काठमाडौं, १० असार – काठमाडौं उपत्यकामा बिहानैदेखि भारी वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ४ घण्टामा उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन भएको छ । जसकारण हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह बढ्दो अवस्थामा रहेको…
इन्दिप कोइराला बारा, १० असार – बाराको निजगढ नगरपालिकाबाट प्रहरीले १३ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका-३ का ३३ वर्षीय लाल काजी रहेका छन् । प्रहरीले गाँजा ओसार पसारमा प्रयोग भएको प्र ३–०२–०१०…
काठमाडौं, १० असार – ७५३ स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को को वार्षिक बजेट आज सार्वजनिक गर्दैछन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार १० असारमा स्थानीय तहले बजेट ल्याइसक्नुपर्छ । कतिपय प्राविधिक कठिनाइ तथा तयारी नै नपुगेका…
मुम्बई, १० असार – बलिउडका कोरियोग्राफर गणेश आचार्यलाई मुम्बईको एक मजिस्ट्रेट अदालतले यौन उत्पीडन मामलामा जमानत दिएको छ । प्रहरीका अनुसार गणेशविरुद्ध सन् २०२० मा एक महिलाले यौन उत्पीडनको प्राथमिक उजुरी दर्ता गराएकी थिइन् । उजुरीपछि प्रहरीले गणेशविरुद्ध चार्जशीट दर्ता…
काठमाडौं, १० असार – आजको पात्रो : १० असार २०७९ शुक्रबार । जुन महिनाको २४ तारिक २०२२ । आषाढकृष्णपक्ष योगिनी एकादशी । एकादशीको दिन व्रत गर्नेहरूले अन्न खादैनन् । वर्षमा २४ एकादशी हुन्छन् ती एकादशीका दिन व्रत गर्ने चलन रहेको…
काठमाडौं, ९ असार – सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. प्रमोदकुमार यादवलाई नियुक्त गरेको छ । जनकपुरधामस्थित प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको रुपमा काजमा रहेका १०औं तहका वरिष्ठ कन्सल्टेन्ट सर्जन यादवलाई ट्रमाको आर्थिक तथा…
खोटाङ, ९ असार- प्रदेश १ का वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखरचन्द्र थापाले जनप्रतिनिधिले घर घरमा सिंहदरबार पुग्नेगरी काम गर्न नसक्दा संघीयतामाथि प्रश्न उठेको बताएका छन् । डिभिजन वन कार्यालय खोटाङले बिहीबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरेको जिल्लास्थित दलका…
सुरेस परियार हुम्ला, ९ असार – सिमकोट गाउँपालिकाले निवर्तमान गाउँपालिकाका जनप्रतिनिधिलाई सम्मान गरेको छ । संघीयता कार्यन्वयनको पहिलो निर्वाचिन स्थानीय तहका जनप्रतिनिधिहरूले पाँचवर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको भन्दै सिमकोट गाउँपालिकाले सम्मान गरेको हो । गाउँपालिकाको विकासका लागि निवर्तमान गाउँपालिकाको जनप्रतिनिधि…
काठमाडौं, ९ असार – नेपाल एथलेटिक्स संघको आयोजनामा ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता शुक्रबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (आर्मी,प्रहरी,सशस्त्र) गरी १० टिमबाट २४० खेलाडीको सहभागिता रहने आयोजक संघका सचिव आरके…
पोखरा, ९ असार – पोखरामा पहिलो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार ५० वर्षीया महिलाको मिर्गौला ट्रान्सप्लान्ट गरिएको हो । प्रतिष्ठानका निर्देशक भरत खत्रीले करिव एक वर्षअघिदेखि तयारी थालिएको बताए । ‘गतसालको असारदेखि प्रयास…