काठमाडौं, १९ असार – लोकतान्त्रिक समाजवादी पार्टी नेपालले किसानलाई सहज रूपमा मल उपलब्ध गराउन तथा महँगी नियन्त्रण गर्नुपर्ने भन्दै ज्ञापन पत्र बुझाउने भएको छ । काठमाडौं, बबरमहलस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले १७ असारमा प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन…
काठमाडौं, १९ असार- नेकपा एमालेले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसका लागि कमाण्डरहरुसमेत तोकिएको छ । आइतबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले प्रशिक्षणका लागि सातै प्रदेशमा कमाण्डर तोकेको हो । प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर…
इन्दिप कोइराला रौतहट, १९ असार- रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ स्थित रहेको नुनथर बागमती खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । रौतहटको नुनथरमा घुम्न आएका भारतीय नागरिकको नुनथर बागमती खोलाले पौडी खोल्ने क्रममा बगाउँदा…
काठमाडौं, १९ असार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तह चुनावमा भएको अन्तर्घातको सम्बन्धमा परेका उजुरी छानबिन र कारबाहीको सिफारिस गर्न कार्यदल गठन गरेको छ । एमालेको केन्द्रीय सचिवालयको आइतबार भएको बैठकले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन…
काठमाडौं, १९ असार गठबन्धन सरकारका अर्थमन्त्री जनार्दन शर्मालाई कतार फिफा विश्वकप हेर्न नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमद अल हेलले आमन्त्रण गरेका छन् । दुईबीचको शिष्टाचार भेट आइतबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको थियो । भेटमा राजदूत अल हेलले…
भक्तपुर, १९ असार दोश्रो राष्ट्रिय विज्ञान विद्यार्थी प्रतिभा पहिचान तथा खोज कार्यक्रम २०२२ संचालन गरिएको छ । विद्यालयस्तरीय परियोजना निर्माण मार्फत बिज्ञान, प्रतिभा पहिचान गर्ने र पहिचान गरिएका प्रतिभालाई राष्ट्रिय सम्मानका साथ हाइलाइट गराउने उद्देश्यका साथ कार्यक्रम सचालन गरिएको हो…
काठमाडौं, १९ असार आइतबार बिहान बल्खुमा गाडीको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु भएको छ । आइतबार बिहान ११:५० बजे बल्खुको तरकारी बजारमा गाडीको ठक्करबाट पाँच वर्षीय बालक आयुष बन्सुरको मृत्यु भएको हो । प्रहरी परिसर, काठमाडौंका डीएसपी निरञ्जन भट्टले घटनामा…
भैरहवा, १९ असार लुम्बिनीको प्रमुख आम्दानीको श्रोत मानिने दानपेटिका तीन महिनापछि आइतबार खोलिएको छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)को नेतृत्वमा सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाको उपस्थितिमा दानपेटिका खोलिएको हो । दानपेटिकामा संकलित रकमलाई पारदर्शी बनाउन सिसिटिभी क्यामेरा…
झापा , १९ असार- झापामा घर बनाउन सहयोग गर्ने भारतीय नागरिकलाई हत्या गरेर ह्युम पाइपभित्र फालिएको पाइएको छ । दुर्व्यवहार गरेको भन्दै श्रीमान्–श्रीमतीले नै योजना बनाएर भारत गुजरातका ४० वर्षीय जपाडिया नरेशकुमार बाबु भाइको हत्या भएको हो । उनको हत्या…
काठमाडौं, १९ असार- अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७९÷८० को बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज लुकाएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपालका सचिव जय प्रसाद पौडेलले सूचनाको हक अन्तर्गत उक्त दिनको अर्थ मन्त्रालयको सीसीटीभी फुटेज माग्दा मन्त्रालयले लुकाएको हो…