जाजरकोट, साउन २१- भौगोलिकरुपमा विकटताका साथै जथाभावी योजना छनोट हुँदा आर्थिक वर्ष २०७८ र ७९ मा कर्णाली प्रदेश सरकार जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई योजना कार्यान्वयन गर्न कठिनाइ भएको छ । मन्त्रालयले कर्मचारी अभावका कारण तीन सय ३८ योजना कार्यान्वयनमा…
हेटौंडा, साउन २१- हेटौंडा उपमहानगरपालिका वडा नं ४, ५, १० र ११ मा केही दिनदेखि डेङ्गुको प्रकोप बढ्दै गएको छ । यी चारै वटै वडामा करिब ४० जना डेङ्गुका सङ्क्रमित फेला परेको हेटौंडा उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । अहिले…
चितवन, साउन २१- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशाङ्क कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तारूढ गठबन्धन दलहरुबीच तालमेल आवश्यक भएको बताउनुभएको छ । चितवन आउनुभएका कोइरालाले सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेससित निर्वाचनमा एक्लै लड्न सक्ने तागत…
लमजुङ ,२१ साउन- लमजुङको दोर्दी गाउँपालिकाले कृषकलाई बाँदर धपाउन बन्दुक वितरण गरेको छ। गाउँपालिकाका ९ वटै वडाका कृषकहरूलाई ८० प्रतिशत अनुदानमा बाँदर धपाउने बन्दुक विरतण गरिएको हो। बाँदरले आतंक मच्चाएपछि किसानहरूले अधिकांश खेतीयोग्य जमिन बाँझो छाडेका छन्। टुसाउँदै गरेका बिरुवादेखि…
काठमाडौं, साउन २१- जर्मन बुन्डेसलिगा २०२२ र २३ मा साविकको विजेता बायर्न म्युनिखले सानदार सुरुवात गरेको छ । शुक्रबार रातिबाट सुरु भएको नयाँ सिजनको पहिलो खेलमा बायर्नले फ्रान्कफुर्टलाई ६–१ अन्तरले पराजित गर्यो। बायर्नको जितमा जमल मुसिएलाले दुई तथा योसुवा किम्मिची,…
एजेन्सी, साउन २१- कोलम्बो–श्रीलंकाका सरकारी कार्यालयहरू शुक्रबार पुनः खुला हुने भएका छन् । शुक्रबार पनि बिदा दिने यसअघिको निर्णय मन्त्रिपरिषद्ले मंगलबार रद्द गरेको थियो । श्रीलंकामा इन्धन अभावका कारण सरकारी कार्यालयको समयावधि छोट्याइएको थियो । सार्वजनिक यातायात सेवा सामान्य अवस्थामा…
मुम्बई, साउन २१- बलिउड अभिनेता ऋतिक रोशनकी पूर्व पत्नी सुजैन खान हालका दिनमा अर्सलान गोनीसँगको सम्बन्धलाई लिएर चर्चामा छिन् । सुजैन र अर्सलान प्रायः डिनरदेखि लिएर विभिन्न पार्टीमा भेटिइरहन्छन् । हालैमात्र यो जोडी छुट्टी मनाउन गएका थिए, जसको तस्वीर सामाजिक…
न्युयोर्क, २१ साउन- अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले जनाएको छ । मिनेसोटाकी ६३ वर्षीय डायनाको दुबै हातका नङको कुल लम्बाइ ४२ फिट १० दशमलब ४ इन्च…
चितवन, साउन २१- चितवन राष्ट्रिय निकुञ्जले जंगलभित्र बाटोको दुबैतर्फ १०-१० मिटर झाडी फाँड्न अनुमती दिएको छ । झाडीमा लुकेर बस्ने बाघ, बँदेल, गैंडा, हरिण, हात्ती, अजिंगर लगायतका जनावरहरु अचानक बाटोमा निक्लिएर दुर्घटना वा आक्रमणको खतरा बढेपछि फाँड्न गर्न अनुमती दिएको…
काठमाडौं, साउन २१- सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते, र आसपास ठूलो वर्षा भएको छ । यस क्षेत्रमा पछिल्लो तीनदेखि छ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै जल तथा मौसम विज्ञान विभागले जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको…