काठमाडौं, २८ असार आज मिति २८ असार २०७९, मंगलबार । तद्नुसार जुलाई १२ । असार शुक्लपक्ष त्रयोदशी, तैतिल करण, ज्येष्ठा नक्षत्र, ब्रह्मा योग, चन्द्रमा वृश्चिक राशिमा छ । आज बिहान सूर्योदय ५ः१६ मा भएको छ भने सूर्यास्त ०७ः०३ मा हुनेछ…
काठमाडौं ,असार २७- निजामती कर्मचारी अस्पताल ९सिभिल० ले आँखाको विशिष्टीकृत सेवा प्रदान गर्नेभएको छ । अस्पतालले तिलगङ्गा अस्पतालसँगको समन्वयमा आँखाको विशिष्टीकृत सेवा प्रदान गर्ने भएको हो । अस्पतालका कार्यकारी निर्देशक प्रा डा विधाननिधि पौडेल र तिलगङ्गा आँखा अस्पतालका प्रमुख कार्यकारी…
धनुषा ,असार २७ – धनुषा र सिरहाको सिमानामा पर्ने कमला नदीको ढोका छेउमा आज दुई दाजुभाइको शव फेला परेको छ । कमला नदीको ढोकामा अड्किएको अवस्थामा सिरहाको कर्जन्हा नगरपालिका–१ बन्दीपुर निवासी १७ वर्षीय मोहम्मद अली र उनका फुपूको छोरा भारतको…
सुधा देव सप्तरी, २७ असार – मधेस कृषि विश्वविद्यालयले अध्ययन गराउने कृषि संकाय स्नातक तहको पाठ्यक्रम तयारीका लागि सप्तरीको राजविराजमा सोमबारदेखि दुई दिने कार्यशाला गोष्ठी सुरु भएको छ । कार्यशाला गोष्ठीका प्रमुख अतिथि मधेस प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले गरिबी…
काठमाडौं, २७ असार- आज सोमबारदेखि लागू हुने गरी सार्वजनिक गाडीको भाडादर बढेको छ । यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै अन्तरप्रदेश, यात्रुवाहक तथा मालवाहक गाडीको भाडादर बढेको जनाएको हो । विभागका अनुसार यात्रुवाहक गाडीमा एक दशमलव ७९ प्रतिशतले…
काठमाडौं, २७ असार – भाउजुमाथि खुकुरी प्रहार गर्ने देवर पक्राउ परेका छन् । जग्गाको अशंबण्डामा विवाद हुँदा रुकुम पश्चिममा देवरले भाउजुलाई खुकुरी प्रहार गरेका थिए । त्रिवेणी गाउँपालिका १ रुँघाका ३६ वर्षीय देउकुमार खड्काले ३७ वर्षीया आफ्नै भाउजु दिलसरा बोहरा…
खोटाङ, २७ असार – ‘माटो जोगाऔं’ अभियान लिएर देशव्यापी दौड सुरु गरेका यमबहादुर चोचाङ्खी पुन (नवीन पुन)को यात्रा खोटाङ पुगेको छ । बिग्रँदै गएको माटोको अवस्थालाई जोगाउनका लागि नागरिकलाई शिक्षित गर्ने लक्ष्यकासाथ नेपालका ७७ जिल्ला पुग्नेगरी ३ हजार ५ सय…
काठमाडौं, २७ असार- सोमबारदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार पनि बस्ने भएको छ । केन्द्रीय कार्यसमितिको बैठक पार्टी मुख्यालय सानेपामा मंगलबार दिउँसो १ बजे पुन: बस्ने भएको हो । सोमबारको बैठकमा स्थानीय निर्वाचन परिचालन समिति र प्रचारप्रसार…
काठमाडौं, २७ असार – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा कांग्रेस नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाको आलोचना गरेका छन् । पार्टी कार्यालय सानेपामा जारी बैठकमा नेता कोइरालाले लिखित सम्बोधन गरेका थिए । उनले पार्टी सही तवरले चल्न नसकेको भन्दै…
काठमाडौं, २७ असार – नेपाल राष्ट्र बैंकले गत जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५६ प्रतिशत रहेको जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो । जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४३…