Blog Page

  • Home
विदेश पठाइदिन्छु भनि ६ लाख ठगी गर्ने चितवनका श्रीकृष्ण काठमाडौँबाट पक्राउ

विदेश पठाइदिन्छु भनि ६ लाख ठगी गर्ने चितवनका श्रीकृष्ण काठमाडौँबाट पक्राउ

चितवन, जेठ ३० – नेपाल प्रहरीले वैदेशिक रोजगार कसुर मुद्दामा फरार एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सिआईबी) ले विसं २०७४ मा एक पीडितलाई विभिन्न प्रलोभना पारेर इजरायल, जापानलगायत मुलुक पठाउने बहानामा ठगी गरेका चितवन कालिका नगरपालिका–८…

नेपालको रेल सपना : कतै अध्ययन त कतै निर्माण अघि बढ्दै

नेपालको रेल सपना : कतै अध्ययन त कतै निर्माण अघि बढ्दै

काठमाडौं ,असार ३० सरकार गठन भएको एक वर्षमा जयनगर–कुर्था खण्डमा रेल सञ्चालनसँगै अरु रेलमार्गमा कतैअध्ययन त कतै निर्माणकार्य अघि बढेको छ । सरकारले भारतबाट खरिद भएको रेल केही समयसम्म थन्किएकामा गत चैत २० गतेबाट सञ्चालनमा आएको छ । सो रेल…

केन्द्रीय समिति बैठकमा अर्जुननरसिंह केसीले राखे ११ बुँदे धारणा, देउवाले एकताको वातावरण नबनाएको आरोप

केन्द्रीय समिति बैठकमा अर्जुननरसिंह केसीले राखे ११ बुँदे धारणा, देउवाले एकताको वातावरण नबनाएको आरोप

काठमाडौं, ३० असार- नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सभापति शेरबहादुर देउवाले पार्टीमा एकताको वातावरण बनाउन नसकेको आरोप लगाएका छन् । जारी केन्द्रीय कमिटीको बुधबारको बैठकमा पूर्वमन्त्रीसमेत रहेका केसीले ११ बुँदे असन्तुष्टिसहित सुझाव पेस गरेका छन् । देशभित्रको विविध विषयमा…

जनार्दन शर्मामाथि छानविनः संसदीय विशेष समिति सदस्य हेरफेर

जनार्दन शर्मामाथि छानविनः संसदीय विशेष समिति सदस्य हेरफेर

काठमाडौं, ३० असार- करको दर हेरफेर गर्न अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित विशेष समितिमा कांग्रेसका सदस्य हेरफेर भएका छन् । समितिमा रहेका पुष्पा भुसाललाई उपसभामुखको उम्मेदवार बनाएर कांग्रेसले उनको ठाउँमा अर्का सांसद मानबहादुर विश्वकर्मालाई उठाएको…

ई-स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमूक संस्थाका लागि होइनः बालेन

ई-स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमूक संस्थाका लागि होइनः बालेन

काठमाडौं, ३० असार- काठमाडौं महानगर प्रमुख बालेन्द्र साह बालेनले ई-स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमूक संस्थाका लागि नभएको प्रस्टीकरण दिएका छन् । सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा उठेको प्रसंगका विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै यो आधुनिक विश्वमा ई-स्पोर्टस खर्बौंको आर्थिक योगदान…

ड्युटीमा नजाने भरतपुर अस्पतालका चिकित्सकलाई कारबाही

ड्युटीमा नजाने भरतपुर अस्पतालका चिकित्सकलाई कारबाही

चितवन ,असार ३०,- भरतपुर अस्पतालका एक चिकित्सकलाई अस्पताल प्रशासनले ले कारबाही गरेको छ । गत आइतबार बिहान रासस बुलेटिनमा “भरतपुर अस्पताल २४ घण्टासम्म ड्युटीका चिकित्सक राउन्डमा नजाँदा..” शीर्षकको समाचार प्रकाशित भएपछि अस्पताल प्रशासनले ड्युटीमा नजाने चिकित्सकलाई कारबाही गरेको हो ।…

भरतपुर महानगरमा कम बेरुजु

भरतपुर महानगरमा कम बेरुजु

चितवन ,असार ३०- महालेखा परीक्षकको कार्यालयले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको वार्षिक प्रतिवेदनमा ६ महानगरमा सबैभन्दा कम बेरुजु भरतपुरको रहेको उल्लेख छ । आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदनमा सबैभन्दा बढी बेरुजु विराटनगरको देखिएको हो । उक्त कार्यालयले प्रकाशित गरेको प्रतिवेदनमा…

तरकारी किन्न मिर्चैया बजार गएका युवक मृत फेला

तरकारी किन्न मिर्चैया बजार गएका युवक मृत फेला

सिरहा, ३० असार- तरकारी किन्न बजार जान्छु भन्दै बुधबार घरबाट निस्केका मिर्चैया नगरपालिकाका २९ वर्षीय जीवन साह आज मृत अवस्थामा फेला परेका छन् । मिर्चैया नपा-९ घुर्मीचाेकदेखि एक सय मिटर उत्तर सडक किनारमा उनकाे शव फेला परेकाे हो । बुधबार…

‘साउन पहिलो हप्ता ५० हजार मेट्रिक टन मल नेपाल भित्रिन्छ’

‘साउन पहिलो हप्ता ५० हजार मेट्रिक टन मल नेपाल भित्रिन्छ’

पर्सा, असार ३० – कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमारसिंह यादवले रविबालीका लागि आवश्यक युरिया मल साउनको पहिलोे सातादेखि नेपाल भित्रिन सुरु हुने जानकारी दिनुभएको छ । उहाँले ओमनबाट नेपाल सरकारले खरिद गरेको ५० हजार मेट्रिक टन युरिया मल साउनको पहिलो…

माल्दिभ्सबाट सिंगापुर उडे राजापाक्षे

माल्दिभ्सबाट सिंगापुर उडे राजापाक्षे

माले, ३० असार- देश छोडेर भागेका श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्सको राजधानी मालेबाट सिंगापुर उडेका छन् । उनलाई लैजान बिहीबार एउटा निजी जेट मालदिभ्स पुगेको थियो । तीब्र प्रदर्शनबीच गोटाबाय बुधबार श्रीलंकाबाट माल्दिभ्स भागेका थिए । राजापाक्षे, उनकी श्रीमती इओमा…