Blog Page

  • Home
खेलाडी मिलन श्रेष्ठकाे सम्झनामा टेबलटेनिस प्रतियोगिता हुने

खेलाडी मिलन श्रेष्ठकाे सम्झनामा टेबलटेनिस प्रतियोगिता हुने

काठमाडौं, ११ वैशाख- पूर्वराष्ट्रिय टेबलटेनिस खेलाडी मिलन श्रेष्ठको सम्झनामा प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगिता जेठ दोस्रो साता हुने भएको छ । आइतबार आयोजक स्पिन इभेन्ट्स प्रालिले पत्रकार सम्मेलन गर्दै ७ देखि ९ जेठसम्म प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण…

साढे ६ ग्राम खैरो हिरोइनसहित एकजना पक्राउ

साढे ६ ग्राम खैरो हिरोइनसहित एकजना पक्राउ

हेटौंडा, ११ वैशाख- मकवानपुर प्रहरीले ६ ग्राम ६८० मिली ग्राम लागुऔषध खैरो हिरोइनसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा हेटौंडा-२ बस्ने सन्तोष पोखरेलको कोठा चेकजाँच गर्ने क्रममा शंखभित्र लुकाएर राखेको अवस्थामा लागुऔषध…

भरतपुरको मेयरमा कांग्रेसले बागी उम्मेद्वारी हाल्दै, कांग्रेसका पूर्व सांसद जगन्नाथ पौडेल उठ्ने

भरतपुरको मेयरमा कांग्रेसले बागी उम्मेद्वारी हाल्दै, कांग्रेसका पूर्व सांसद जगन्नाथ पौडेल उठ्ने

चितवन, बैशाख ११ भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका पूर्व सांसद जगन्नाथ पौडेललेले बागी उम्मेद्वारी दिने भएका छन् । नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा असन्तुष्ट पक्षहरुको भेलाले पौडेललाई मेयरमा उठाउने निर्णय गरेको हो । भरतपुर महानगरपालिका–७ का पौडेल चितवन कांग्रेसका प्रभावशाली…

कृषि वन विकास कार्यक्रमले फेरियो विपन्न किसानको जीवनस्तर

कृषि वन विकास कार्यक्रमले फेरियो विपन्न किसानको जीवनस्तर

सर्लाही, ११ वैशाख- सर्लाहीमा कृषि वन विकास कार्यक्रम प्रभावकारी देखिएको छ । जमिनको वहुउपयोग, आयआर्जन तथा जीविकोपार्जन सुधार र वातावरण संरक्षणमा योगदान पु¥याउने उद्देश्यले सर्लाहीमा कृषि वन विकास कार्यक्रम लागू भएको हो । पछिल्लो समय ग्रामीण भेगबाट सहरी क्षेत्रमा बसाइँसराई…

ललितपुरमा कांग्रेस र माओवादीको मात्र गठबन्धन

ललितपुरमा कांग्रेस र माओवादीको मात्र गठबन्धन

काठमाडौं, ११ वैशाख- ललितपुरमा कांग्रेस र माओवाद केन्द्रबीच मात्र गठबन्धन भएको छ । ६ वटा स्थानीय तह रहेको ललितपुरमा चारवटा कांग्रेस र २ वटा माओवादी केन्द्रले पाएको छ । ललितपुरमा गठबन्धनको एकीकृत समाजवादी र जसपा समेटिएन । ललितपुर महानगरपालिका, गोदावरी…

कांग्रेस बकैयाले गठबन्धन नगर्ने

कांग्रेस बकैयाले गठबन्धन नगर्ने

हेटौंडा, ११ वैशाख- नेपाली कांग्रेस बकैया गाउँपालिकाले गठबन्धन नगर्ने निर्णय गरेको छ । आइतबार जिल्ला पार्टी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन गर्दै बकैया गाउँपालिकाको सबै वडामा मित्रवत् प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् । गठबन्धन गर्दा कांग्रेसलाई अल्पकालीन फाइदा भए पनि दीर्घकालीन…

नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’

नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’

काठमाडौं, ११ वैशाख- नेपाली चलचित्र ‘प्रेमगन्ज‘ भारतमा ले पनि प्रदर्शन हुने भएको छ । चलचित्र चौतारी र ड्रिम्स थिएटर मोशन पिक्चर बीच भएको सम्झौताअनुसार ‘प्रेमगन्ज’ पहिलो चरणमा भारतको कोलकत्ता, देहरादुन, आसाम, गुवाहटी, अरुणाचल, ब्याङ्लोर, मुम्बई, दिल्ली, दार्जिलिङ, सिक्किमलगायतका सहरहरुका एक…

भरतपुर महानगरपालिकाको प्रमुखमा सात जनाको मनोनयन दर्ता, चार स्वतन्त्र

भरतपुर महानगरपालिकाको प्रमुखमा सात जनाको मनोनयन दर्ता, चार स्वतन्त्र

काठमाडौं, ११ वैशाख- चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदमा सात जनाले मनोनयन दर्ता गराएका छन् । उनीहरूमध्ये तीन जनाले राजनीतिक दल र चार जनाले स्वतन्त्रतर्फबाट मनोनयन दर्ता गराएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनका सूचना अधिकारी पुरुषोत्तम पौडेलले प्रमुख पदमा…

कांग्रेस घोषणापत्रमा केपी शर्मा ओलीको मूल्यांकन : एउटा जनउत्तेजनाको व्यापारी

कांग्रेस घोषणापत्रमा केपी शर्मा ओलीको मूल्यांकन : एउटा जनउत्तेजनाको व्यापारी

  काठमाडौं, ११ वैशाख- नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली एउटा जनउत्तेजनाको व्यापारी भएको बताएको छ । कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी आइतबार सार्वजनिक गरेको घोषणापत्रमा ओलीलाई जनउत्तेजनाको व्यापारी बताएको…

एन्फा र स्थानीय तह चुनावको मारमा महिला लिगको दोस्रो चरण

एन्फा र स्थानीय तह चुनावको मारमा महिला लिगको दोस्रो चरण

रमेश सुवेदी काठमाडौं, ११ वैशाख- अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले गत महिना राष्ट्रिय महिला लिगलाई मोफसलमा लैजाने निर्णय लिँदै स्थानीय निकायसँग सम्झौता गरे । सम्झौताअनुसार लिगको पहिलो चरण चितवनको शारदानगर र दोस्रो चरण विराटनगरको सहिद…