Blog Page

  • Home
आज देशका विभिन्न ठाउँमा बिहानैदेखि वर्षा, दिउँसो यी प्रदेशमा हुनेछ धेरै भारी वर्षा

आज देशका विभिन्न ठाउँमा बिहानैदेखि वर्षा, दिउँसो यी प्रदेशमा हुनेछ धेरै भारी वर्षा

काठमाडौं,भदौ ३० देशका विभिन्न स्थानमा आज पनि वर्षा हुनेछ । काठमाडौंमा बिहानैदेखि वर्षा भइरहेको छ । मध्यमदेखि भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी प्रदेशलगायत…

आज सोमबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

आज सोमबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

आज मिति वि.सं.२०८२ साल भाद्र ३० गते । सोमबार । ईश्वी सन् २०२५ सेप्टेम्बर १५ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । आश्विन कृष्णपक्ष । तिथि–अष्टमी, १ घडी ४१ पला,…

तीन मन्त्रीको टुंगो लाग्यो, भोलि शपथ

तीन मन्त्रीको टुंगो लाग्यो, भोलि शपथ

२९ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम टुंगो लागेको हो…

चलचित्र भवन सोमबारदेखि खुल्ने

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौँ, २९ भदौः  ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र भवन सोमबारदेखि खुल्ने भएका छन् । बसेको चलचित्र भवन सञ्चालक तथा चलचित्र वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घको आज बसेको बैठकले दर्शक र चलचित्र भवनको सुरक्षामा ध्यान दिँदै सञ्चालनमा…

आन्दोलनमा सहभागी कार्यकर्तालाई माओवादीले कारबाही गर्ने

आन्दोलनमा सहभागी कार्यकर्तालाई माओवादीले कारबाही गर्ने

काठमाडौँ, २९ भदौः  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ‘जेनजी पुस्ता’को आन्दोलनमा सहभागी भई तोडफोड तथा आगजनीमा संलग्न भएको पुष्टि भएमा आफ्ना नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ । पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले आज विज्ञप्ति जारी गरी तोडफोड…

निकुञ्जभित्रको पर्यटकीय सडक मर्मत थालियो

निकुञ्जभित्रको पर्यटकीय सडक मर्मत थालियो

चितवन, २९ भदौः  चितवन राष्ट्रिय निकुञ्जले पर्यटकीय सडकको मर्मत थालेको छ । नेपालीको महान् पर्व विजयादशमी अघि जीप सफारी खोल्ने गरी सडक तथा पुल मर्मत र झाडी पन्छ्याउने कामलाई तीव्रता दिइएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार अहिले…

प्रधानमन्त्री कार्कीले बनाइन् सविता भण्डारीलाई महान्यायाधिवक्ता

प्रधानमन्त्री कार्कीले बनाइन् सविता भण्डारीलाई महान्यायाधिवक्ता

काठमाडौँ, २९ भदौः नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी छन्। जेन–जी आन्दोलनको दबाबमा अन्तरिम सरकार प्रधानमन्त्री भएकी कार्कीले सबितालाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन्। उनी ९२ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी हुन्। सबिता नेपालको इतिहासकी…

आन्दोलनकारीको पहिलो निशानामा परेको संसद्ः क्षतिको मूल्याङ्कन र सेवा सञ्चालनसँगसँगै

आन्दोलनकारीको पहिलो निशानामा परेको संसद्ः क्षतिको मूल्याङ्कन र सेवा सञ्चालनसँगसँगै

काठमाडौँ, भदौ २९ ‘जेन जी’ समूहको आन्दोलनका पहिलो निशानामा परेको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनभित्रको चौघेराबाहेक सम्पूर्ण संरचना ध्वस्त भएका छन् । भवनभित्रका दुई ठूला कक्ष प्रतिनिधिसभा र राष्ट्रियसभामा जडान भएका सबै फर्निचर, क्यामरा, ‘साउन्ड सिस्टम’, उपकरण, ‘सर्भर’, टेलिभिजन स्क्रिनसहितका…

भरतपुर महानगरमा दुई अर्बभन्दा बढीको क्षति

भरतपुर महानगरमा दुई अर्बभन्दा बढीको क्षति

चितवन, २९ भदौः जेनजी प्रदर्शनका क्रममा भरतपुर महानगरपालिकामा रु दुई अर्बभन्दा बढीको क्षति भएको आकलन गरिएको छ । यही भदौ २४ गते महानगर कार्यालय र वडा कार्यालयमा आक्रमण गरिएको थियो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार क्षतिको विवरण…

जिल्ला कारागार चितवनमा २३५ कैदीबन्दी फर्किए

जिल्ला कारागार चितवनमा २३५ कैदीबन्दी फर्किए

चितवन,भदौ २९ – कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा आएका छन् । गत बिहीबार सबै कैदीबन्दीको परिवार तथा आफन्तलाई सम्पर्क गरिएको थियो । सम्पर्क गरिएका कैदीबन्दी कारागार फर्कन थालेका हुन् । कार्यालयका प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाका अनुसार अहिलेसम्म…