Blog Page

  • Home
सत्ता गठबन्धनको बैठक दिउँसो ३ बजे, मन्त्री हेरफेर एजेन्डा

सत्ता गठबन्धनको बैठक दिउँसो ३ बजे, मन्त्री हेरफेर एजेन्डा

काठमाडौं, ८ असार- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार दिउँसो सत्ता गठबन्धनको बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले बालुवाटारमा दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाएका हुन् । बैठकमा सरकारमा सहभागी कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष…

लमजुङमा अघोषित लोडसेडिङ

लमजुङमा अघोषित लोडसेडिङ

मजुङ, ८ असार – छिनछिनमा विद्युतकाे लाइन काटिने समस्याले लमजुङका उपभोक्ताहरू मारमा परेका छन् । दुई महिनायता बिनासूचना हुने विद्युत् कटौतीले उपभोक्ताको दैनिकी प्रभावित भएको हो । ट्रान्सफर्मर पड्किने र जल्ने क्रम बढेपछि वितरण प्रणालीमा समस्या आउँदा अघोषित लोडसेडिङ भएको नेपाल विद्युत् प्राधिकरण…

सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घट्यो

सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घट्यो

काठमाडौं, ८ असार- नेपाली बजारमा बुधबार सुन प्रतितोला चार सय रुपैयाँले घटेको छ । सोमबार र मंगलबार प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार प्रतितोला ९७ हजार तीन सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले…

पिपुल्स पावरको आईपीओ खुला

पिपुल्स पावरको आईपीओ खुला

काठमाडौं, ८ असार- पिपुल्स पावर लिमिटेडले बुधबारदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आफ्नो जारी पुँजी ६३ करोड २६ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख ३२…

बारामा एक घरबाट लाखौंको सुनका गहाना चोरी

बारामा एक घरबाट लाखौंको सुनका गहाना चोरी

बारा, ८ असार- बाराको निजगढ नगरपालिका वडा नम्बर ९ निवासी गोविन्द खरेलको घरमा मगलवार दिउसो चोरी भएको छ । चोरहरुको समुहले खरेलेको घरको मुल ढोका ताेडफोड गरेर दराज र सन्दुकमा राखिएको नगदसहित लाखौं मूल्य बराबरको सुन चोरी गरेको हो ।…

चिनियाँ सहरमा टेस्लाका कारमा प्रतिबन्ध

चिनियाँ सहरमा टेस्लाका कारमा प्रतिबन्ध

बेइजिङ, ८ असार – जुलाई १ देखि सुरु हुने चिनियाँ नेतृत्वको महत्वपूर्ण वार्षिक बैठक स्थल बेइडाइहे सहरमा अमेरिकी विद्युती सवारी निर्माता टेस्लाका कारहरूलाई २ महिनासम्म प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ । बेइडाइहे ट्राफिक पुलिस ब्रिगेडका एक अधिकारीले टेस्लाका कारलाई प्रतिबन्ध…

कर्णालीका विद्यार्थीलाई पोखरेलीको किताव सहयोग

कर्णालीका विद्यार्थीलाई पोखरेलीको किताव सहयोग

पोखरा, ८ असार- पोखराका युवा विद्यार्थीहरुले कर्णालीका विद्यार्थीलाई पुस्तक सहयोग अभियान सुरु गरेका छन् । पूराना र नयाँ किताव किनेर उनीहरुले कर्णाली पठाउन लागेका हुन् । कक्षा १२ को परीक्षा सकेपछि उनीहरुले यस्तो अभियान सुरु गरेका हुन् । एजुकेट नेपाल…

भ्रष्टाचारमा मुछिएका जनप्रतिनिधि फेरि निर्वाचित

भ्रष्टाचारमा मुछिएका जनप्रतिनिधि फेरि निर्वाचित

काठमाडौं, असार ८ – निर्वाचन आयोगले भ्रष्टाचारमा मुछिएकाहरूलाई स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ता गराई पुनः जनप्रतिनिधि बन्ने बाटो खोलिदिएर आर्थिक अनियमिततामा प्रोत्साहन गरेको पाइएको छ । चुनावअघि नै भ्रष्टाचारमा मुछिएका ६ जनालाई उम्मेदवारी दर्ता गराएर पुन: चुनिने मौका आयोगले दिएको…

अफगानिस्तान र पाकिस्तानमा ६ दशमल १ म्याग्निच्युडको भूकम्प

अफगानिस्तान र पाकिस्तानमा ६ दशमल १ म्याग्निच्युडको भूकम्प

एजेन्सी  काबुल, ८ असार अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ । बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ । दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको…

आर्थिक कारोबारका लागि आज शुभदिन, कस्तो छ तपाईंको राशिफ

आर्थिक कारोबारका लागि आज शुभदिन, कस्तो छ तपाईंको राशिफ

न्युज कारखाना काठमाडौं, ८ असार ८ असार, २०७९ बुधबार । जुन महिनाका २२ तारिक २०२२ । असारकृष्णपक्ष नवमी तिथि, तैतिल करण, उत्तरभाद्रपदा नक्षत्र, सौभाग्य योग, चन्द्रमा मीन राशिमा छ । आज बिहान सूर्योदय ०५ः०९ मा भएको छ भने सूर्यास्त ०७ः०३…