रौतहट, ३ बैशाख- बारा जिल्लास्थित सशस्त्र प्रहरीको गस्ती टोलीले चाँदीका विभिन्न गहना र मोटरसाइकलसहित एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट बेनौलीबाट सई लिन बहादुर ठाडाको कमान्डमा गएको टोलीले स्थानीय पचरौता नगरपालिका– ६ पकडियामा भारतबाट नेपालतर्फ…
चितवन, ३ वैशाख- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा निर्वाचनमा गठबन्धनको टुङ्गो भोलिसम्ममा लागि सक्ने बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उहाँले आजै साँझसम्ममा खाका तयार हुने बताउनुभयो ।…
काठमाडौं, २ वैशाख- सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) बिदुर खड्कालाई दिइएको छ । सशस्त्र प्रहरीको नेतृत्व पुष्पराम केसीले सम्हालेसँगै खड्कालाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् । खड्कालाई मोबाईल नम्बर ९८५१२७२००७ र ईमेल ठेगाना spokesperson@apf.gov.np मा…
सुधा देव सप्तरी, २ वैशाख- सप्तरीको बोदेबर्साइन नगरपालिका–१० अमरैंया टोलमा आज आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । स्थानीय एक जनाको फुसको घरबाट सल्केर आगलागी भई पक्की घरमा सल्किँदा स्थानीय शत्रुधन यादवका आठ वर्षीय छोरा शैलेशकुमार यादवको मृत्यु भएको…
चितवन, बैशाख २ – आकारुई एजुकेशन एण्ड कन्सल्टेन्सी भरतपुरमार्फत जापान जान लागेका १०० जनाको आज कन्सल्टेन्सीले बिदाई गरेको छ । कन्सल्टेन्सीमा भाषा कक्षा लिएर अध्ययनका लागि जापान जाने तयारीमा रहेकाहरुको बिदाई गरिएको हो । भरतपुरको होटल सिजिआरमा आयोजित बिदाई कार्यक्रममा…
चितवन, बैशाख २ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा चितवनबाट आज ३ हजारभन्दा बढी प्रवेश गरेका छन् । आज भरतपुरमा आयोजित विशाल आमसभामा उनीहरु प्रवेश गरेका हुन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले प्रवेश गरेकाहरु मध्ये केहीलाई स्टेजमै स्वागत गरे ।…
सुधा देव सप्तरी, २ वैशाख- सप्तरीमा हात्ती पाइले रोगबाट पीडित बिरामी भेटिएकाे छ । सरकारले हात्ती पाइले राेगविरूद्ध औषधि खुवाए पनि राजविराज नगरपालिका- ७ का ५० वर्षीय शिवकुमार मण्डल यस राेगबाट पीडित छन् । सिटी चलाएर श्रीमती,दुई छोरा र एक…
काठमाडाैं, २ वैशाख- जनमत पार्टी र नेपाल सरकारबीच किसान आन्दोलन, २०७१ सालमा भएको २ बुँदे र २०७५ सालमा भएको ११ बुँदे सहमति कार्यन्वयनका विषयमा वार्ता भएको छ। किसान आन्दोलन र जनमत पार्टीको मागहरू सम्बोधन गर्न सरकार सकारात्मक भएको र थप…
नवलपुर, २ वैशाख- राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी युवाहरुको भएको बताएका छन् । नवलपुरको देवचुली प्रगतिनगरमा युवाहरूद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपा नेपाल युवाहरूको निमित्त खडा भएको पार्टी रहेको दाबी गरे । युवामा नेतृत्व हस्तान्न्तरण भएपछि…
– आरती गौतम चितवन, बैशाख २ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज चितवनमा विशाल आमसभा गरेको छ । भरतपुरको केन्द्रीय बस टर्मिनल (पारस बसपार्कमा) भएको आमसभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्षहरु बिक्रम पाण्डे, हेमजंग लामा, महामन्त्री डा. धवलशमशेर राणा,…