२२ भदौ, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि छलफल अघि बढाउँदैछ । यसका निम्ति सोमबार बिहान ११ बजे समितिको बैठक राखेको छ । जहाँ विधेयकमा संशोधन प्रस्ताव…
२२ भदौ, काठमाडौं । बौद्धको बाहुनाधारामा मोटरसाइकलमा सवार एक युवकमाथि अन्धाधुन्ध खुकुरी प्रहार गर्ने समूहका तीन जनालाई भारतमा पक्राउ परेर काठमाडौं ल्याइएको छ । स्रोतका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दिल्ली प्रहरीको सहयोग मा उनीहरुलाई काठमाडौं ल्याएको हो…
२२ भदौ, काठमाडौं । नेकपा एमालेका विधान महाधिवेशन प्रतिनिधिहरूले संघीय सांसद र प्रदेश सांसउद कतिपटक बन्न पाउने हो तय हुनपर्ने बताएका छन् । यसलाई पार्टीको विधानमै राखेर जानुपर्ने उनीहरूको सुझाव छ । पार्टीमा उपाध्यक्षहरूको भूमिका समेत प्रष्ट्याउन आवश्यक रहेको प्रस्ताव…
२२ भदौ, काठमाडौं । सुनको भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी छ । आइतबार अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १६ सय रुपैयाँले सुन महँगिएको छ । अघिल्लो दिन प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज…
२२ भदौ, काठमाडौं । सरकारले निजामती सेवा दिवसको अवसरमा पुरस्कार दिनलायक कर्मचारी यस वर्ष भेटेन । त्यसैले निजामती सेवा दिवसको अवसरमा पुरस्कार पाउने कर्मचारीहरुको नामावली यस वर्ष सार्वजनिक गरिएको छैन । तर, अघिल्लो वर्ष छानिएका कर्मचारीहरुलाई भने यस वर्ष पुरस्कार…
२२ भदौ, भादगाउँ (भक्तपुर) । आश्विन शुक्ल पूर्णिमाका अवसरमा आज साँझ मध्यपुरथिमिमा ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ (जिब्रो छेड्ने जात्रा) हुँदैछ । जात्रा मध्यपुरथिमि–५ दिगुलीस्थित दिगुभैरव डबलीबाट साँझ ७ः०० बजे सुरु हुन्छ । यस वर्ष पनि मध्यपुरथिमि–४ बालकुमारीका साहसी…
काठमाडौँ २२ भदौ आज आइतबार भाद्र शुक्ल पूर्णिमाका दिन (सेप्टेम्बर ७-८) खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीका अनुसार राति १०ः११ बजे ग्रहण स्पर्श, ११ः१५ बजे सम्मीलन, ११ः५६ बजे मध्य, १२ः३८ बजे उन्मीलन…
काठमाडौँ ,२२ भदौ हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको छ। सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भूभागमा पर्ने देखिन्छ। जसको प्रभावले कोशी र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली…
वि.सं. २०८२ साल भाद्र २२ गते । आइतबार । ईश्वी सन् २०२५ सेप्टेम्बर ७ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । भाद्र शुक्लपक्ष । तिथि–पूर्णिमा, ४५ घडी ९ पला, बेलुकी…
काठमाडौँ, २१ भदौ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै पनि पार्टी गलत नहुने बरु पार्टीमा आबद्ध व्यक्ति गलत हुने बताउनुभएको छ । आज नेपाली कांग्रेस, काठमाडौँ महानगर–३० कार्यसमितिले आयोजना गरेको ‘बिपीको विचार र वर्तमान नेपालको राजनीति’ विषयक कार्यशाला गोष्ठीलाई…