Blog Page

  • Home
राजदूत फिर्ता बोलाउने विषयमा १४ गते सुनुवाइ हुने

राजदूत फिर्ता बोलाउने विषयमा १४ गते सुनुवाइ हुने

काठमाडौँ, ९ कात्तिकः  राजदूतहरू फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमा यही कात्तिक १४ गते सुनुवाइ हुने भएको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले आज लिखित जवाफ माग गर्दै यही कात्तिक १४ गते अन्तरिम आदेश दिने वा…

आँबुखैरेनी मुग्लिन सडक सोमबार राति दुई घण्टा बन्द हुने

आँबुखैरेनी मुग्लिन सडक सोमबार राति दुई घण्टा बन्द हुने

दमौली (तनहुँ), ९ कात्तिकः  पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी मुग्लिन सडकखण्ड सोमबार राति दुई घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ । आँबुखैरेनी गाउँपालिका–४ साँखरमा भूकम्प प्रतिरोधकता परीक्षणका लागि राति १२ देखि २ बजेसम्म उक्त खण्ड पूर्ण रूपमा बन्द हुने जिल्ला प्रशासन…

राजदूत फिर्ताको कारण पेश गर्न सरकारलाई सर्वोच्चको आदेश

राजदूत फिर्ताको कारण पेश गर्न सरकारलाई सर्वोच्चको आदेश

काठमाडौँ, ९ कात्तिकः सर्वोच्च अदालतले ११ देशका राजदूतहरू फिर्ता गर्नुको कारण पेश गर्न आदेश जारी गरेको छ । अदालतले सरकारका नाममा आदेश जारी गर्दै सरकारलाई अदालत उपस्थित भई फिर्ता गर्नुको कारण पेश गर्न आदेश दिएको हो। न्यायाधीश विनोद शर्माको एकल…

पुल मर्मत नहुँदा सर्वसाधारणलाई सास्ती

पुल मर्मत नहुँदा सर्वसाधारणलाई सास्ती

ओखलढुङ्गा, कात्तिक ९- यहाँ सेप्ली झरना जाने झोलुङ्गे पुलमा माथिबाट खसेको ढुङ्गाले क्षति पुर्‍याउँदा पर्यटक तथा सर्वसाधारणलाई आवागमनमा सास्ती भएको छ । तीन महिनाअघि माथिबाट खसेको ढुङ्गाले पुलको बीच भागमा क्षति पुर्‍याएको थियो । उक्त पुल मर्मत नहुँदा चाडपर्वका बेलामा…

चितवनमा भूमिगत विद्युतीकरण ६५ प्रतिशत पूरा

चितवनमा भूमिगत विद्युतीकरण ६५ प्रतिशत पूरा

चितवन, कात्तिक ९- भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरण हालसम्म ६५ प्रतिशत पूरा भएको छ । आगामी चार महिनाभित्र भूमिगत विद्युतीकरण गरिसक्ने उद्देश्यले छठपश्चात् कामलाई तीव्रता दिइएको हो । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भूमिगत…

चौतर्फी आलोचनापछि मन्त्रीको सूचीबाट काटियो खगेन्द्र सुनारको नाम

चौतर्फी आलोचनापछि मन्त्रीको सूचीबाट काटियो खगेन्द्र सुनारको नाम

९ कात्तिक, काठमाडौं । चौतर्फी आलोचना श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सिफारिस भएका खगेन्द्र सुनारको नाम मन्त्री बन्ने सूचीबाट काटिएको छ । स्रोतका अनुसार, उनलाई अहिले तत्काल मन्त्री नबनाउने निर्णयमा प्रधानमन्त्री सुशीला कार्की पुगेकी हुन् । आजै दिउँसो साढे २…

दूध प्रशोधन गर्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

दूध प्रशोधन गर्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

चितवन,कात्तिक ९- जिल्लाका दुग्ध उत्पादक सहकारी सङ्घको छाता संस्था चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आफैँले दूध प्रशोधन सुरु गरेको छ । सङ्घले रत्ननगर नगरपालिका–५ झुवानीमा गौरीधारा डेरी उद्योग भाडामा लिएर अस्थायी रुपमा दूध प्रशोधन सुरु गरेको जनाएको छ ।…

थाई एयर एसियाले भैरहवाबाट थाल्यो पुनः उडान

थाई एयर एसियाले भैरहवाबाट थाल्यो पुनः उडान

भैरहवा, कात्तिक ९- भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई एयर एसियाले आजदेखि पुनः उडान थालेको छ । थाइ एयर एसियाले बैंकक–भैरहवा–बैंकक सातामा दुई उडान गर्ने गरी पुनः उडान सुरु गरेको हो । विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार थाइ एयर एसियाले अब…

म आन्दोलनमा गएँ, ढुंगा हानिनँ, आगो बालिनँः नेता कार्की

म आन्दोलनमा गएँ, ढुंगा हानिनँ, आगो बालिनँः नेता कार्की

काठमाडौँ, कात्तिक ९- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गणेश कार्कीले जेन(जी प्रदर्शनमा आफ्नो सहभागि भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा प्रदर्शनमा आफ्नो सहभागिता स्वीकार्दै तत्कालिन केपी शर्मा ओली सरकारको कुशासन र दमनविरुद्ध आन्दोलनमा उभिएको बताएका छन्। उनले लेखेका…

चितवनमा एघार भारतीयसहित १३९ कैदीबन्दी फर्किएनन्

चितवनमा एघार भारतीयसहित १३९ कैदीबन्दी फर्किएनन्

चितवन, कात्तिक ९- जिल्ला कारागारबाट भागेका कैदीबन्दीमध्ये ११ भारतीय नागरिकसहित १३९ जना अझै फर्किएका छैनन् । उनीहरुसहित दुई बालबालिकासमेत सम्पर्कमा आएका छैनन् । यस कारागारबाट गत भदौ २५ गते चार नाबालकसहित ७४३ कैदीबन्दी भागेका थिए । तीमध्ये ५९१ जना यहाँ…