खोटाङ, २५ जेठ सडक ढलानको जिम्मा लिएको ठेकेदारले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ७ दिने ‘अल्टिमेटम’लाई कुल्चिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित बजारको सडक ढलानको काम सुचारु गर्न दिइएको ‘अल्टिमेटम’लाई सूर्य विकास जेभीले पुरा गर्न नसकेको हो ।…
काठमाडौं, २५ जेठ – काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन भइरहेको नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट वरपरको पानी पनि प्रदूषित भएको पाइएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) डा रविन्द्र ढकाल, डा टिस्टा प्रसाइँ जोशी, डा सौरभ भट्टराई, अनिता पन्थी…
किभ, २५ जेठ विश्व बैंकले युद्धले तहसनहस परेको युक्रेनका लागि थप १ दशमलब ५ अर्ब डलर रकम सहयोग घोषणा गरेको छ । योसँगै युक्रेनमा विश्व बैंकको सहयोग प्याकेज४ अर्ब डलरभन्दा बढी पुगेको छ । २४ जनवरीमा रुसले युक्रेनमा हमला सुरु…
काठमाडौं, २५ जेठ – सरकारले बर्खामा नयाँ सडक खन्न रोक लगाएको छ । सडक विभागले बुधबार सार्वजनिक सूचना जारी गरेर १ असारदेखि भदौ मसान्त अर्थात् आगामी तीन महिना सडक खन्न स्वीकृति नदिने भनेको हो । ‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन…
चितवन, जेठ २४ – भरतपुर महानगरपालिकामा मंगलबारदेखि घरमै बसेर कर तिर्न सकिने अनलाईन भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको छ । आफ्ना करदाताहरुले घरमै बसेर सहजतापूर्वक कर तिर्न सकुन भन्ने उद्देश्यसहित महानगरपालिकाले अनलाइन भुक्तानी प्रणाली सुरुवात गरेको हो । भरतपुर महानगरपालिकामा तिर्ने…
चितवन, जेठ २४ – चितवनमा बाघले आक्रमण गरेपछि एक महिला बेपत्ता भएकी छिन् । भरतपुर महानगरपालिका–२३ घैलाघारी सामुदायिक वनमा निउरो टिप्न गएकी ५० वर्षीय मंगली बोटेलाई आज दिउँसो बाघले आक्रमण गरेको हो । बोटेसहित चार जना निउरो टिप्न जाँदा बोटेलाई…
चितवन, २४ जेठ भरतपुर महानगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ । पाँच महिला सदस्य र तीन अल्पसंख्यक तथा दलित सदस्य गरी जम्मा आठजना नगर कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा पाँचदलीय गठबन्धनका सबै उमेदवार विजयी भएका छन् । महिला सदस्यमा…
चितवन, जेठ २४ – मुस्ताङमा भएको तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाको सम्झनामा चितवनको एरोटेक इन्टरनेशनल स्कुलमा दीप प्रज्वलन गरिएको छ । भरतपुरको रिजाल चोकमा अवस्थित स्कुलले स्कुल परिसरमा दीप प्रज्वलन गरेको हो । एरोटेकका सञ्चालक सुमन भट्टले एउटै फिल्ड…
काठमाडौं, २४ जेठ दक्षिण अमेरिकी राष्ट्र चिली नेपालमा लगानीका लागि इच्छुक देखिएको छ । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र नेपालका लागि चिलीका राजदूत जुवान एङगुलोबीच काठमाडौंको जमलस्थित चेम्बर भवनमा मंगलबार भएको भेटवार्तामा दुई देशबीच सहकार्य तथा लगानीका विभिन्न विकल्पमा…
काठमाडौं, २४ जेठ काठमाडौं, ललितपुर र डोल्पामा तीन जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका–४ सुकेधारा धोवीखोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । ललितपुरको ललितपुर महानगरपालिका–२२ फर्सिडोलस्थित बागमती…