काठमाडौं, जेठ २ – पत्रकार रवि लामिछाने सञ्चारमाध्यम छाडेका छन् । पूर्णकालीन राजनीतिमा होमिने घोषणा गर्दे उनले आज बाट सञ्चारमाध्यम छाडेको भन्दै भिडियो सन्देश प्रवाह गरेका छन् । एक भिडियो क्लिपमार्फत लामिछानेले आज (बिहीबार) देखिनै आफू पूर्णकालीन राजनीतिमा होमिएको बताएका…
चितवन, जेठ २ – नारायणी नदीमा डुबिरहेका दुई महिलाको उद्दार गरिएको छ । भरतपुर महानगरपालिका ३ स्थित सामुदायिक भवन नजिक नारायणी नदीको झोलुङगे पुल मुनिबाट अन्दाजी ३२ वर्षीया र ४० वर्षीया महिलाहरुको बिहीबार दिउँसो ३ बजे प्रहरीले उद्दार गरेको हो…
काठमाडौं, २ असार- नेपाली सेनाले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी हुन २०७२ सालमा नै अमेरिकालाई पत्र लेखेको पाइएको छ । बिहीबार सार्वजनिक भएको पत्रमा सेनाले २०७२ कात्तिक १० गते नेपालको लागि तत्कालिन अमेरिकी राजदूत एलिना बी. टिप्लिट्जलाई पत्र लेखि…
चितवन, असार २- पूर्वी चितवनको खैरहनी नगर अस्पतालमा रेबिजविरुद्ध (एन्टी रेबिज) को खोप सेवा सुरु गरिएको छ । जिल्लामा भरतपुर अस्पतालमा मात्रै पाइने यो सेवा खैरहनी नगर अस्पतालले पहिलोपटक सुरु गरेको हो । खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माका…
– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, जेठ २ – निउरो टिप्न जाँदा बाघको आक्रमणमा परेर रेखा बस्नेतको मृत्यु भएपछि यतिखेर पश्चिम चितवनको मेघौलीमा सन्नाटा छाएको छ । भरतपुर महानगरपालिका २७ मेघौलीकी पूर्व म्यादी प्रहरी समेत रहेकी २३ वर्षीया रेखालाई आज बिहान…
काठमाडौं,असार २- सातै प्रदेशका सरकारले बुधबार आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका छन् । संविधानका अनुसूचीअनुसार प्रदेश सरकारका क्षेत्राधिकारभित्र पर्ने विषयलाई सम्बोधन गर्ने गरी प्रदेश सरकारका बजेट आएका छन् । सातै प्रदेशले रोजगारी सिर्जना, सीपमूलक तालिम प्रदान, औद्योगिक क्षेत्रका…
काठमाडौं ,२ असार- आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा प्रदान गर्ने स्पष्ट खाका तय गरेको छ । सरकारले पहिलोपटक कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको छ । आयात ३० प्रतिशतले घटाउने र निर्यात बढाउने लक्ष्य राखेको छ । उद्योग…
काठमाडौं, २ असार- निर्देशक भुपेन्द्र गुरुङको फिल्म ‘कप्टी’को बेलायतमा विशेष प्रदर्शन हुने भएको छ । फिल्म १९ जुनमा सामुएल कोडी स्पोर्ट्स कलेज भेलेन्टाइन रोड फर्नबरो जि यु फोटिन एट एस एन मा प्रदर्शन हुन लागेको हो । भ्याली फिल्म एकेडमीको…
काठमाडौं, २ असार- प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीहरुको नागरिकताको समस्यालाई यथाशिघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । गैरआवासीय नेपाली संघले आज राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दैै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् । ‘तपाईँहरुले गैरआवासीय नेपालीको नागरिकताका विषयलाई जतिसक्दो चाँडो…
काठमाडौं, २ असार- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुगल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सिन्धुपाल्चोकका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्यालसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा बलेफी तेम्बाथान मोटरबाटो निर्माण गर्ने क्रममा ३६ लाख…