Blog Page

  • Home
गोरखाका बाढीपीडित भन्छन्, ‘हाम्रो समस्या सरकारले देखेन’

गोरखाका बाढीपीडित भन्छन्, ‘हाम्रो समस्या सरकारले देखेन’

अश्विन दानी गोरखा, ३१ जेठ- ‘रोएर भएन, कराएर भएन, सास रहुन्जेल जे परे नि बेहोर्नुपर्‍याे । यो उमेरमा अन्त कहाँ गएर बस्‍नु ? जे जति जायजेथा यहीँ छ,’ उमेरले ७२ लागेकी उमाकुमारी अधिकारी बिलौना सुनाउँछिन् । पालुङटार नगरपालिका वडा नम्बर…

चालक अनुमति पत्रमा वर्ग थपका लागि पनि आवेदन खुल्यो

चालक अनुमति पत्रमा वर्ग थपका लागि पनि आवेदन खुल्यो

काठमाडौं, ३१ जेठ यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि आवेदन खुलाएको छ । विभागले गएराति ९ बजेदेखि वर्ग थपको लागि समेत अनलाइन प्रणालीमार्फत आवेदन खुलाएको हो । यसअघि विभागले सवारी चालक अनुमति पत्रको लागि नयाँ सवारी…

चुरोटका प्रत्येक खिलीमा स्वास्थ्य सावधानी राख्दै क्यानडा सरकार

चुरोटका प्रत्येक खिलीमा स्वास्थ्य सावधानी राख्दै क्यानडा सरकार

ओटावा, ३१ जेठ- क्यानडाको सरकारले चुरोटका हरेक खिलीमा स्वास्थ्य चेतावनीहरू राख्ने प्रस्ताव राखेको छ । धुमपानको कुलतविरुद्ध लड्ने प्रयासस्वरूप उसले यस्तो कदम चालेको हो । सरकारले चाल्न थालेको पछिल्लो उपायले धेरै मानिसहरूलाई सहयोग गर्ने मानसिक स्वास्थ्य मन्त्री क्यारोलिन बेनेटले बताइन्…

आज जेठको अन्तिम दिन, थाहा पाउनुहोस् तपाईंको राशिफल

आज जेठको अन्तिम दिन, थाहा पाउनुहोस् तपाईंको राशिफल

काठमाडौं, ३१ जेठ जेठ ३१ २०७९, मंगलबार, तद्नुसार १४ जुन २०२२ । ज्येष्ठ शुक्लपक्ष पूर्णिमा, विष्टि करण, ज्येष्ठा नक्षत्र, साध्य योग, चन्द्रमा वृश्चिक राशिमा छ । आज बिहान सूर्योदय ५ः०८ मा भएको छ भने सूर्यास्त ७ः०० बजे हुनेछ । आजका…

कुवेतबाट काठमाडाैं उडान भरेकाे जहाज डाइभर्ट भएर गाैतमबुद्ध विमानस्थलमा अवतरण

कुवेतबाट काठमाडाैं उडान भरेकाे जहाज डाइभर्ट भएर गाैतमबुद्ध विमानस्थलमा अवतरण

– मोहम्मद हबिब भैरहवा, ३१ जेठ काठमाडाैंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने जजिरा एयरको जहाज माैसममा खराबी आउँदा भैरहवास्थित गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । कुवेतबाट काठमाडाैं उडान भरेकाे जहाज मंगलबार भैरहवामा अवतरण गरेको हो । जजिराकाे जे नाइन…

कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको अभाव

कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको अभाव

सुर्खेत, ३० जेष्ठ कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको अभाव भएको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा पेट्रोलियम पदार्थको अभाव हुँदा उपभोक्ता मारमा परेका छन् । हातहातमा क्यानी,बोत्तल लिएर पेट्रोल पम्पमा जानेको भिड बढेको छ । भारतीय भन्सारमा विद्युतिय सिस्टम…

स्थानीय तह निर्वाचनमा पार्टीको सिट घटेकोबारे एमालेले समीक्षा गर्ने

स्थानीय तह निर्वाचनमा पार्टीको सिट घटेकोबारे एमालेले समीक्षा गर्ने

काठमाडौं, ३० जेठ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तह निर्वाचनमा जनमत तलमाथि नभए पनि सिट घटेको भन्दै त्यसको समीक्षा हुने जनाएको छ । आइतबार बसेको सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले मतमा एमाले ठूलो भएको भए…

निर्वाचन अघि वामपन्थी एकताको सम्भावना छैन : प्रदीप ज्ञवाली

निर्वाचन अघि वामपन्थी एकताको सम्भावना छैन : प्रदीप ज्ञवाली

काठमाडौं, ३० जेठ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले तत्काल वामपन्थी पार्टीहरुबीचको एकता सम्भवन नभएको दाबी गरेका छन् । आजको सचिवालय बैठक पछि पत्रकारसम्मेलनमा उपमहासचिव ज्ञवालले एमाले र माओवादी केन्द्रबीच एकताको अनुमान सही नभएको दाबी गरे । उनले अहिले देशलाई वामपन्थी…

डडेल्धुरामा देवर र भाउजू एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला

डडेल्धुरामा देवर र भाउजू एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला

धनगढी, ३० जेठ डडेल्धुरामा देवर र भाउजू एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन् । डडेल्धुराको आलिताल गाउँपालिका–५ भावर बस्ने पशुपति बिक र गणेश बिकको एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । आलितालको वडा नम्बर ३ र ५ को…

सुशान्तसँगको प्रेम स्वीकार्दै आनाले सेयर गरिन् रोमान्टिक तस्बिर

सुशान्तसँगको प्रेम स्वीकार्दै आनाले सेयर गरिन् रोमान्टिक तस्बिर

काठमाडौं । ‘जेरी’ फेम्ड अभिनेत्री आना शर्मा र गायक सुशान्त केसी केही महिनादेखि प्रेममा छन् । गुपचुप प्रेम सम्बन्धमा रहेका उनीहरु अंग्रेजी नयाँ वर्ष मनाउन मुस्ताङ पुगेका थिए । दुवैले सार्वजनिक रुपमा प्रेमलाई स्वीकारेका थिएनन् । मुस्ताङ घुम्नेदेखि पोखरामा बन्जी…