Blog Page

  • Home
टिकटक भिडियो बनाउन खोलामा हाम फालेका व्यक्ति मृत फेला

टिकटक भिडियो बनाउन खोलामा हाम फालेका व्यक्ति मृत फेला

बारा, असोज २४-  लगातार परेको अविरल वर्षाका कारण दुधौरा खोलाको पुलबाट यही असोज १९ गते हाम फालेको टिकटक भिडियो बनाउने क्रममा बेपत्ता भएका बाराको प्रसौनी गाउँपालिका–२ निवासी २१ वर्षीय विकी गोसाइँको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ…

राष्ट्रपति पौडेल र राजनीतिक दलका नेताबीच छलफल हुँदै

राष्ट्रपति पौडेल र राजनीतिक दलका नेताबीच छलफल हुँदै

काठमाडौँ, असोज २४- राष्ट्रपति रामचन्द्र पौडेलले आशन्न निर्वाचनलगायत विषयमा आज विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्दै हुनुहुन्छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नयाँ सरकार गठन र प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गते निर्धारित…

बीपी राजमार्ग आज बेलुकीदेखि एकतर्फी सञ्चालनमा ल्याउने तयारी

बीपी राजमार्ग आज बेलुकीदेखि एकतर्फी सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ, असोज २४- बीपी राजमार्ग आज बेलुकीदेखि सञ्चालनमा ल्याउने गरी काम भईरहेको छ । बाढी र पहिरोले क्षति पुर्याएको राजमार्गमा अस्थायी डाइभर्सनमार्फत गाडी सञ्चालनको काम भईरहेको हो । सडक मर्मतको काममा लगातार संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन…

मनुष्मारा नदीमा डुबेर युवकको मृत्यु

मनुष्मारा नदीमा डुबेर युवकको मृत्यु

बलरा नगरपालिका–१० सुदामा भएर बग्ने मनुष्मारा नदीमा डुबेर एक युवकको मृत्यु भएको छ । नदीमा नुहाउन गएका सोही वडाका २८ वर्षीय विवेक चौधरीको आज बिहान मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिनुभयो । शव परीक्षणका लागि प्रादेशिक अस्पताल…

सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ, असोज २४- सुनको मूल्यमा सामान्य गिरावट भएको छ । बिहीबारको तुलनामा एक तोला सुन रु चार हजार २०० ले सस्तो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार रु दुई लाख ३९ हजार २०० मा कारोबार भएको एक…

नेताहरूलाई पक्राउ गर्न दुर्गा प्रसाईंको माग

नेताहरूलाई पक्राउ गर्न दुर्गा प्रसाईंको माग

काठमाडौं, असोज २४- मेडिकल व्यवसायी दुर्गा प्रसाईले नेताहरूलाई पक्राउ गर्न माग गरेका छन् । उनले नेताहरूलाई पक्राउ गरी लागेका आरोपमा छानविन गर्न माग समेत गरेका हुन् । उनले सामाजिक सञ्जालबाट केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, आरजु राणालगायतका अन्य…

आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

आज मिति वि.सं.२०८२ साल आश्विन २४ गते । शुक्रबार । इस्वी सन् २०२५ अक्टोबर १० तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । कार्तिक कृष्णपक्ष । तिथि–चतुर्थी, रातको १२ बजेर २४…

हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

हमाससँग बाँकी रहेका ४८ बन्धकमध्ये २० जनामात्रै जीवित रहेको यकिन भएको छ। अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले इसराइल र हमासबीच युद्धविराम सम्झौताबारे जानकार एक अधिकारीसँग कुराकानी गर्दै बन्धक रहेकामध्ये २० जनामात्रै जीवित रहेको पुष्टि गरेको हो। ‘हाल २० जना बन्धकहरू…

भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

असोज २३ ,भरतपुर- भरतपुर महानगरपालिका–४ ,धर्मपथ टोलअन्तर्गत धर्मचोकदेखि पश्चिम २ सय मिटर अगाडिसम्मको सडकखण्डको मर्मत कार्य आज सम्पन्न गरिएको छ। “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत स्थानीयवासीहरूको श्रम, लगानी र सहभागितामा गरिएको उक्त कार्यले आवागमन सहज र सुरक्षित बनेको छ। उक्त…

जङ्गली हात्तीको समूह चितवन निकुञ्जमा

जङ्गली हात्तीको समूह चितवन निकुञ्जमा

चितवन, २३ असोजः  चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको समूह आउन थालेको छ । पूर्वी नेपाल, चुरे क्षेत्र हुँदै समूहमा हात्तीहरु आउन थालेका हुन् । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसर अघिल्ला वर्षमा कात्तिकको अन्तिम सातामा आउने गरेको भए पनि यस…