Blog Page

  • Home
श्रीमान १० वर्ष वेपत्ता भए श्रीमतीलाई एकल भत्ता दिने प्रस्ताव

श्रीमान १० वर्ष वेपत्ता भए श्रीमतीलाई एकल भत्ता दिने प्रस्ताव

काठमाडौं , १५ असार सांसदद्वय बिमला बिक र विमला विश्वकर्माले श्रीमान १० वर्षसम्म निरन्तर सम्पर्कबिहीन वा वेपत्ता भए श्रीमतीलाई एकल भत्ता दिनुपर्ने प्रस्ताव गरेका छन् । सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव गर्दै उनीहरुले यस्तो…

रोपाईंमा रमाए भक्तपुरका विद्यार्थी

रोपाईंमा रमाए भक्तपुरका विद्यार्थी

भक्तपुर, १५ असार सधैं कक्षाकोठामा रहने भक्तपुरको एउटा स्कुलका विद्यार्थी बुधबार धान रोपाईमा रमाएका छन् । भक्तपुर नगरपालिका वडा नं २ मिवाछें व्यासीस्थित एभरेष्ट इंग्लिश स्कुलका विद्यार्थी रोपाईमा रमाएका हुन् । असार १५ को अवसरमा स्कुलले प्रत्येक वर्ष जस्तै रोपाई…

उत्पादनमा लगाव कम हुँदै गएकोमा राष्ट्रपति चिन्तित

उत्पादनमा लगाव कम हुँदै गएकोमा राष्ट्रपति चिन्तित

काठमाडौं, १५ असार राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि क्षेत्रको पहिचान र उत्पादनमा हाम्रो लगाव कम हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेकी छन् । ७१ औँ मदन जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनले बुधवार शितल निवासमा आयोजित एक कार्यक्रममा उनले पछिल्ला वर्षहरूमा नेपालको…

नोभा एजुकेशनको शाखा चितवनको भरतपुरमा

नोभा एजुकेशनको शाखा चितवनको भरतपुरमा

भरतपुर, १५ असार २०७९ नोभा एजुकेशन एण्ड कन्सल्टिङ सर्भिसेसले आफ्नो शाखा चितवनको भरतपुरमा पनि खोलेको छ । शाखाको बिहिबार बिहान १० बजे एक समारोहका बिच उद्घाट्न हुँदैछ । नोभाको चितवन शाखा बिरेन्द्र बहुमुखी क्याम्पसको ठीक अगाडि अवस्थित रहेको छ ।…

चितवनमा मोटरसाइकल तथा स्कुटर चोरीमा संलग्न ६ जना पक्राउ

चितवनमा मोटरसाइकल तथा स्कुटर चोरीमा संलग्न ६ जना पक्राउ

चितवन, १५ असार चितवनमा मोटरसाइकल र स्कुटर चोरीका घटनामा युवाहरू बढी संलग्न भएको पाइएको छ । प्रहरीले मोटरसाइकल तथा स्कुटर चोरी गरी विक्री तथा खरिद गरेको आरोपमा २२ देखि ३१ वर्ष उमेर समूहका विभिन्न ६ जनालाई पक्राउ गरेको छ ।…

दैलेखमा राष्ट्रिय धान दिवसको रौनक (फोटो फिचर)

दैलेखमा राष्ट्रिय धान दिवसको रौनक (फोटो फिचर)

सुर्खेत, १५ असार बुधबार असार १५ अर्थात् १९औँ राष्ट्रिय धान दिवस । धान बालीमा जैविक विविधताको उपयोग आयात प्रतिस्थापनमा सहयोग भन्ने नारासहित देशभर राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ । दैलेखमा पनि सबै जसो स्थानीय तहहरूले राष्ट्रिय धान…

चट्याङ लागेर बागलुङमा एक महिलाको मृत्यु

चट्याङ लागेर बागलुङमा एक महिलाको मृत्यु

बागलुङ, १५ असार चट्याङ लागेर बागलुङको काठेखोला गाउँपालिका-४ मा एक महिलाको मृत्यु भएको छ । तंग्रामको फापरखेत घर भएकी २८ वर्षीया शुष्मा पुनको मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा खाना बनाइरहेको अवस्थामा चट्याङ लागेको र गम्भीर घाइते…

सप्तकोशीमा पानीको बहाव बढ्दा २४ ढोका खोलियो

सप्तकोशीमा पानीको बहाव बढ्दा २४ ढोका खोलियो

विराटनगर, १५ असार निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८ हजार ५ सय ९५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार…

लागूऔषधसहित सुर्खेतबाट एक जना पक्राउ

लागूऔषधसहित सुर्खेतबाट एक जना पक्राउ

सुर्खेत, १५ असार लागूऔषधसहित सुर्खेत प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दैलेखको दुल्लु नगरपालिका–१ सातखम्बका २० वर्षीया दिनेश शाहीलाई प्रहरीले वीरेन्द्रनगरबाट पक्राउ गरेको हो । हाल उनी वीरेन्द्रनगर नगरपालिका –३ मुसुरीखेत बस्दै आएका थिए । प्रदेश प्रहरी कार्यालयको लागूऔषध…

हराउँदै गयो रोपाइँको मौलिकता : सुनिनै छोडे असारे भाका

हराउँदै गयो रोपाइँको मौलिकता : सुनिनै छोडे असारे भाका

ध्रुवसागर शर्मा म्याग्दी ,असार १५ ‘असारै खाउँला दुधिलो मकै, साउने खाउँला खीर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको बीउ छउञ्जेल जे खानु खाइयो, जे लाउनु लाइयो बाबाको ज्यू छइञ्जेल ।।’ लोक गायिका हरिदेवी…