Blog Page

  • Home
मूल्य वृद्धिको बिरोधमा अनेरास्ववियुको मसाल जुलुस (तस्बिरहरु)

मूल्य वृद्धिको बिरोधमा अनेरास्ववियुको मसाल जुलुस (तस्बिरहरु)

काठमाडौं, ६ असार प्रमुख प्रतिपक्षी नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुले मूल्यवृद्धि विरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ । सोमबार साँझ काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडिबाट अनेरास्ववियुले मसला जुलुस प्रदर्शन गरेको थियो । आन्दोलनमा उत्रिएका अनेरास्ववियु र प्रहरीबीच झडपसमेत भएको थियो…

चितवनको खैरहनीमा बाली उत्पादन पश्चात हुन सक्ने क्षति न्यूनीकरण सम्बन्धी तालिम

चितवनको खैरहनीमा बाली उत्पादन पश्चात हुन सक्ने क्षति न्यूनीकरण सम्बन्धी तालिम

चितवन, असार ६ – पूर्वी चितवनको खैरहनीमा बाली उत्पादन पश्चात हुन सक्ने क्षति न्यूनीकरण सम्बन्धि तालिम सम्पन्न भएको छ । फलफूल तथा तरकारीजन्य बाली उत्पादन र बजारीकरणको समयमा हुन सक्ने क्षति न्यूनीकरण गर्ने उद्देश्यले सो तालिम आयोजना गरिएको आयोजकले जनाएको…

बाफलमा २० वर्षीय युवकमाथि चक्कु प्रहार, दुई जना पक्राउ

बाफलमा २० वर्षीय युवकमाथि चक्कु प्रहार, दुई जना पक्राउ

काठमाडौं, ६ असार काठमाडौंको नागर्जुन नगरपालिकास्थित बाफलमा एक जना विद्यार्थीमाथि चक्कु प्रहार भएको छ । कक्षा ११ मा पढ्ने २० वर्षीय अमन खानलाई दुई जनाले चक्कु प्रहार गरेका हुन् । उनले आफूमाथि चक्कु प्रहार भएको भन्दै प्रहरी वृत्त, कालिमाटीमा ठाडो…

सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार प्रकरण : मनोज पाण्डे पुर्पक्षका लागि जेल चलान

सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार प्रकरण : मनोज पाण्डे पुर्पक्षका लागि जेल चलान

काठमाडौं, ६ असार – सौन्दर्य प्रतियोगिताको आडमा बलात्कारको आरोप लागेका मनोज पाण्डे जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले पाण्डेलाई मुद्दाको पुर्पक्षका थुनामा राख्न आदेश दिएको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पाण्डे विरुद्ध २ वटा कसुरमा १८ वर्ष…

काठमाडौंको मच्छेगाउँमा एक युवकको शव फेला

काठमाडौंको मच्छेगाउँमा एक युवकको शव फेला

काठमाडौं, ६ असार- काठमाडौंको चन्द्रागिरी नगरपालिका–९ स्थित मच्छेगाउँमा शव फेला परेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ घर भएका ४० वर्षीय रामकाजी थामी मृत फेला परेका हुन् । मच्छेगाउँको टखेल नयाँबस्तीस्थित डेराको भुईंमा लडेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी परिसर…

‘प्रहरीमाथि हस्तक्षेप होइन, स्रोतसाधन सम्पन्न गराउनुपर्छ’

‘प्रहरीमाथि हस्तक्षेप होइन, स्रोतसाधन सम्पन्न गराउनुपर्छ’

काठमाडौं, असार ६- प्रतिनिधिसभाका सांसदहरुले प्रहरीलाई प्रविधियुक्त र स्रोतसाधन सम्पन गराउनतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन तथा सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ माथिको सामान्य छलफलमा भाग लिँदै सांसदहरुले…

३ हजार ९१४ नमूना परीक्षण गर्दा २८ जनामा कोरोना पुष्टि

३ हजार ९१४ नमूना परीक्षण गर्दा २८ जनामा कोरोना पुष्टि

काठमाडौं, ६ जेठ- नेपालमा पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको एन्टिजेन तथा पीसीआर परीक्षणमा सोमबार २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन र पीसीआर विधिबाट देशभर…

संसद् बैठक बहिस्कार गर्‍यो एमालेले, गोकुल बाँस्कोटाले भने- प्रतिपक्षी दल यहाँ छ

संसद् बैठक बहिस्कार गर्‍यो एमालेले, गोकुल बाँस्कोटाले भने- प्रतिपक्षी दल यहाँ छ

काठमाडौं, ६ असार- नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले ‘प्रतिपक्षी दल कहाँ छ ?’ अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा गोकुल बाँस्कोटाले अर्थमन्त्री शर्माले सो अभिव्यक्ति दिएको भन्दै आक्रोश व्यक्त गरे । ‘सभामुख महोदय, अर्थमन्त्रीले सदन…

शान्ति शिक्षा अभियान नेपालको वहुउद्देश्यीय भवन शिलान्यास

शान्ति शिक्षा अभियान नेपालको वहुउद्देश्यीय भवन शिलान्यास

ललितपुर, असार ६- शान्ति शिक्षा अभियान नेपाल नामक गैरसरकारी संस्थाको भवन शिलान्यास गरिएको छ । ललितपुरको महालक्ष्मी नगपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठ र उपमेयर लक्ष्मी महर्जनले साेमबार भवनको शिलान्यास गरेका हुन् । महालक्ष्मी नगरपालिका-४ राधिका चोकस्थित संस्थाको नाममा मालपोतमा दर्ता रहेको…

स्टिल उद्योगी आन्दोलित(फोटोफिचर)

स्टिल उद्योगी आन्दोलित(फोटोफिचर)

भैरहवा, असार ६- सरकारको विभेदकारी नीतिले स्टिल उद्योग धरासयमा परेकाे भन्दै आन्दोलनमा उत्रिएका भैरहवाका व्यवसायी । तस्बिर : न्युज कारखाना