Blog Page

  • Home
गृहमन्त्री अर्यालले गरे पदभार ग्रहण

गृहमन्त्री अर्यालले गरे पदभार ग्रहण

३० भदौ, काठमाडौं । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेका छन् । शीतलनिवासमा शपथ ग्रहण गरेलगत्तै मन्त्री अर्यालले पदभार ग्रहण गरेका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले उनीसहित तीन जनालाई आज मन्त्री नियुक्त गरेकी थिइन् । आजै राष्ट्रपति निवास शीतलनिवासमा…

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

मुग्लिन (चितवन), भदौ ३०- पहिरोका कारण एकतर्फी मात्र रहेको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार चितवनको इच्छाकामना–५ स्थित तुइनखोला नजिकै पहिरो खसेपछि आज बिहान ९ बजेदेखि एकतर्फी मात्र सञ्चालनमा रहेको थियो । सडक डिभिजन…

शीलतनिवासको खण्डहर भवन बाहिर तीन मन्त्रीले लिए शपथ

शीलतनिवासको खण्डहर भवन बाहिर तीन मन्त्रीले लिए शपथ

३० भदौ, काठमाडौं । राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर सोमबार नवनियुक्त तीन मन्त्रीहरूले शपथ लिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितीमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् । जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि शीतल निवास पनि बस्न नमिल्ने अवस्थामा पुगेको…

गोकुल बास्कोटाले भने- पार्टी पुनर्गठन गरौँ

गोकुल बास्कोटाले भने- पार्टी पुनर्गठन गरौँ

काठमाडौं,भदौ ३०- नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले पार्टी पुनर्गठनको माग गरेका छन् । सोमबार (भदौ ३०) सामाजिक सञ्जालमार्फत उनले छिटै सुविचारित निर्णयको माग गरेका हुन् । “अरू क्षति रोक्न, जे भो भो । हैन, किन भो ? कसरी भो र…

फिर्ता हुन थाल्यो लुटिएका चामल र चिनी

फिर्ता हुन थाल्यो लुटिएका चामल र चिनी

सिरहा, भदौ ३०- यहाँको लहान नगरपालिका–१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदामबाट लुटपाट गरिएको खाद्यान्न प्रशासनको कडा उर्दीपछि फिर्ता हुन थालेको छ । जेनजी आन्दोलनका क्रममा गत मङ्गलबार दिउँसो कम्पनीको गोदामबाट चामल, चिनी लुटपाट भएको थियो । इलाका प्रशासन…

आमाबुवा गुमाएका पाँच बालबालिका समस्यामा

आमाबुवा गुमाएका पाँच बालबालिका समस्यामा

बैतडी, भदौ ३०- बैतडीको सिगास गाउँपालिका–२ पिडेगोदा गाँजरीकी ३४ वर्षीया बेलमती धामीका पाँच छोरोछोरीको बिचल्लीमा परेका छन् । यही भदौ २२ गते राति बेलमतीका भतिजा यज्ञसिंह धामीले बञ्चरो प्रहार गरेर काकीको हत्या गरेको बताइएको छ । चार वर्षअघि जण्डिस रोगबाट…

जिल्ला कारागार भरतपुरमा कैदीबन्दीहरू फर्किने क्रम जारी ,हालसम्म तीन सय ३४ कैदीबन्दी फर्किए

जिल्ला कारागार भरतपुरमा कैदीबन्दीहरू फर्किने क्रम जारी ,हालसम्म तीन सय ३४ कैदीबन्दी फर्किए

चितवन, भदौ ३० – जिल्ला कारागार भरतपुरबाट भागेका कैदीबन्दीहरू फर्किने क्रम जारी रहेको छ । हालसम्म ३३४ जना कैदीबन्दी फर्किएका छन् । १५ जना अन्य कारागारका समेत यहाँ सम्पर्कमा आएका छन् । कारागार कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार यहाँबाट गएका…

लुटिएका सामान फिर्ता गर्न संसद् सचिवालयको आग्रह

लुटिएका सामान फिर्ता गर्न संसद् सचिवालयको आग्रह

३० भदौ, काठमाडौं । संघीय संसद् सचिवालयले जेनजी युवाको प्रदर्शनका क्रममा लुटिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ । संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाले सूचना निकालेर सामान फिर्ता गर्न भनेको हो । ‘प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर,…

नख्खु कारागारबाट फरारमध्ये फर्किए २०६ कैदीबन्दी

नख्खु कारागारबाट फरारमध्ये फर्किए २०६ कैदीबन्दी

ललितपुर, भदौ ३० ‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा यही भदौ २४ गते ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका कैदीबन्दीमध्ये २०६ जना पुनः कारागार फर्किएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित २०६ कैदीबन्दी हालसम्म कारागार फर्किएको कारागार प्रशासनले जानकारी दिएको छ। कारागार…

अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त– पीएसओ र गाडी सुविधा नलिने

अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त– पीएसओ र गाडी सुविधा नलिने

३० भदौ, काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारमा अर्थमन्त्री बन्ने तयारीमा रहेका अर्थशास्त्री डा. रामेश्वर खनालले मन्त्री भएबापत अतिरिक्त सुविधा नलिने घोषणा गरेका छन् । बालुवाटार निकट स्रोतका अनुसार, उनले निजी सुरक्षागार्ड (पीएसओ), सवारीसाधन लगायत सुविधा नलिने शर्त राखेरै मन्त्री…