन् । उनी सुनसरीको रामधुनी नगरपालिका– ७ का हुन् । उनले…

नारायणगढ-मुग्लिन सडकको नाम्सी पुलमा पहिरो खस्यो, लामो समयपछि सडक एकतर्फी सञ्चालनमा

नारायणगढ-मुग्लिन सडकको नाम्सी पुलमा पहिरो खस्यो, लामो समयपछि सडक एकतर्फी सञ्चालनमा

चितवन, जेठ २६ – नाम्सी खोलामा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । इच्छाकामना ६ तोपेखोलास्थित नाम्सी पुलमा बिहान ४ बजे पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरोका कारण सडक अवरुद्ध भएकोमा पहिरो पन्छाएर अहिले एकतर्फी…

थप कमजोर बन्यो नेपाली रुपैयाँ, अमेरिकी डलरको भाउ नयाँ उचाइमा

थप कमजोर बन्यो नेपाली रुपैयाँ, अमेरिकी डलरको भाउ नयाँ उचाइमा

काठमाडौं, २६ जेठ नेपाली रुपैयाँ कमजोर अवस्थामा पुगेको छ । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च बनेको छ । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १२४.६८ रुपैयाँ बिक्री दर तोकेको छ । करिब तीन सातामा…

भरतपुरमा सेफ्टी ट्यांक सफा गर्ने क्रममा डुबेर दुई जनाको मृत्यु

भरतपुरमा सेफ्टी ट्यांक सफा गर्ने क्रममा डुबेर दुई जनाको मृत्यु

चितवन, २५ जेठ  चितवनको भरतपुरमा सेफ्टी ट्यांक सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ साढे ६ बजे भरतपुर महानगरपालिका-१९ तमुटोल बस्ने राम प्यारी गुरुङको घरमा रहेको सेफ्टी ट्यांक सफा गर्ने क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको…