Blog Page

  • Home
प्रधानमन्त्री कार्कीसँग जर्मनीका राजदूतको भेट

प्रधानमन्त्री कार्कीसँग जर्मनीका राजदूतको भेट

काठमाडौँ, १३ कात्तिकः  प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज  भएको उक्त भेटमा नेपाल र जर्मनीबीच द्विपक्षीय हित तथा मित्रताका विषयमा विचार आदान–प्रदान भएको थियो । प्रधानमन्त्रीमा…

चितवनमा रगतको चरम अभावः रक्तदान गर्न आह्वान

चितवनमा रगतको चरम अभावः रक्तदान गर्न आह्वान

चितवन, कात्तिक १३- चितवनमा रगतको चरम अभाव भएको छ । चाडपर्वका कारण नियमित रक्त सङ्कलनका कार्यक्रम नभएका कारण जिल्लामा रगतको अभाव भएको हो । बिरामीका आफन्तले खोजेका रक्तदाता मार्फत् मात्र रगत उपलब्ध हुने अवस्था जिल्लामा सिर्जना भएको छ । चितवनमा…

जेन—जीका माग सम्बोधन गर्न मुख्यसचिवले देखाए चासो

जेन—जीका माग सम्बोधन गर्न मुख्यसचिवले देखाए चासो

काठमाडौँ, कात्तिक १३- जेन—जीका माग सम्बोधन गर्न मुख्यसचिव एकनारायण अर्यालले चासो देखाउनुभएको छ । उहाँले सचिवस्तरीय बैठक डाक्दै जेनजी आन्दोलनका क्रममा उठाइएका सुशासनसम्बन्धी मागहरूलाई सम्बोधन गर्न सबै मन्त्रालय र निकायहरूलाई ‘तत्काल सुधार कार्ययोजना’ पठाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री कार्यालयले…

माधवलाई झलनाथको प्रश्न– पार्टी फुटाएर माओवादीमा मिसिन तपाईंलाई सुहाउँछ?

माधवलाई झलनाथको प्रश्न– पार्टी फुटाएर माओवादीमा मिसिन तपाईंलाई सुहाउँछ?

१३ कात्तिक, काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले माओवादी केन्द्रसँग अहिले एकता भन्नु विसर्जनको यात्रा हुने बताएका छन्। जारी केन्द्रीय कमिटी बैठकमा पूर्वप्रधानमन्त्री खनालले पार्टीलाई विसर्जन गर्ने गल्ती नगर्न आग्रह गरे। ‘हिजो कांग्रेसतिर लागेर दक्षिणपन्थी भड्कावलाई साथ दिन…

स्वास्थ्य मन्त्रालय सिंहदरबार परिसरमै सार्ने तयारी

स्वास्थ्य मन्त्रालय सिंहदरबार परिसरमै सार्ने तयारी

काठमाडौँ, कात्तिक १३ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अब सिंहदरबारमा सार्ने तयारी थालिएको छ । सिंहदरबार परिसरको दक्षिण–पश्चिमतर्फ रहेको नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा मन्त्रालय सार्न लागिएको हो । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सो जग्गामा ‘प्रिफ्याब’ भवन…

रवि र छविको मुद्दामा सुनुवाइ स्थगित

रवि र छविको मुद्दामा सुनुवाइ स्थगित

१३ कात्तिक ,बुटवल । सहकारी ठगी र संगठीत अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइआज पनि स्थगित भएको छ । उनीहरू दुवैको मुद्दा उच्च अदालत तुल्सीपुर…

धारिलो हतियार देखाइ लुटपाट गर्ने दुई जना पक्राउ

धारिलो हतियार देखाइ लुटपाट गर्ने दुई जना पक्राउ

काठमाडौँ, कात्तिक १३- प्रहरीले काठमाडौँको तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा फूलबारी गेट नजिक धारिलो हतियार देखाइ लुटपाट गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । मकवानपुर भीमफेदी गाउँपालिका–५ घर भई हाल काठमाडौँ बूढानीलकण्ठ बस्ने २६ वर्षीय सूर्यबहादुर घलान र सिन्धुलीको दूधौली नगरपालिका–१०…

ट्रेड युनियनका उपाध्यक्ष कमल गौतमको भाषण गर्दागर्दै मृत्यु

ट्रेड युनियनका उपाध्यक्ष कमल गौतमको भाषण गर्दागर्दै मृत्यु

रूपन्देही, कात्तिक १३- राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्षको निधन भएको छ । केन्द्रीय उपाध्यक्ष ६५ वर्षीय कमल गौतमको आज (बिहीबार) भाषण गर्दागर्दै आकस्मिक निधन भएको हो। भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका…

रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

काठमाडौँ १३ कात्तिक सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका स॥सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र…

बैतडीमा जीप दुर्घटनमा एक जनाको मृत्यु, चार घाइते

बैतडीमा जीप दुर्घटनमा एक जनाको मृत्यु, चार घाइते

दशरथचन्द (बैतडी), कात्तिक १३ – जिल्लाको शिवनाथबाट मेलालीतर्फ आइरहेको से १ ज ७३२ नम्बरको जीप मेलौली नगरपालिका–७ स्वाखानीमा गए राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । गम्भीर घाइते भएका मेलाली नगरपालिका–२ की…