Blog Page

  • Home
रौतहट, कैलाली र कञ्चनपुरमा भारी वर्षा, तटीय क्षेत्रका नागरिकको मोबाइलमा ‘अलर्ट एसएमएस’

रौतहट, कैलाली र कञ्चनपुरमा भारी वर्षा, तटीय क्षेत्रका नागरिकको मोबाइलमा ‘अलर्ट एसएमएस’

काठमाडौं, १५ असार देशभर लगातार वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी र तराई क्षेत्र केन्द्रित वर्षा भइरहेको छ । पछिल्ला केही घण्टा यता रौतहट, कैलाली र कञ्चनुरमा ठूलो वर्षा भएपछि बाढी पूर्वानुमान महाशाखाले मोबाइल सेवा…

हेटौंडामा अनलाइन जुवा खेलाउने ११ जना पक्राउ

हेटौंडामा अनलाइन जुवा खेलाउने ११ जना पक्राउ

हेटौंडा, १४ असार मकवापनुर प्रहरीले अवैध तरिकाले अनलाइन जुवा खेल्ने खेलाउने ११ जनालाई हेटौंडाबाट पक्रेको छ । हेटौंडा–४ स्थित कमलडाँडामा कोठा भाडामा लिएर अनलाइन जुवा खेल्ने खेलाउने ११ जनालाई विभिन्न उपकरणसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौंडा–९ लामसुरेका…

धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा बृक्षारोपण

धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा बृक्षारोपण

खोटाङ, १४ असार खोटाङको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा बृक्षारोपण गरिएको छ । बृक्षारोपण दिवसको अवसरमा मझुवागढीमा मंगलबार बिहान फूल र सजावटजन्य बहुवर्षे बिरुवा रोपण गरिएको हो । सामुदायीक वन उपभोक्ता महासंघ र प्रगतीशिल युवा सञ्जालको व्यवस्थापनमा डिभिजन वन कार्यालय खोटाङले…

मध्यनेपालको बजेट चालू अबको भन्दा चार करोड बढी

मध्यनेपालको बजेट चालू अबको भन्दा चार करोड बढी

लमजुङ ,१४ असार लमजुङको मध्यनेपाल नगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालू आर्थिक वर्षको तुलनामा झण्डै चार करोड बढी बजेट विनियोजन गरेको छ । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालू आर्थिक वर्षको भन्दा तीन करोड ९९ लाख ६० हजार रुपैयाँ बढी…

नेपाली राइडर दीपक साह बने ‘र्‍याली अफ चाम्बा’ को विजेता

नेपाली राइडर दीपक साह बने ‘र्‍याली अफ चाम्बा’ को विजेता

काठमाडौं, १४ असार नेपाली मोटरसाइकल राइडर दीपक साह भारतको हिमाञ्चल प्रदेशको चाम्बामा आयोजित ‘र्‍याली अफ चाम्बा’ को एक्स्ट्रिम ९मोटो० २०२२’ को विजेता बनेका छन् । १६ देखि १९ जुन सम्म आयोजित प्रतियोगितामा दीपक नेपालबाट एक्लो प्रतिस्पर्धी थिए । रोयल इनफिल्ड…

मन्त्रिपरिषद्को निर्णय : बुढीगण्डकी बनाउन कम्पनी खोल्ने

मन्त्रिपरिषद्को निर्णय : बुढीगण्डकी बनाउन कम्पनी खोल्ने

काठमाडौं, १४ असार बुढीगण्डकी जलविद्युत आयोजना बनाउन कम्पनी खोल्ने सरकारले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनालाई कम्पनी मोडलमा अघि बढाउने निर्णय गरेको हो । ऊर्जा मन्त्रालयको प्रस्तावअनुसार छुट्टै कम्पनी खोल्ने र त्यसैमार्फत…

झापामा सात वर्षपछि बल्झियो ‘भारतीय हात्ती’को उपद्रो

झापामा सात वर्षपछि बल्झियो ‘भारतीय हात्ती’को उपद्रो

झापा,असार १४, २०७९ भारतको पश्चिम बङ्गाल र बिहारसँग सीमा जोडिएको झापाको दुईतिहाइ भाग जङ्गली हात्तीका कारण प्रताडित छ । हात्ती नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासले दिगो समाधान भने दिनसकेको छैन । चार दशकअघि जङ्गल मासेर मानव बस्ती विस्तार हुँदा झापाको…

राइनास नगरपालिकाले ५९ करोड ३९ लाख बजेट ल्यायो

राइनास नगरपालिकाले ५९ करोड ३९ लाख बजेट ल्यायो

लमजुङ , १४ असार राइनास नगरपालिकाले आगामी आर्थिक बर्षको लागि ५९ करोड बढीको बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्ष ०७९/०८० को लागि नगरपालिकाले ५९ करोड ३९ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको हो । नगरपालिकाले १० औँ नगर…

चट्याङ लागेर छुट्टाछुट्टै स्थानमा छ जनाको मृत्यु

चट्याङ लागेर छुट्टाछुट्टै स्थानमा छ जनाको मृत्यु

काठमाडौं, १४ असार कैलाली, कञ्चनपुर, रुपन्देही र नवलपरासी (पश्चिम)मा चट्याङ लागेर ६ जनाको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका–३ मालाखेतीस्थित रेडियन्ट ग्यास कम्पनीको जमीनमा रोपाइँ गर्ने क्रममा कञ्चनपुर कृष्णपुर नगरपालिका–५ बस्ने ४८ वर्षीय पुनाराम चौधरीको चट्याङ् लागेर मंगलबार बिहान…

तीन महिनादेखि बिनाहाजिर कर्मचारीलाई तलब

तीन महिनादेखि बिनाहाजिर कर्मचारीलाई तलब

-खड्क सुनार मुगु, १४ असार- रारा राष्ट्रिय निकुञ्ज कार्यालयका पोष्टमा कार्यरत कर्मचारीहरूले गत वैशाखदेखि हाजिर नगरी तलब खाएका छन् । गत १ वैशाखदेखि नयाँ हाजिरी प्रयोग आउने व्यवस्था भएसँगै निकुञ्जमा र यसअन्तर्गतका ६ वटा निकुञ्ज सुरक्षार्थका लागी स्थापन गरिएका पोष्टका…