काठमाडौं, १२ असार – मनसुनी वायु सक्रिय भएसँगै वर्षा हुने क्रम बढेको छ । आज राति कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अतिभारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार उक्त क्षेत्रमा पछिल्लो ६ घन्टामा…
इन्दिप कोइराला बारा, १२ असार – मूल्यवृद्धिको विरोधमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाराको सिमरामा सिठी जुलुस निकालेको छ । केन्द्रीय कार्यक्रम अन्तर्गत अनेरास्ववियुले सिमरा चोकमा सिठी जुलुस निकालेको हो । पेट्रोलियम पदार्थमा सरकारले मूल्यवृद्धि…
काठमाडौं, १२ असार – आइतबार बिहान प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा वर्षा भइरहेको छ। दिउँसो पहाडी भूभागका धेरै स्थानमा र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, कर्णाली र…
बारा, १२ असार – जीतपुर-सीमरा नगर उद्योग वाणिज्य संघको निर्वाचन सकिएको छ । वरिष्ठ उपाध्यक्षसहित कार्यसमिति चयनका लागि शनिबार भएको निर्वाचनमा नौ सय ७७ मत खसेको छ । जीतपुरस्थित संघको भवनमा सम्पन्न निर्वाचनमा वाणिज्यतर्फ आठ सय ९२, उद्योगतर्फ ८१ र…
खोटाङ, १२ असार – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले गहत र बदाम खेती प्रवर्द्वन गर्ने नीति तथा कार्यक्रम ल्याएको छ । बिहिबार आयोजना गरिएको ११ औं नगरसभामा मेयर बिमला राईले गहत, बदाम लगायतका कृषि उत्पादनको प्रवद्र्धन गर्ने नीति तथा कार्यक्रम प्रस्तुत…
काठमाडौं, १२ असार – आजको पात्रो : १२ असार, २०७९, आइतबार । जुन महिनाको २६ तारिख २०२२ । असारकृष्णपक्ष त्रयोदशी तिथि, गर करण, कृतिका नक्षत्र, धृति योग, चन्द्रमा बृष राशिमा छ । आज बिहान ५ः१० मिनेटमा सूर्योदय भएको छ भने…
पाेखरा, ११ असार – अविरल वर्षासँगै पाेखराका ठाउँठाउँमा पहिराे र बाढीले बस्ती डुवानमा परेकाे छ । शनिवार बिहानै पाेखरा २५ सुईखेतमा डेढसय घर डुवेकाे छ । पहिराे खसेर खाेला थुनिएपछि निकास राेकिएकाे छ । त्यहाँका डेढ सय घरका प्रभावितलाई सुरक्षित…
मुम्बई, ११ असार – साउथ होस् या बलिउड हालका दिनमा केमियोको चलन तीब्र रुपमा बढिरहेको छ । बलिउडमा मात्र होइन, साउथमा पनि यस्ता कैयौं स्टरा छन्, जस्को स्टार पावर कुनै पनि फिल्मलाई हिट बनाउनका लागि काफी छ । पछिल्लो समयमा…
सप्तरी, ११ असार – सप्तरीका १८ मध्ये मा १३ स्थानीय तहले नगर तथा गाउँसभा सम्पन्न गरेको छ । उनीहरूले आर्थिक बर्ष २०७९/०८० को बजेट, नीति तथा कार्यक्रम पारित गर्दै शुक्रबार एकसाथ गाउँ नगर सभा सम्पन्न गरेका हुन् । तर, बाँकी…
हेटौडा, ११ असार – राप्रपा नेपाल सुदुरपश्चिम प्रदेश अध्यक्षको जिम्मेवारी ललित जोशीले पाएका छन् । धनगढीमा जारी सुदुरपश्चिम प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलाको क्रममा प्रदेश अध्यक्षको जिम्मेवारी जोशीलाई प्रदान गरिएको हो । पार्टीका अध्यक्ष कमल थापाले खत्रीलाई जिम्मेवारी दिँदै बधाईसहित…