Blog Page

  • Home
छात्रामाथि यौन दुर्व्यवहार आरोपी सेन्ट लरेन्सका दुई शिक्षक पुर्पक्षका लागि जेल चलान

छात्रामाथि यौन दुर्व्यवहार आरोपी सेन्ट लरेन्सका दुई शिक्षक पुर्पक्षका लागि जेल चलान

काठमाडौं, ७ असार – छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका चाबहिलस्थित सेन्ट लरेन्स कलेजका एक शिक्षक र कोर्ष को–अर्डिनेटरलाई अदालतले जेल चलानको आदेश दिएको छ । मंगलबार जिल्ला अदालत काठमाडौंले शिक्षक काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ का ५१ वर्षीय राजन…

मोटरसाइकल एकआपसमा ठोक्किदा एकको मृत्यु, चार घाइते

मोटरसाइकल एकआपसमा ठोक्किदा एकको मृत्यु, चार घाइते

बारा, ७ असार दुई मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा बारामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य चार घाइते भएका छन् । कलैया उपमहानगरपालिका २७ स्थित बिजुलपुरबाट कलैयातर्फ आउँदै गरेको ना२८प नम्बरको र विपरित दिशाबाट जाँदै गरेको ना३४प…

बालसुधार गृहमा स्थानान्तरण गर्न खोज्दा सुरक्षाकर्मीमाथि आक्रमण

बालसुधार गृहमा स्थानान्तरण गर्न खोज्दा सुरक्षाकर्मीमाथि आक्रमण

मोहम्मद हबिब भैरहवा, ७ असार रुपन्देहीको भैरहवामा रहेको बाल सुधार गृहमा रहेका बालकहरुलाई स्थानान्तरण गर्न खोज्दा प्रहरी माथि आक्रमण भएको छ । अत्याधिक चापका कारण १७ जना बालकलाई विभिन्न स्थानमा स्थाना्तरण गर्न खोज्दा भित्र रहेका किशोरहरुले प्रहरी माथी नै आक्रमण…

मूल्य वृद्धिविरुद्ध अनेरास्वियुको प्रदर्शन (तस्बिरहरु)

मूल्य वृद्धिविरुद्ध अनेरास्वियुको प्रदर्शन (तस्बिरहरु)

काठमाडौं, ७ असार पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमाले निकटको भ्रातृ संगठनले प्रदर्शन गरेको छ । एमालेको भ्रातृ संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध मंगलबार प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसबाट राके जुलुस निकालेको छ । यसअघि हिजो पनि अनेरास्ववियुले…

चितवनमा अनेरास्ववियु र युवासंघको विरोध प्रदर्शन, प्रधानमन्त्री र अर्थमन्त्रीको पुत्ला जलाइयो (भिडियोसहित)

चितवनमा अनेरास्ववियु र युवासंघको विरोध प्रदर्शन, प्रधानमन्त्री र अर्थमन्त्रीको पुत्ला जलाइयो (भिडियोसहित)

चितवन, असार ७ पेट्रोलियम पदार्थको मूल्यवृद्धि, एसपिपी सम्झौता, रासायनिक मलको अभाव लगायतको विरोधमा चितवनमा अनेरास्ववियु र युवासंघले प्रदर्शन गरेको छ । आज मंगलबार साँझ भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पस अगाडि पूर्व–पश्चिम राजमार्गमा नै अवरुद्ध गराएर उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।…

छात्रामाथि यौन दुर्व्यवहार आरोपी सेन्ट लरेन्सका दुई शिक्षक पुर्पक्षका लागि जेल चलान

छात्रामाथि यौन दुर्व्यवहार आरोपी सेन्ट लरेन्सका दुई शिक्षक पुर्पक्षका लागि जेल चलान

काठमाडौं, ७ असार छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका चाबहिलस्थित सेन्ट लरेन्स कलेजका एक शिक्षक र कोर्ष को–अर्डिनेटरलाई अदालतले जेल चलानको आदेश दिएको छ । मंगलबार जिल्ला अदालत काठमाडौंले शिक्षक काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ का ५१ वर्षीय राजन कुमार…

बाँकेमा रगतकोअभाव हट्यो

बाँकेमा रगतकोअभाव हट्यो

बाँके,असार ७- बाँके जिल्लामा केही समयअघि भएको रगतको अभाव अहिले टरेको छ । जिल्ला रेडक्रसको आह्वानमा रक्तदाता स्वयंसेवकको सङ्ख्या दिन–प्रतिदिन बढ्दै गएपछि रगतको अभाव टरेको हो ।“हामीले जिल्लाका विभिन्न सामाजिक तथा पेशागत संस्थालाई आग्रह गरेपछि रक्तदाताको सङ्ख्या बढेको र अहिले…

धनगढी उपमहानगरको नीति तथा कार्यक्रम, पूर्वाधार विकासका लागि ‘पूर्वाधार एम्बुलेन्स

धनगढी उपमहानगरको नीति तथा कार्यक्रम, पूर्वाधार विकासका लागि ‘पूर्वाधार एम्बुलेन्स

मोहन जोशी धनगढी, ७ असार- धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षदेखि पुर्वाधार एम्बुलेन्स सेवा सञ्चालन गर्ने नीति ल्याएको छ । आगामी आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मंगलबार धनगढी उप महानगरपालिकाका मेयर गोपाल हमालले नगर क्षेत्र भित्रका सडक…

यस्तो छ रवि लामिछाने नेतृत्वको पार्टीको कार्यालय

यस्तो छ रवि लामिछाने नेतृत्वको पार्टीको कार्यालय

काठमाडौं, ७ असार- सञ्चारकर्म छाडेर रवि लामिछानेले आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका छन् । उक्त पार्टीको केन्द्रीय कार्यालय सञ्चालनमा आएको छ । बसुन्धाराबााट पार्टीको कार्यालय सुभारम्भ भएको हो । मंगलबार घोषणा गरिएको पार्टीको कार्यालय सभापति लामिछानेले शुभारम्भ गरेका…

नेप्से परिसूचकको पहिरो थामियो

नेप्से परिसूचकको पहिरो थामियो

काठमाडौं, असार ७ धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मङ्गलबार दोहोरो अङ्कले उकालो लागेको छ । लगातार ओरालो लागेको नेप्से परिसूचक उकालो लाग्दा खडेरीमा पानी परे जस्तै भएको लगानीकर्ताको टिप्पणी छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ३९.९३ अङ्कले उकालो…