Blog Page

  • Home
श्रीलङ्कामा आपतकालीन स्वास्थ्य अवस्था घोषणा

श्रीलङ्कामा आपतकालीन स्वास्थ्य अवस्था घोषणा

कोलम्बो [श्रीलंका], २२ चैत- श्रीलङ्कामा औषधिको चरम अभावका कारण मङ्गलबारदेखि आपतकालीन स्वास्थ्य अवस्था घोषणा गरिएको छ। देशको सरकारी मेडिकल अफिसर्स एसोसिएसन (GMOA) को आपतकालीन कानून लागू गर्ने र औषधिको चरम अभावका बारेमा छलफल गर्न बसेको आपतकालीन सामान्य समितिको बैठकपछि यो…

२५ चैतमा काठमाडौंमा राप्रपाले शक्ति प्रदर्शन गर्ने

२५ चैतमा काठमाडौंमा राप्रपाले शक्ति प्रदर्शन गर्ने

काठमाडौं, २२ चैत- काठमाडौं उपत्यका बाहिर दिनहुँ आमसभा गरिरहेको राप्रपाले २५ चैतमा भने काठमाडौंमा हुने आमसभालाई भव्य, व्यवस्थित र विशाल बनाउन तयारीमा जुटेको छ । पार्टीको बागमती प्रदेश समितिले आज काठमाडौंमा उपलब्ध केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, उपत्यकाका तीन जिल्लाका अध्यक्षहरु,…

नेपालमा सियो पनि बन्दैन : आठ महिनामा तीन करोडभन्दा बढीको सियो आयात

नेपालमा सियो पनि बन्दैन : आठ महिनामा तीन करोडभन्दा बढीको सियो आयात

काठमाडौं, २२ चैत – चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा नेपालले विभिन्न देशबाट तीन करोड रुपैयाँभन्दा बढीको कपडा सिलाउने सियो आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि फागुन मसान्तसम्मको अवधिमा उक्त मुल्यका सियो नेपाल भित्रिएको हो…

ट्युशन पढ्न निस्किएकी उदयपुरकी कविताको बाटोमा विभत्स हत्या

ट्युशन पढ्न निस्किएकी उदयपुरकी कविताको बाटोमा विभत्स हत्या

काठमाडाैं, २२ चैत – उदयपुरमा १५ वर्षीया एक छात्राको हत्या भएको छ । बेलका नगरपालिका-३ मा कक्षा १० मा अध्ययनरत छात्रा कविता सुनुवारको हत्या गरिएको अवस्थामा शब फेला परेकाे प्रहरीले जनाएको छ । कोशी जनता माध्यमिक विद्यालय रामपुरमा अध्ययनरत कविताको…

कृषि प्रधान देश नेपालको अवस्था : आठ महिनामा करिव ३७ अर्ब रुपैयाँको धान तथा चामल भित्रियो

कृषि प्रधान देश नेपालको अवस्था : आठ महिनामा करिव ३७ अर्ब रुपैयाँको धान तथा चामल भित्रियो

काठमाडौं, २२ चैत – चालु आर्थिक वर्षको पहिलो सात महिनामा विभिन्न देशबाट नेपालमा करिव ३७ अर्बको धान तथा चामल भित्रिएको छ । भन्सार विभागका अनुसार उक्त मुल्यको धान तथा चामल २०७८ साउन देखि फागुन मसान्तसम्मको अवधिमा भित्रिएको हो । सो…

थुनछेक बहसका लागि पल शाहलाई नवलपुर लगियो

थुनछेक बहसका लागि पल शाहलाई नवलपुर लगियो

तनहुँ, २२ चैत – नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहलाई नवलपुर लगिएको छ । तनहुँ कारागारबाट थुनछेक बहसका लागि नवलपुर लगेको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले बताए । मंगलबार विहान ७ बजे पछाडी कारागारको…

प्रेमिकासँग ४२ लाख ठगी गर्ने युवक काठमाडौंबाट पक्राउ, बिरामी छु भन्दै पटकपटक माग्थे पैसा

प्रेमिकासँग ४२ लाख ठगी गर्ने युवक काठमाडौंबाट पक्राउ, बिरामी छु भन्दै पटकपटक माग्थे पैसा

काठमाडौं, २२ चैत – विवाह गर्ने प्रलोभन देखाई करिब ४२ लाख ३४ हजार रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं धापासी बस्ने रामेछाप साँघुटार नगरपालिका–३ घर भएका ५२ वर्षीय नबिन भन्ने लोक बहादुर…

विश्व बैंकद्वारा २०२२ मा पूर्वी एसिया प्रशान्त क्षेत्रको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण

विश्व बैंकद्वारा २०२२ मा पूर्वी एसिया प्रशान्त क्षेत्रको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण

वासिङ्टन, २२ चैत – एसिया र प्रशान्त क्षेत्रका देशहरूको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। कोभिड–१९ महामारीको पुनरुत्थान, कडा आर्थिक अवस्था र रुस युक्रेन युद्धका बाबजुद सन् २०२२ मा यस क्षेत्रका देशको आर्थिक वृद्धिदर ५ प्रतिशत…

भारत भ्रमणका उपलब्धि र भरोसा

भारत भ्रमणका उपलब्धि र भरोसा

– एकराज पाठक काठमाडौँ, २२ चैत : वर्षाको समयमा खेर जाने बिजुलीलाई छिमेकी बजारमा निर्यात गर्न नेपालले लामो समयदेखि जारी राखेको प्रयास प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो औपचारिक भारत भ्रमणबाट सार्थक भएको छ । प्रधानमन्त्री देउवाको यस भ्रमणका क्रममा ‘भारत–नेपाल संयुक्त…

‘अभाव र गरिबी’को भूमरीमा परेको विक परिवार

‘अभाव र गरिबी’को भूमरीमा परेको विक परिवार

बागलुङ, २२ चैत – म्याग्दीको धवलागिरि गाउँपालिका–५ को दुर्गम बस्ती भेडिखाल्टा । यही गाउँमा आश्रय लिएर बसेका छन रघुगङ्गा गाउँपालिका–८ कुइनेखानीका बसवीर विकका परिवार । आफ्नो घर नभएको र टहराको बसाइ कष्टकर भएपछि उहाँको परिवार छिमेकी (माइती) गाउँमा ओत लाग्न…