Category: सूचना/प्रविधि

  • Home
  • -
  • Banner तल ताजा समाचार
प्रविधिसँग कृषि जोडेर राम्रो आम्दानी

प्रविधिसँग कृषि जोडेर राम्रो आम्दानी

सहजपुर, २२ पुस – विश्व प्रविधिमैत्री बनेको छ । विभिन्न प्रविधिको प्रयोगले दैनिक जीवनयापनलाई सहज बनाउने भएकाले प्रायःजसो मानिसले अहिले प्रविधिको बढी प्रयोग गर्दछन् । नेपालमा पनि विभिन्न प्रविधि भित्रिसकेका छन् । नेपालका पूर्वीक्षेत्रमा प्रविधिको अधिकतम प्रयोग गरी मानिसले आर्थिक…

फाइभजी चल्ने मोवाइलको संख्या न्युन् देखिएपछि ‘फाइभ-जी’को परीक्षण स्थगित

फाइभजी चल्ने मोवाइलको संख्या न्युन् देखिएपछि ‘फाइभ-जी’को परीक्षण स्थगित

काठमाडौं, पुष १७- नेपाल टेलिकमले पूर्वनिर्धारित तालिकाअनुसार आज १७ पुसदेखि सुरू हुने भनिएको ‘फाइभ-(जी सेवा’को ट्रायल स्थगित भएको छ । टेलिकमले चलाउने प्रणाली अनुरुप फाइभजी चल्ने मोबइलको संख्या न्युन् देखिएपछि ट्रायल स्थगित भएको हो । टेलिकमले फाइभ-जीको परीक्षणको लागि आन्तरिक…

सुदूरपश्चिम प्रदेशसभाका सांसदको शपथ आज

सुदूरपश्चिम प्रदेशसभाका सांसदको शपथ आज

धनगढी, पुष १५- सुदूरपश्चिमका प्रदेशसभा सदस्य ९सांसद० को शपथग्रहण आज शुक्रबार रहेको छ। प्रदेशसभाका ज्येष्ठ सांसद मानबहादुर रावलले दिउँसो १ बजे प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गर्नेछन्। त्यसपछि रावलले दिउँसो साढे १ बजे अन्य ५२ जना सांसदलाई शपथ ग्रहण…

सूचना प्रवाहलाई सहज बनाउँदै मनाङ प्रशासन

सूचना प्रवाहलाई सहज बनाउँदै मनाङ प्रशासन

मनाङ, पुष ६- जिल्ला प्रशासन कार्यालयले यहाँका सार्वजनिक निकायमा सूचना अधिकारी तोकेर सूचना प्रवाहलाई सहज बनाउने उद्देश्य लिएको छ । जिल्लास्थित सामुदायिक एवं सार्वजनिक निकायका प्रत्येक कार्यालयमा सूचना अधिकारीसँग नियमित मासिक बैठक बसी सूचनामा एकरुपता ल्याइने प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद…

विश्वकप : गुगलले तोड्यो ‘२५ वर्षमा अहिलेसम्मकै उच्च ट्राफिक’ रेकर्ड

विश्वकप : गुगलले तोड्यो ‘२५ वर्षमा अहिलेसम्मकै उच्च ट्राफिक’ रेकर्ड

एजेन्सी, पुष ४- गुगल सर्चले अर्जेन्टिना र फ्रान्सबीचको फिफा विश्वकप फाइनलको समयमा आफ्नो ‘२५ वर्षमा अहिलेसम्मकै उच्च ट्राफिक’ रेकर्ड बनाएको सीईओ सुन्दर पिचाईले बताएका छन् । ‘यो सारा संसारले एउटा कुरा खोजिरहेको जस्तो थियो १’ पिचाईले ट्वीट गरेका छन् ।…

चितवनका २० ठाउँमा बिग्रिएको सिसी क्यामरा महिनौँ हुँदा पनि मर्मत भएन, प्रहरीलाई अनुसन्धानमा सास्ती

चितवनका २० ठाउँमा बिग्रिएको सिसी क्यामरा महिनौँ हुँदा पनि मर्मत भएन, प्रहरीलाई अनुसन्धानमा सास्ती

चितवन, पुष ४- चितवनका सार्वजनिक स्थानमा जडान गरिएका आधाभन्दा बढी सिसिटिभी क्यामेरा प्रयोगविहीन भएका छन् । सुरक्षा व्यवस्थामासहयोग पुग्ने उद्देश्यले जडान गरिएका सिसिटिभी क्यामराले काम नगर्दा प्रयोगबिहीन बनेका हुन् । सिसिटिभी नचल्दा बजार क्षेत्र र सडक वरिपरी हुने चोरी, तोडफोड…

अमेरिकी वैज्ञानिकहरुले बनाए कृत्रिम सूर्य, वास्तविक सूर्यभन्दा १०० गुणा बढी तातो

अमेरिकी वैज्ञानिकहरुले बनाए कृत्रिम सूर्य, वास्तविक सूर्यभन्दा १०० गुणा बढी तातो

एजेन्सी, मंसिर २९ – कैयन् दशकको प्रयास पश्चात् अन्ततः अमेरिकी वैज्ञानिकहरुले कृत्रिम सूर्य बनाउन सफल भएका छन् । उक्त कृत्रिम सूर्य वास्तविक सूर्यको सतहभन्दा १०० गुणा बढि तातो छ । अमेरिकी ऊर्जा मन्त्रालयले यही १३ डिसेम्बर २०२२ मा एउटा अहम्…

चितवनका दर्जनभन्दा बढी गाउँमा टिप्दैन मोबाइलको नेटवर्क

चितवनका दर्जनभन्दा बढी गाउँमा टिप्दैन मोबाइलको नेटवर्क

चितवन, मंसिर २२- कञ्चनपुरबाट शिक्षण पेसाका लागि चितवनको इच्छाकामना गाउँपालिका–१ को आधारभूत विद्यालय भाराङमा आएको सरस्वती रायमाझीको घरमा सम्पर्क नभएको एक हप्ता भयो । घरका सदस्य र आफन्तसँग कुराकानी गर्ने मन हुँदाहुँदै पनि उहाँले मोबाइलको नेटवर्क नहुँदा फोन गर्न पाएकी…

पूर्वी नवलपरासीमा ३० हजार मत बदर

पूर्वी नवलपरासीमा ३० हजार मत बदर

नवलपरासी, मंसिर १४- यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पूर्वी नवलपरासीमा प्रत्यक्ष र समानुपातिक गरेर ३० हजार नौ सय २५ मत बदर भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा प्रत्यक्ष…

बाराही हाइड्रोपावरको आइपिओ आउँदै

बाराही हाइड्रोपावरको आइपिओ आउँदै

काठमाडौं, मंसिर १३- बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही मङ्सिर २१ देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन ९आइपिओ०को निष्कासन गर्ने भएको हो । कम्पनीले प्रतिशेयर रु १०० अङ्कित…