काठमाडौं, ८ असार – वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सरकारले कार्यविधि बनाउने तयारी थालेको छ । बुधवार गैरआवासीय नेपाली संघ (एनआरएनए) को वालुवाटारस्थित सचिवालयमा भएको छलफलमा सामाजिक सुरक्षा कोषका अधिकारीले सम्भवतः एक हप्ताभित्रै यससम्बन्धी कार्यविधि…
काठमाडौं, ८ असार – मल नपाएको भन्दै किसानहरुले माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । सरकार बाहिर रहेका एमालेसहित पाँच कम्युनिस्ट घटक समर्थित किसान संगठनहरुले बुधबार माइतीघरमा सरकार विरुद्ध प्रदर्शन गरेका हुन् । हाल भइरहेको रासायनिक मलको अभाव, पेट्रोलियमको मूल्यवृद्धि, बढ्दो…
मोहन जोशी धनगढी, ८ असार सुदूरपश्चिम प्रदेश सरकारले यही असार १ गते ल्याएको बजेटप्रति प्रदेशसभा सदस्यहरूले चर्को आलो चना गरेका छन् । विगतमा जस्तै बजेटमा टुक्रे योजना राखिएको, बजेट भाषणमै नभएका योजना रातो किताबमा समावेश भएका, व्यक्तिलाई फाइदा पुग्ने योजना…
काठमाडौं, ८ असार – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय (जिप्रका) धनुषामा कार्यरत तत्कालीन नायव सुव्वा गणपति झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बुधबार विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा उनीसँग २ करोड ४४ लाख ७१ हजार १०५…
चितवन, असार ८ – असार १० र ११ गते दुई दिन दिनभर भरतपुरका विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजिबकुमार सिंहका अनुसार बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म विभिन्न फिडरहरुमा लाइन…
सुधा देव सप्तरी, ८ असार- सप्तरी प्रहरीले बहुविवाह मुद्दाका फरार प्रतिवादी श्रीमान्-श्रीमती पक्राउ गरेको छ । घरमै लुकिछिपी बसेको अवस्थामा सप्तरीको सुरुङ्गा नगरपालिका-३ का ४७ वर्षीय जलेसर यादव र उनकी ४५ वर्षीया पत्नी मञ्जु देवी यादवलाई प्रहरीले पक्राउ गरेको हो…
– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, असार ८ – नेपालको तेश्रो पर्यटकीय गन्तव्य चितवनमा होटल तथा हस्पिटालिटी क्षेत्रमा धेरैको लगानी छ । चितवनमा तारे होटलदेखि विदेशी पर्यटकका लागि लक्ष्ति सुविधा सम्पन्न होटलहरु समेत रहेका छन् । ती क्षेत्रका लागि दक्ष जनशक्ति…
-दिलमाया शाही जुम्ला, ८ असार- पृथ्वीमा प्राप्त हुने सजीव प्राणी, वनस्पति, जीव–जीवात्मा र तिनीहरूमा प्राप्त हुने विविधता अर्थात् पृथक् प्रवृत्ति वा गुणलाई जैविक विविधता भन्ने गरिएको एनसाव नेपालले जनाएको छ । जुम्लाका सामुदायिक वनले काठ उत्पादनमा मात्रै नभएर जैविक विविधता…
अर्घाखाँची, ८ जेठ- ‘मेयर साप पानी परेपछि हिलोका कारण पाइन्ट घुँडासम्म सारेर हिँड्नुपर्ने अनि हिउँद लागेपछि धुलो उडेर बाटोमा हिँड्नै नसक्ने अवस्था हटाउनुपर्यो,’ सन्धिखर्क नगरपालिकाले आगामी वर्षको बजेट निर्माणको पूर्वसन्ध्यामा आयोजना गरेको सुझाव संकलन कार्यक्रममा युवा व्यवसायी हरिप्रसाद भुसालको सुझाव…
भक्तपुर, ८ असार- रुस युक्रेन युद्धका कारण देखाउँंदै पेट्रोलियम पदार्थको अभाब भएको भन्दै सरकारका जिम्मेवार पदाधिकारीहरुले सरासर झुठ बोलेको बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुर र भक्तपुरको सूर्यविनायक नगरपालिकाले बुधबार भक्तपुरमा गरेको व्यवसायिक…