Blog Page

  • Home
जेनजी र हाम्रा माग एउटै हुन्,माओवादी अझै पनि मूलधारको पार्टी बन्छः प्रचण्ड

जेनजी र हाम्रा माग एउटै हुन्,माओवादी अझै पनि मूलधारको पार्टी बन्छः प्रचण्ड

चितवन,असोज ३०- नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी फेरि जनताको विश्वास जितेर मूलधारको पार्टी बन्ने दाबी गरेका छन् । शुक्रबार बिहान चितवनको भरतपुरस्थित पार्टी कार्यालय प्राङ्गणमा आयोजित भेटघाट कार्यक्रममा प्रचण्डले हालको ‘जेनेरेसन जेड (जेनजी) आन्दोलन’ का माग…

कारको ठक्करबाट गम्भीर घाइते पैदलयात्रीको अस्पतालमा मृत्यु

कारको ठक्करबाट गम्भीर घाइते पैदलयात्रीको अस्पतालमा मृत्यु

अशोज ३०,भरतपुर । भरतपुर महानगरपालिका वडा नं–२, देवकोटा चोकनजिकै कारको ठक्करबाट गम्भीर घाइते पैदलयात्रीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ । प्रदेश ३–०१–०२२ च ८१७५ नम्बरको कारको ठक्करबाट गम्भीर घाइते भएका भरतपुर–२ बस्ने ५८ वर्षीय रणबहादुर विकको नयाँ मेडिकल कलेज,…

मधेश प्रदेशका सांसद सरोज सिंह फेरि समातिए, मुद्दा दर्ता गरिँदै

मधेश प्रदेशका सांसद सरोज सिंह फेरि समातिए, मुद्दा दर्ता गरिँदै

३० असोज, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश सांसद सरोजकुमार सिंह कुशवाहा पुन: पक्राउ परेका छन् । सांसद विकास कोषको रकम दुरुपयोग गरेको आरोप खेप्दै आएका उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । उनले…

माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा

माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा

असोज ३० ,काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव गणेश साहले पार्टी त्यागेको घोषणा गरेका छन् । पूर्वमन्त्री समेत रहेका साहले पार्टी एकताको सन्देश नेतृत्वले कहिल्यै दिन नसकेको भन्दै अब प्रचण्डको पार्टी छाडेको बताएका छन् । नेपाल प्रेससँग कुरा गर्दै साहले…

प्रधानमन्त्रीको नाममा २६ वटा नक्कली सामाजिक सञ्जाल, साइबर ब्यूरोले सुरु गर्‍यो अनुसन्धान

प्रधानमन्त्रीको नाममा २६ वटा नक्कली सामाजिक सञ्जाल, साइबर ब्यूरोले सुरु गर्‍यो अनुसन्धान

३० असोज, काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेक सामाजिक सञ्जाल अकाउन्ट खोल्नेमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । कार्कीको नाममा फेसबुकलगायतका फेक आईजी बनाएर विभिन्न सूचनाहरु सम्प्रेषण गरिएको थियो । त्यसपछि प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ती समेत जारी गरेर…

विपिनको शव नेपाल ल्याउन  थालेपछि आमा र बहिनी स्वदेश फर्किए

विपिनको शव नेपाल ल्याउन थालेपछि आमा र बहिनी स्वदेश फर्किए

काठमाडौं,असोज ३०- हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि अमेरिका गएका उनकी आमा र बहिनी आज स्वदेश फर्किएका छन् । विपिनको मृत्यु भएको पुष्टि भएपछि उनीहरु खाली हात फर्किएका हुन्। उनीहरु कतार एयरवेजबाट बिहीबार बिहान काठमाडौं आइपुगेका हुन् । हमासले…

साढे २ लाख नाघ्यो सुन

साढे २ लाख नाघ्यो सुन

३० असोज, काठमाडौं । सुनको भाउले साढे २ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा आज तोलामा २ हजार रुपैयाँ…

बाढीले पाँच करोडको धान नष्ट

बाढीले पाँच करोडको धान नष्ट

झापा, असोज ३०- यही असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले झापामा ४६३ दशमलव ४२ हेक्टर जमिनको धानबाली नष्ट गरेको छ । कृषि ज्ञान कार्यालयका प्रमुख सागर विष्टले ७०३ कृषकको रु पाँच करोड ७५ लाख २३ हजार…

हमासले युद्धविराम सम्झौता पालना नगरे इसराइलले फेरि गाजामा आक्रमण गर्न सक्ने ट्रम्पको चेतावनी

हमासले युद्धविराम सम्झौता पालना नगरे इसराइलले फेरि गाजामा आक्रमण गर्न सक्ने ट्रम्पको चेतावनी

काठमाडौं असोज ३० अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइलले फेरि गाजामा आक्रमण गर्न सक्ने चेतावनी दिएका छन् । अमेरिकी टेलिभिजन नेटवर्क सीएनएनसँगको कुराकानीमा ट्रम्पले आफूले अनुमति दिए इसराइलले पुनः गाजामा हमासलक्षित सैन्य कारबाही चलाउन सक्ने चेतावनी दिएका हुन् । यदि हमासले…

हेर्नुस  आज मिति २०८२ असाेज ३० गते बिहीवारको राशीफल,

हेर्नुस आज मिति २०८२ असाेज ३० गते बिहीवारको राशीफल,

आज मिति २०८२ असाेज ३० गते बिहीवार, १६ अक्टाेबर २०२५। कार्तिक कृष्णपक्ष दशमी तिथि, १३ः४९ बजेपछि एकादशी। अश्लेषा नक्षत्र, १६ः४२ बजेपछि मघा। चन्द्रराशि कर्कट, १६ः४२ बजेपछि सिंह। मेष- मनोरञ्जन पूर्ण रहने दिन छ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा…