काठमाडौं, २९ चैत- नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक आह्वान भएको छ । आगामी वैशाख २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक आह्वान गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा समिति सदस्यहरू सहभागी…
मोहन जोशी धनगढी, २९ चैत- आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै कैलालीमा एमाले र जनता समाजवादी पार्टीबीच चुनावी तालमेलका विषयमा छलफल सुरु भएको छ । केन्द्रमा पाँच दलीय गठबन्धनमै सामेल जसपा सुदूरपश्चिममा भने सत्तारुढ दलसँग असन्तुष्ट…
सिन्धुली, २९ चैत- सिन्धुलीको दुधौली नगरपालिकाको मेयरमा कांग्रेसबाट युवा नेतृ इन्दिरा कोइरालाले दाबी गरेकी छन् । स्थानीय तहमा राम्रो छवि बनाएकी उनले आसन्न स्थानीय तह निर्वाचनमा दुधौलीको मेयरमा उम्मेदवारी दिने तयारी गरेकी हुन् । आउँदो ३० वैशाखमा हुन लागेको स्थानीय…
पर्सा, २९ चैत- वीरगञ्ज भन्सार कार्यालयबाट इन्धनका आयातमा उलेख्य वृद्धि भएको छ । देशकै प्रमुख व्यापारिक नाका सो भन्सारबाट गत आर्थिक वर्ष आठ महिनाका तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी रु ५६ अर्ब ७० करोड ६३ लाखभन्दा…
काठमाडौँ, २९ चैत- सुनको भाउ मंगलबार आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख नौ सय रुपैयाँ कायम भएको छ । यसअघि, सोमबार सुन तोलाको एक लाख एक सय रुपैयाँमा…
काठमाडौं, २९ चैत- एमाले उपाध्यक्ष तथा बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पुस्तक ‘संघर्षशील योद्धाहरू’ मंगलबार विमोचन हुँदै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे काठमाडौंको कालिमाटी बैंक्वेटमा विमोचन गर्ने भएका छन् । पुस्तकमा ३० जना योद्धाहरूको…
काठमाडौं, २९ चैत्र- नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ २३ पैसा र बिक्री दर १२१ रुपैयाँ ८३ पैसा कायम गरेको छ । युरोपियन…
काठमाडौं, २९ चैत- भक्तपुरको साँगाबाट जगातीतर्फ आउँदै मोटरसाइकल दुर्घटना हुँदा एक नाबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिनाकी लोसाङ डोल्मा तामाङ रहेकी छिन् । मृतक बालिकाका बुबा बुद्ध तामाङले चलाएको बाग्मती प्रदेश ०२–०२१ प ६७६२ नम्बरको मोटरसाइकल मंगलबार…
रौतहट, २९ चैत- स्थानीय तह निर्वाचनका लागि राैतहट चन्द्रपुर नगरपालिकाका भावी मेयर र उपमेयर पदका लागि नेपाली कांग्रेसबाट दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् । चन्द्रपुरमा बसेको कांग्रेस नगर कमिटी बैठकमा मेयरका लागि १२ जनाले र उपमेयरका लागि ७ जनाले उम्मेदवारी…
चितवन, चैत २८ – टिम नेपो चितवन शाखाले नेतृत्वमा अघि बढ्न चाहने युवा बर्गहरुलाई लक्षित गर्दै रामपुरस्थित एनएमआरपिएसको सभाहलमा २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। उक्त तालिममा चितवन र चितवन बाहिरबाट गरी ३० जनाको सहभागिता रहेको थियो भने उक्त…