Blog Page

  • Home
पाकिस्तानी राष्ट्रपतिद्वारा संसद् विघटन, ९० दिन भित्र निर्वाचन हुने

पाकिस्तानी राष्ट्रपतिद्वारा संसद् विघटन, ९० दिन भित्र निर्वाचन हुने

इस्लामावाद, चैत २०- पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले संसद विघटनको प्रस्ताव सदर गर्नु भएको छ । प्रधानमन्त्री इमरान खानको प्रस्तावलाई उहाँले आइतबार सदर गरेसँगै पाकिस्तानको संसद् विघटन भएको छ । संसद् विघटनसँगै उहाँले आगामी ९० दिन भित्र निर्वाचन गर्ने घोषणा पनि…

पहाड उक्लिँदै कालाजार रोग, बाहुनीडाँडामा भेटिए बिरामी

पहाड उक्लिँदै कालाजार रोग, बाहुनीडाँडामा भेटिए बिरामी

खोटाङ, २० चैत हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा कालाजारका एक बिरामी भेटिएका छन् । बाहुनीडाँडामा कालाजारका रोगी पत्ता लगाउन हलेसी तुवाचुङ नगरपालिकाको स्वास्थ्य शाखाले सञ्चालन गरेको ६ दिने अभियानका क्रममा एक जनामा कालाजार पुष्टि भएको हो । खोटाङ प्रवेशद्धारका रुपमा रहेको…

प्रतिगमनविरुद्धको खबरदारी जारी : प्रचण्ड

प्रतिगमनविरुद्धको खबरदारी जारी : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगमनविरुद्धको खबरदारी जारी नै रहेको बताउनुभएको छ । आसन्न स्थानीय तह निर्वाचनमा प्रतिगमनकारी जनताबाट पाखा लागेपछि आन्दोलनको एक चरण पूरा हुने उहाँले बताउनुभयो । बर्दिबास नगरपालिका–११ खयरमाराको सुन्दरबस्तीस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयको…

भ्यू टावरमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्छ : डा शेखर कोइराला

भ्यू टावरमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्छ : डा शेखर कोइराला

दमौली, २० चैत – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपालमा विकासमा अनावश्यक खर्च गरिएको बताउनुभएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित सिमलटार खानेपानी आयोजनाको आज उद्घाटन गर्दै डा कोइरालाले देशका विभिन्न ठाउँमा दृश्यावलोकन स्तम्भ (भ्यू टावर) बनाउने नाममा…

‘४७ प्रतिशत मतदाता निर्वाचनमै सहभागि हुँदैनन्’

‘४७ प्रतिशत मतदाता निर्वाचनमै सहभागि हुँदैनन्’

तनहुँ, २० चैत – आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनको संघारमा राजनीतिक दलले कति मतदाता आफ्नो पक्षमा छन् भनेर लेखाजोखा गर्न थालिसकेका छन् । तर, पछिल्लाे डेढ दशकमा भएका निर्वाचनमा सहभागी तनहुँका मतदाताकाे तथ्यांक हेर्दा ४७ प्रतिशतसम्म…

लामो दूरीका सार्वजनिक यातायातको भाडा १५ प्रतिशतसम्मले बढ्यो

लामो दूरीका सार्वजनिक यातायातको भाडा १५ प्रतिशतसम्मले बढ्यो

काठमाडौं, २० चैत – सरकारले अन्तरप्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्मले वृद्धि गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरिय निर्णयअनुसार यातायात व्यवस्था विभागले यात्रुबहाक सवारीको भाडा १० प्रतिशतले बढाएको छ । यस्तै, पहाडमा मालबाहक सवारीका…

एमबीबीएसको परीक्षामा नक्कली विद्याथी : नक्कली डाक्टर बन्नबाट यसरी जोगायो प्रहरीले, ५ जना पक्राउ

एमबीबीएसको परीक्षामा नक्कली विद्याथी : नक्कली डाक्टर बन्नबाट यसरी जोगायो प्रहरीले, ५ जना पक्राउ

– कृष्णसिंह धामी काठमाडौं, २० चैत – ‘नक्कली परीक्षार्थी सहभागी हुन सक्छन् उच्च सतर्क भएर बस्नू’ भन्ने सूचना आयो । चिकित्सा शिक्षा आयोगले लिइरहेको स्नातक तहको एकीकृत प्रवेश परीक्षामा नक्कली परीक्षार्थी सहभागी हुन लागेको सूचना महानगरीय अपराध महाशाखालाई पुगेको थियो…

जुम्लामा ट्रयाक्टरबाट खसेर एक युवकको मृत्यु

जुम्लामा ट्रयाक्टरबाट खसेर एक युवकको मृत्यु

जुम्ला चैत २०- ट्रयाक्टरबाट खसेर जुम्लामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–७ मिचागाउँका २२ वर्षीय सन्तोष नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सिंजा गाउँपालिकाको नराकोटमा ट्रयाक्टरबाट खसेर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा…

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध स‍ंसदमा पेस भएको अविस्वासको प्रस्ताव खारेज

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध स‍ंसदमा पेस भएको अविस्वासको प्रस्ताव खारेज

इस्लामाबाद, २० चैत – पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव खारेज भएको छ । तल्लो सदन नेसनल एसेम्ब्लीका उपसभामुख क्वासिम खान सुरीले आइतबार खानविरुद्धको प्रस्ताव खारेज गरेका हुन् । प्रस्ताव संविधानको धारा ५ विपरित भएको सुरीले बताए…

आजबाट नेपाल र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास सुरु (फोटोफिचर)

आजबाट नेपाल र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास सुरु (फोटोफिचर)

काठमाडौं, २० चैत – नेपाली सेना र अमेरिकी सेनाबीच शान्ति स्थापना कार्यसम्बन्धी संयुक्त सैन्य अभ्यास आजबाट नेपालमा सुरु भएको छ । नेपाली सेनाको स्पेशल अप्रेसन्स फोर्सेज र अमेरिकी स्पेशल अप्रेसन्स कमान्डका सदस्यहरू एम महिनासम्म चल्ने संयुक्त सैन्य अभ्यासमा सहभागी हुनेछन्…