Blog Page

  • Home
पाँच लाख घुससहित मालपोतका प्रमुख पक्राउ

पाँच लाख घुससहित मालपोतका प्रमुख पक्राउ

जनकपुर, २८ चैत- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसवापत लिएको रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झालाई आज बिहान पक्राउ गरेको छ । आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधामस्थित भानु चौकस्थित एक चिया पसलबाट घुसवापत सेवाग्रहीसँग लिएको…

सुनको मूल्य एक लाख एक सय

सुनको मूल्य एक लाख एक सय

काठमाडौँ, २८ चैत- नेपाली बजारमा सुनको मूल्य सोमबार तोलामा दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख एक सय रुपैयाँ कायम भएको छ । आइतबार सुन तोलाको एक लाख तीन…

बिवेकशिलको घोषणा: काठमाडौं महानगरका मेयर/उपमेयरमा दुबै महिला उम्मेदवार

बिवेकशिलको घोषणा: काठमाडौं महानगरका मेयर/उपमेयरमा दुबै महिला उम्मेदवार

काठमाडौं, २८ चैत- विवेकशिल साझा पार्टीले ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिको मेयर र उपमेयरका लागि समिक्षा बास्कोटालाई मेयर तथा कीर्ति तुलाधरलाई उपमेयरको उमेदवार बनाउने निर्णय गरेको छ । ‘देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिलालाई जिम्मा लगाऊँ,…

भरतपुर महानगरपालिका : राष्ट्रिय ध्यान एकातर्फ जनताको अपेक्षा अर्काेतर्फ

भरतपुर महानगरपालिका : राष्ट्रिय ध्यान एकातर्फ जनताको अपेक्षा अर्काेतर्फ

चितवन, २८ चैत- आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि यतिखेर भरतपुर महानगरले सबैको ध्यान आकर्षित गरिरहेको छ । देशभरिबाट राजनीतिक रुपमा भरतपुरको प्रमुख (मेयर) को बन्छ भनेर भरतपुरलाई हेरिरहँदा यहाँका जनताको अपेक्षा भने फरक छ । यहाँका…

चितवनका राजकुमार शर्मा ४ दिनदेखि बेपत्ता, कसैले देखे सम्पर्क गरिदिन परिवारको आग्रह

चितवनका राजकुमार शर्मा ४ दिनदेखि बेपत्ता, कसैले देखे सम्पर्क गरिदिन परिवारको आग्रह

चितवन, चैत २७ – चितवनका राजकुमार शर्मा विगत ४ दिनदेखि वेपत्ता भएका छन् । हाल पोखराको हलन चोकमा होटल व्यावसासय सञ्चालन गर्दै आएको शर्मा २३ गतेदेखि वेपत्ता भएका परिवारले जनाएको छ । पहेँलो रंगको ज्याकेट र निलो रंगको प्यान्टमा घरबाट…

रत्ननगर– ९ मा एमालेको सम्पर्क कार्यालय स्थापना

रत्ननगर– ९ मा एमालेको सम्पर्क कार्यालय स्थापना

चितवन, चैत २७ – नेकपा एमाले वडा कमिटी रत्ननगर ९ ले पार्टीको सम्पर्क कार्यालय स्थापना गरेको छ । भानु चोकमा स्थापित कार्यालयको आज आइतबार एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् नगर प्रमुख नारायण वनले उद्घाटन गरेका हुन् । स्थानीय तहको…

राप्रपालाई असफल हुने छुट छैन : राजेन्द्र लिङ्देन

राप्रपालाई असफल हुने छुट छैन : राजेन्द्र लिङ्देन

राजन कटुवाल हेटौंडा, २७ चैत- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई असफल हुने छुट नभएको बताएका छन् । राप्रपा मकवानपुरले हेटौंडामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै लिङ्देनले अन्य राजनीतिक दललाई असफल हुने छुट भएपनि राप्रपालाई छुट नभएको बताएका हुन्…

मकवानपुरका ३५ किलो गाँजासहित पाँचजना पक्राउ

मकवानपुरका ३५ किलो गाँजासहित पाँचजना पक्राउ

हेटौंडा, २७ चैत- मकवानपुर प्रहरीले ३५ किलो गाँजासहित ५ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा मनहरि गाउँपालिका–६ स्थित पूर्वपश्चिम लोकमार्गमा यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा ३५ किलो गाँजासहित पाँच जनालाई पक्राउ गरिएको…

भरतपुरको मेयरमा नेकपा एमालेका तर्फबाट विजय सुवेदी उम्मेद्वार (भिडियो)

भरतपुरको मेयरमा नेकपा एमालेका तर्फबाट विजय सुवेदी उम्मेद्वार (भिडियो)

चितवन, चैत २७ – भरतपुर महानगरपालिकाको प्रमुख (मेयर) मा नेकपा एमालले विजय सुवेदीलाई उम्मेद्वार बनाउने भएको छ । आज बसेको नेकपा एमाले भरतपुर महानगर कमिटीको विस्तारित बैठकले सर्वसम्मतीले सुवेदीलाई मेयरको उम्मेद्वार बनाउने घोषणा गरेको हो । उक्त प्रस्तावमा पोलिटव्युरो सदस्य…

अनेरास्ववियुले चितवनमा भोलि विद्यार्थी नेताहरुलाई प्रशिक्षण दिँदै

अनेरास्ववियुले चितवनमा भोलि विद्यार्थी नेताहरुलाई प्रशिक्षण दिँदै

चितवन, चैत २७ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु) जिल्ला कमिटी चितवनले विद्यार्थी नेताहरुलाई प्रशिक्षण दिने भएको छ । भोलि सोमबार ११ बजेदेखि निर्माण व्यवसायि संघ भरतपुरको हलमा प्रशिक्षण कार्यक्रम गर्न लागिएको अनेरास्ववियु जिल्ला कमिटी चितवन प्रशिक्षण विभाग…