Blog Page

  • Home
जीतपुरसिमरा उपमहानगरका तत्कालिन प्रमुख प्रकाशकीय अधिकृतसहित दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा

जीतपुरसिमरा उपमहानगरका तत्कालिन प्रमुख प्रकाशकीय अधिकृतसहित दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, १० असार- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारोको जीतपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाई लगायत दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । जीतपुरसिमरा उपमहानगरको १६ नं. वडामा रहेको पसाहा खोलाको खोलाजन्य सामाग्री उत्खनन गर्ने क्रममा उनीहरुले…

योगेश भट्टराईले माधव र झलनाथलाई भने- हामीले पहिल्यै चिनेका खेलाडी तपाईहरू अहिले चिन्दै हुनुहुन्छ

योगेश भट्टराईले माधव र झलनाथलाई भने- हामीले पहिल्यै चिनेका खेलाडी तपाईहरू अहिले चिन्दै हुनुहुन्छ

काठमाडौं, १० असार- एमाले स्थायी कमिटी सदस्य योगेश भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एक वर्षअघिको घटना स्मरण गराएका छन् । एकीकृत समाजवादीका १० सांसदले मन्त्री फेर्ने पार्टी निर्णय अवज्ञा गर्ने चेतावनी दिएलगत्तै एमाले नेता भट्टराईलाई एक वर्षअघिको घटना स्मरण…

धितोपत्र बोर्ड र लगानीकर्ता तिलक कोइरालाबीच सहमति

धितोपत्र बोर्ड र लगानीकर्ता तिलक कोइरालाबीच सहमति

काठमाडौं, १० असार- पुँजी बजार विकास तथा सुधारको माग राख्दै १ असारदेखि आमरण अनसनमा बसेका लगानीकर्ता तिलक कोइराला र नेपाल धितोपत्र बोर्डबीच १९ बुँदे माग कार्यान्वयन गर्ने विषयमा सहमति भएको छ । सहमति भएसँगै शुक्रबार कोइरालाले आमरण अनसन पनि अन्त्य…

विज एयरले पनि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने

विज एयरले पनि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने

रुपन्देही,असार १०- नेपालको दोश्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट आउँदो सेप्टेम्बरमा विज एयरले पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । हङ्गेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको अल्ट्रा लो कस्ट एस वायुसेवाले भैरहवाबाट यूएईको अबुधाबी उडान भर्ने तयारी…

हत्या गरी ७७ वर्षीया हजुरआमालाई खाल्डोमा पुर्ने नाती पक्राउ

हत्या गरी ७७ वर्षीया हजुरआमालाई खाल्डोमा पुर्ने नाती पक्राउ

खोटाङ, १० असार खोटाङको जन्तेढुङगा गाउँपालिका–५ चिसापानीघर भई हाल सुनसरी इटहरी उपमहानगरपालिका–१६ बालग्राम चौकमा डेरा गरी बस्ने ७७ वर्षीया तुलसा खड्काको हत्या भएको छ । हत्याको आरोपमा उनकै नाती झापा गौरादह नगरपालिका–३ धोबिनी चोक बस्ने हरि भन्ने २९ वर्षीय निर…

एकीकृत समाजवादीमा मन्त्री हेरफेर निर्णय पेचिलो बन्दै, १० सांसदले बुझाए आठ बुँदे पत्र

एकीकृत समाजवादीमा मन्त्री हेरफेर निर्णय पेचिलो बन्दै, १० सांसदले बुझाए आठ बुँदे पत्र

काठमाडौं, १० असार एकीकृत समाजवादीमा मन्त्री हेरफेरको निर्णय पेचिलो बन्दै गएको छ । तहको निर्वाचन सकिएलगत्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाएर नयाँ व्यक्तिलाई मन्त्री बनाउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सिफारिस गरेका थिए । तर, प्रधानमन्त्री देउवाले…

पुवाखोलाकाे आज एजीएम, आईपीओ प्रस्ताव पारित गर्ने

पुवाखोलाकाे आज एजीएम, आईपीओ प्रस्ताव पारित गर्ने

काठमाडौं, १० असार- पुवाखोला–वान हाइड्रोपावरको शुक्रबार साधारण सभा बस्दै छ । सभामा कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पेस गर्नेछ । कम्पनीको नियमावली संशोधन गर्ने एजेन्डा र सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव सभामा लगिँदै छ । आर्थिक वर्ष २०७७–७८ को…

सुनको मूल्य ३०० रुपैयाँले घट्यो

सुनको मूल्य ३०० रुपैयाँले घट्यो

काठमाडौं, १० असार- सुनको मूल्य शुक्रबार प्रतितोलामा ३०० रुपैयाँले घटेकोे छ । बिहीबार प्रतितोला ९७ हजार ५०० रहेको सुनको मूल्य शुक्रबार प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुनको भाउ पनि…

कक्षा ११ र १२ को शिक्षा नेपालमै उत्कृष्ट

कक्षा ११ र १२ को शिक्षा नेपालमै उत्कृष्ट

काठमाडौं असार ९- कक्षा ११ र १२ तहमा नेपालमै उत्कृष्ट शिक्षा उपलब्ध भएकाले राम्रो पढ्ने नाममा विदेशमा धाउनु नपर्ने शिक्षाविद् र सरोकार भएकाले जनाएका छन् । उच्च शिक्षालय तथा विद्यालय सङ्घ (हिसान) को काठमाडौँ समिति र कलेज रिडर्र पत्रिकाले आज…

भुरचौरमा लिप्टमार्फत् आँगनमै पानी

भुरचौरमा लिप्टमार्फत् आँगनमै पानी

सुर्खेत, १० असार- वर्षाैँदेखि खानेपानीको समस्यबाट हैरानी भएका जाजरकोटको भेरी नगरपालिका-१० भुरचौरवासी लिप्टबाट घरआँगनमै खानेपानी आएपछि खुसी भएका छन् । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको आर्थिक उक्त ठाउँमा खानेपानी पुगेको हो । पुस्तौँदेखि भेरी नदीको धमिलो पानीमा जीवन निर्वाह गरेका…