Blog Page

  • Home
वैदशिक रोजगारी सम्बन्धविच्छेदको कारक बन्दै

वैदशिक रोजगारी सम्बन्धविच्छेदको कारक बन्दै

बलेवा, साउन २२- जिल्ला अदालत बागलुङमा गत आर्थिक वर्ष चारसय ९५ मुद्दा दर्ता भए । ती मुद्दामा दुई सय ३२ सम्बन्धविच्छेदका थिए । अघिल्लो वर्ष सरेर आएका तीनसय ३१ मुद्दामा पनि ४० प्रतिशत सम्बन्धविच्छेदकै मुद्दा रहेको स्रेस्तेदार सूर्यप्रसाद भण्डारीले बताउनुभयो…

काठमाडौं उपत्यकामा अत्यावश्यक अवस्थामा बाहेक हर्न निषेध

काठमाडौं उपत्यकामा अत्यावश्यक अवस्थामा बाहेक हर्न निषेध

काठमाडौं, २२ साउन- काठमाडौँ उपत्यकामा आइतबारदेखि ‘नो हर्न’ कार्यक्रमलाई पुनः अभियानकै रुपमा अगाडि बढाइएको छ । समुदाय(प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहको प्रमुख आतिथ्यमा ‘नो हर्न’ अभियानलाई पुनः सुरु गरिएको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख…

इरानमा १ सातामा ३२ जनालाई मृत्युदण्ड दिइयो

इरानमा १ सातामा ३२ जनालाई मृत्युदण्ड दिइयो

तेहरान, २२ साउन- इरानी अधिकारीहरूले आफ्ना पतिको हत्या गरेको आरोपमा बुधबार तीन महिलालाई मृत्युदण्ड दिएको मानव अधिकार परोपकारी संस्थाले जनाएको छ । इरानको मानव अधिकार समूहका अनुसार गत साता मात्रै मृत्युदण्ड दिइएको ३२ जनामध्ये उनीहरू पनि हुन् । मृत्युदण्डले बढवा…

सात दिनभित्र प्रहरी प्रशासन प्रदेश मातहत राख्ने प्रक्रिया थाल्न मधेश प्रदेशको अल्टिमेटम

सात दिनभित्र प्रहरी प्रशासन प्रदेश मातहत राख्ने प्रक्रिया थाल्न मधेश प्रदेशको अल्टिमेटम

जनकपुरधाम, २२ साउन- मधेश प्रदेश सरकारले प्रहरी प्रशासन आफू मातहत दिन माग गर्दै अल्टिमेटम दिएको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अघि नै प्रहरी प्रशासन प्रदेश मातहत दिन माग गर्दै मधेश प्रदेश सरकारले आइतबार ज्ञापनपत्र बुझाएको छ…

जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि संसदमा छलफल सुरु

जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि संसदमा छलफल सुरु

काठमाडौं, २२ साउन- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल सुरु भएको छ । प्रतिनिधिसभाको जारी बैठकमा जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल भइरहेको छ । अहिलेसम्म सो छलफलमा खगराज अधिकारी, पुष्पकुमारी कर्ण कायस्थ, महेश बस्नेत, निरुदेवी पाल डा सूर्यप्रसाद…

गुल्मीमा ४० वर्षीया महिला बलात्कृत

गुल्मीमा ४० वर्षीया महिला बलात्कृत

गुल्मी, २२ साउन- गुल्मीमा ४० वर्षीया महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको अभियोगमा मालिका गाउँपालिका–७ सिलादी बस्ने १८ वर्षीय किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । किशोरले ती महिलालाई मालिका गाउँपालिका–६ राहले कुमाल पंधेराको जंगलमा शुक्रबार साँझ…

फ्रोजन मिटमा कोभिड–१९ भाइरस एक महिनासम्म बाँच्न सक्छः अध्ययन

फ्रोजन मिटमा कोभिड–१९ भाइरस एक महिनासम्म बाँच्न सक्छः अध्ययन

एजेन्सी, २२ साउन- हालै गरिएको एक अध्ययन अनुसार सार्क–कोभ–२ भाइरस फ्रोजन माछा र सुँगुरको मासुमा ३० दिनसम्म बाँच्न सक्छन् । प्याकेज गरिएको मासु भाइरसको स्रोत भएको आशंकामा फ्रोजन गरिएका कुखुरा, गाईको मासु, सुँगुर र साल्मनमा अनुसन्धान गरिएको थियो । अनुसन्धानको…

आजबाट दल दर्ता कार्यक्रम, १ नम्बरमा जनमत पार्टी दर्ता

आजबाट दल दर्ता कार्यक्रम, १ नम्बरमा जनमत पार्टी दर्ता

काठमाडौं, २२ साउन- निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबारबाट दल दर्ता कार्यक्रम सुरु गरेको छ । आउँदो ४ मंसिरमा हुने प्र्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगले आइतबारबाट दल दर्ता कार्यक्रम सुरु गरेको हो । आगामी प्रतिनिधिसभा…

चीनबाट साढे ६८ अर्बभन्दा बढीको वस्तु नेपाल भित्रियो, नेपालबाट चीनतर्फ शुन्य

चीनबाट साढे ६८ अर्बभन्दा बढीको वस्तु नेपाल भित्रियो, नेपालबाट चीनतर्फ शुन्य

काठमाडौं, २२ साउन- चीनसँग नेपालको प्रमुख व्यापारिक नाका हुन्– रसुवागढी र तातोपानी । यी दुई नाकाबाट नेपाली वस्तु चीनतर्फ नगएको २८ महिना भएको छ । यो अवधिमा चीनबाट भने निर्वाध रुपमा नेपालमा वस्तुहरु आइरहेको छ । ‘सुरुमा कोरोना भाइरसको महामारीलाई…

तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउन एमालेको माग

तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउन एमालेको माग

काठमाडौं, साउन २२- नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले दुई दुई पटक भारतीय आयल निगमले मूल्य घटाएर पठाउँदा पनि सरकारले मूल्य नघटाएको आरोप लगाउनुभयो । भारतबाट मूल्य…