Blog Page

  • Home
भक्तपुरमा ‘जुजु धौ’ को माग उच्च

भक्तपुरमा ‘जुजु धौ’ को माग उच्च

काठमाडौं ,असार १५ भक्तपुरका दही व्यवसायीलाई ‘जुजु धौ’ दही बनाएर बिक्री गर्न भ्याइनभ्याई भएको छ । बिहानैदेखि जुजु धौ पसलमा उपभोक्ताको भीड लागेको छ । अन्य बेला दिनको करिब २०० लिटर जुजु धौ बिक्री गर्ने व्यवसायीले आज दुई हजार लिटर…

राप्तीमा बढ्यो पानीको सतह, सतर्कता अपनाउन आग्रह

राप्तीमा बढ्यो पानीको सतह, सतर्कता अपनाउन आग्रह

बाँके, असार १५- राप्ती नदीमा पानीको सतह बढ्दै गएपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । गत मध्यरातबाट परेको अविरल वर्षाका कारण नदीमा बाढीको सतह बढ्दै गएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना अधिकृत…

गर्मीमा गर्भपतनको सम्भावना उच्चः अध्ययन

गर्मीमा गर्भपतनको सम्भावना उच्चः अध्ययन

न्युयोर्क, १५ असार- गर्भवती महिलामा गर्मीको समयमा गर्भपातको सम्भावना बढी हुने एउटा नयाँ अध्ययनले देखाएको छ । ८ वर्ष लामो अध्ययनमा परियोजनका अनुसन्धानकर्ताहरूले अमेरिकाका ६ हजार महिलाको गर्भावस्थाबारे ट्र्याक गरेका थिए । गर्भपतन दर उत्तरी गोलार्धमा परम्परागत गर्मी महिना–जुन, जुलाई…

समाजवादतिर जान माओवादी धाराहरु एकजुट हुन आवश्यक : प्रचण्ड

समाजवादतिर जान माओवादी धाराहरु एकजुट हुन आवश्यक : प्रचण्ड

काठमाडौं, १५ असार- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई समाजवादतिर लैजान सबै माओवादी धाराहरूबीचको एकता आवश्यक रहेको बताएका छन् । पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले देशलाई वैज्ञानिक समाजवादको दिशातिर पु¥याउन सबै माओवादी धाराहरु एकजुट हुन आवश्यक…

चपली सवस्टेसनको ट्रान्सफर्मरमा समस्या, बुढानिलकण्ठ क्षेत्रको विद्युत् आपूर्ति बन्द

चपली सवस्टेसनको ट्रान्सफर्मरमा समस्या, बुढानिलकण्ठ क्षेत्रको विद्युत् आपूर्ति बन्द

काठमाडौं, १५ असार- बुढानिलकण्ठ नगरपालिकाको चपलीस्थित चपली सवस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आएको छ । सवस्टेसनमा रहेका १०÷१० एमभिए क्षमताका तीनवटा ट्रान्सफर्मरहरुमध्ये एउटामा बुधबार बिहान ५ बजेतिरबाट समस्या देखिएको हो । ट्रान्सफर्मरमा समस्या आउँदा टोखा, मण्डिखाटार, बाँसबारी, धापासी हाइट, बुढानिलकण्ठ, तारेभीर,…

राष्ट्रिय धान दिवस : मन्त्री यादवले मेसिनबाट धान रोपे (फोटोफिचर)

राष्ट्रिय धान दिवस : मन्त्री यादवले मेसिनबाट धान रोपे (फोटोफिचर)

काठमाडौं, १५ असार- कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा बुधबार राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा आयोजित १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७९ कार्यक्रममा…

कृषिक्षेत्रलाई आधुनिकीकरण र व्यवसायिकतातर्फ अगाडि बढाउनुपर्छ- प्रदेश प्रमुख शर्मा

कृषिक्षेत्रलाई आधुनिकीकरण र व्यवसायिकतातर्फ अगाडि बढाउनुपर्छ- प्रदेश प्रमुख शर्मा

हेटौंडा, १५ असार- बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । १५ असारमा राष्ट्रिय धान दिवस मनाइने गरिन्छ । सोही अनुसार बुधबार प्रदेश प्रमुख शर्माले नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउन यस दिवसबाट हामीलाई प्रेरणा…

मलबिनै धान रोपाइँ गरिँदै

मलबिनै धान रोपाइँ गरिँदै

महोत्तरी, असार १५ – पानी परेपछि महोत्तरीका किसान धान रोपाइँमा ब्यस्त छन् । लामो समय कुर्दा पनि किसानले बजार र कृषि सहकारीमा रासायनिक मल पाउन सकेनन् । पानी परेपछि खेर जान नदिने भन्दै उनीहरु रोपाइँ गर्न लागेका हुन् । एक…

नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामीमा

नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामीमा

काठमाडौं, १५ असार- नेपाल फाइनान्सले शुक्रबारदेखि १४ लाख ३९ हजार ४१२ कित्ता सेयर लिलामी खुला गर्ने भएको छ । जसमा कम्पनीले संस्थापक समूहको ११ लाख ३६ हजार ७१६ कित्ता र सर्वसाधारण समूहको ३ लाख २ हजार ६९६ कित्ता सेयर लिलामीमार्फत…

युक्रेन युद्धः ६ दशमलब २ मिलियन मानिस देशभित्रै विस्थापित

युक्रेन युद्धः ६ दशमलब २ मिलियन मानिस देशभित्रै विस्थापित

किभ, १५ असार- युक्रेनमा रुसको आक्रमणका कारण अहिले ६ दशमलब २ मिलियनभन्दा बढी मानिसहरु घरबार छोडेर देशभित्रै बस्न बाध्य भएको अनुमान गरिएको राष्ट्रसंघले जनाएको छ । यो संख्या युद्ध सुरु भएदेखि युक्रेनबाट भागेका र अन्य युरोपेली देशहरूमा शरणार्थीको रूपमा दर्ता…