Author: चितवन आज डेस्क

भरतपुर महानगरपालिका–११ अन्तर्गत रहेको कमलादेवी टोल विकास संस्थाको नयाँ कार्यसमिति  हिजो चयन

भरतपुर महानगरपालिका–११ अन्तर्गत रहेको कमलादेवी टोल विकास संस्थाको नयाँ कार्यसमिति  हिजो चयन

भरतपुर, बैशाख ६ भरतपुर महानगरपालिका–११ अन्तर्गत रहेको कमलादेवी टोल विकास संस्थाको नयाँ कार्यसमिति  हिजो सम्पन्न भेलाबाट चयन गरिएको छ। स्थानीयवासीको सहभागितामा सम्पन्न उक्त भेलाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो। भेलाबाट संस्थाको अध्यक्षमा खड्ग लिम्बु चयन हुनुभएको छ।…

पूर्णबहादुर खड्काले बोलाए बैठक

पूर्णबहादुर खड्काले बोलाए बैठक

काठमाडौं, वैशाख ६ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् । निवर्तमान कार्यबाहक सभापति खड्काले १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन् । बैठक धुम्बाराहीस्थित स्मार्ट होटलमा दिउँसो १२ बजे बस्नेगरी…

गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण ५० प्रतिशत पूरा

गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण ५० प्रतिशत पूरा

चितवन, वैशाख ६– चितवनको भरतपुर महानगरपालिका–१५, मा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको भौतिक प्रगति ५० प्रतिशत पुगेको छ । रंगशालामा मैदान बनाउन काम सुरु भएको छ । वर्षा अघि नै मैदानमा बर्मुडा घाँस रोप्ने तयारी छ । सम्झौताअनुसार निर्माणको…

चितवनमा एक अर्ब ४७ करोड बढी राजस्व सङ्कलन

चितवनमा एक अर्ब ४७ करोड बढी राजस्व सङ्कलन

चितवन, वैशाख ५- गत आर्थिक वर्षमा भन्दा चालु आवमा रु एक अर्ब ४७ करोड १८ लाख बढी राजस्व सङ्कलन भएको छ । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आवको चैत मसान्तसम्ममा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा राजस्व सङ्कलन बढाएको हो…

कांग्रेसः कानूनी विवादभन्दा राजनीतिक विवाद बढी घातक

कांग्रेसः कानूनी विवादभन्दा राजनीतिक विवाद बढी घातक

काठमाडौँ, वैशाख ५- सर्वोच्च अदालतले गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय समितिलाई नै आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेसँगै पार्टीको भविष्यबारे नयाँ बहस सुरु भएको छ । न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले तत्कालीन सभापति शेरबहादुर देउवा र…

गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ

गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ

५ वैशाख, धरान । धरान उपमहानगरपालिका–१३ स्थित कोशी लोकमार्गबाट प्रहरीले ५९ किलो प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबार बिहान भेँडेटारबाट धरानतर्फ…

तनहुँका विभिन्न आयोजनाका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण

तनहुँका विभिन्न आयोजनाका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण

दमौली (तनहुँ), वैशाख ५ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग भेट गरी तनहुँको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा जिल्लाका लागि विभिन्न विकासका आयोजना समावेश गर्न आग्रह गर्नुभएको छ । उहाँले प्राथमिकताका आधारमा आयोजनाहरू पेस गर्दै…

चितवनका प्रहरी सहायक हवल्दार पवन गिरी ‘वेस्ट पुलिस अफ द मन्थ’ घोषित

चितवनका प्रहरी सहायक हवल्दार पवन गिरी ‘वेस्ट पुलिस अफ द मन्थ’ घोषित

चितवन, वैशाख ५ – जिल्ला प्रहरी कार्यालय चितवनका सहायक हवल्दार ‘वेस्ट पुलिस अफ द मन्थ’ घोषित भएका छन् । प्रहरी कार्यालय चितवनले २०८२ साल चैत महिनाका लागि सहायक हवल्दार पवन गिरीलाई ‘वेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरेको हो ।…

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

जनकपुरधाम, वैशाख ५- जनकपुरधाम उपमहानगरपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयलाई शुल्क निर्धारणसहित अन्य सम्पूर्ण विवरण अनिवार्य रूपमा पेस गर्न लिखित सूचना जारी गरेको छ । जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद विकास शाखाद्वारा आज जारी सूचनामा उपमहानगरभित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयलाई…

भारतमा मिनिबस दुर्घटना : १० जनाको मृत्यु

भारतमा मिनिबस दुर्घटना : १० जनाको मृत्यु

नयाँ दिल्ली,वैशाख ५ – दक्षिणी भारतीय राज्य तमिलनाडुको एउटा खोलामा खसेर मिनिबस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । अरू केही यात्री घाइते भएका अल इन्डिया रेडियो (एआईआर)ले जनाएको छ । छिमेकी राज्य केरलबाट तमिलनाडुमा घुम्नका निम्ति आएका…