Blog Page

  • Home
गर्मी र वर्षायामा कारण मधेश प्रदेशमा सर्पदंशको बिगबिगी

गर्मी र वर्षायामा कारण मधेश प्रदेशमा सर्पदंशको बिगबिगी

जनकपुरधाम, २० साउन- मधेश प्रदेशका जिल्लामा गर्मी र वर्षायामा कारण सर्पदंश बढेको छ । अधिकगर्मी र वर्षाको पानीले दुलोहरू पुरिएपछि विषालु सर्पहरू बाहिर निस्किने गरेकाले सर्पदंशको घटनाको वृद्धि भएको छ । प्रादेशिक अस्पाताल जनकपुरमा औसत रुपमा दैनिक ६ जनाको दरले…

बाल गायक प्रिन्सको तीज गीत बुट्टे सारी सार्वजनिक

बाल गायक प्रिन्सको तीज गीत बुट्टे सारी सार्वजनिक

चितवन, २० साउन- चितवनका बाल गायक प्रिन्स सिलवालले हरितालिका तीज पर्वलाई लक्षित गरेर बुट्टे सारी गीत सार्वजनिक गर्नुभएको छ । बाध्यताले विदेशीनु परेको बुबा, भड्किलो बन्दै गएको तीजमा आमा र छोराबीचको झगडालाई सिलवालले गीत मार्फत ल्याउनुभएको हो । प्रिन्सको बुट्टे…

यु-२० पुरुष साफ च्याम्पियनसिप उपाधिका लागि आज भारत र बंगलादेश भिड्दै

यु-२० पुरुष साफ च्याम्पियनसिप उपाधिका लागि आज भारत र बंगलादेश भिड्दै

काठमाडौं २० साउन- यु-२० पुरुष साफ च्याम्पियनसिप फुटबल २०२२ को उपाधिका लागि घरेलु टोली भारत र बंगलादेशबीच आज ९शुक्रबार० प्रतिस्पर्धा हुँदै छ । भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार राति सवा ७ बजे सुरु हुनेछ । पाँच…

२२० केभीका ३ वटा सबस्टेसन र कोसी करिडोर प्रसारण लाइन सञ्चालनमा

२२० केभीका ३ वटा सबस्टेसन र कोसी करिडोर प्रसारण लाइन सञ्चालनमा

काठमाडौं, २० साउन- नेपाल विद्युत प्राधिकरणले एकैदिन २२० किलो भोल्ट (केभी)का तीनवटा सबस्टेसन सञ्चालनमा ल्याएको छ । प्राधिकरणले निर्माण सम्पन्न भएका सुनसरीको इनरुवा र संखुवासभाको तुम्लिङटार तथा बानेश्वर २२० केभी सबस्टेसनमा बिहीबारबाट विद्युत प्रवाह ९चार्ज० गरी सञ्चालनमा ल्याएको छ ।…

काठमाडौं उपत्यकामा मापसे गरी सवारी साधन चलाउने बढे, एक सातामा ११ सयभन्दा बढी कारवाहीमा

काठमाडौं उपत्यकामा मापसे गरी सवारी साधन चलाउने बढे, एक सातामा ११ सयभन्दा बढी कारवाहीमा

काठमाडौं, साउन २० – काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउनको संख्या पछिल्ला दिन बढ्न थालेको छ । पछिल्लो एक सातामा मात्र काठमाडौं उपत्यकामा मापसे गरी सवारी चलाउने १ हजार १०८ जना सवारी चालकलाई कारवाही गरिएको काठमाडौं…

मोहन वैद्यको पार्टी र नेकपा बहुमतबीच पार्टी एकता

मोहन वैद्यको पार्टी र नेकपा बहुमतबीच पार्टी एकता

काठमाडौं, २० साउन- मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी र नेकपा बहुमतबीच पार्टी एकता गर्ने निर्णय भएको छ । शुक्रबार बसेको माओवादी क्रान्तिकारी र नेकपा बहुमतको संयुक्त बैठकले पार्टी एकता गर्ने निर्णय गर्दै एकता संयोजन समितिसमेत गठन गरेको छ ।…

अछाममा वार्षिक सवा एक करोड बढीको सेनेटरी प्याड खरिद

अछाममा वार्षिक सवा एक करोड बढीको सेनेटरी प्याड खरिद

अछाम, २० साउन- अछामका १० वटा पालिकाले वार्षिक रुपमा सवा १ करोड बढीका सेनेटरी प्याड खरिद गरेका छन् । गत आर्थिक वर्ष २०७७र७८ मा अछामका १० वटा स्थानीय तहले वार्षिक २ लाख ९ हजार ५ सय थान प्याड १ करोड…

सिक्लेस हाइड्रोपावरको आईपीओ ५ भदौसम्म भर्न मिल्ने

सिक्लेस हाइड्रोपावरको आईपीओ ५ भदौसम्म भर्न मिल्ने

काठमाडौं, २० साउन- सिक्लेस हाइड्रोपावरले आइपीओमा आवेदन दिन म्याद लम्बिएको छ । यसले पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय लम्बाएर ५ भदौसम्म पुर्‍याएको हो । कम्पनीले ६ साउनबाट आयोजना प्रभावित स्थानीयवासीलाई जारी पुँजीको ८ करोड ५० लाख रुपैयाँ बराबरको…

तीन दिनदेखि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनमा आयो

तीन दिनदेखि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनमा आयो

लम्जुङ, २० साउन- बेनी–जोमसोम सडकखण्ड तीन दिनपछि बिहीबार साँझदेखि सञ्चालनमा आएको छ । कालीगण्डकी करिडोरअन्तर्गतको मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडक काभ्रेभिरमा गएको सुक्खा पहिराका कारण गत सोमबारदेखि अवरुद्ध बनेको थियो । अविरल वर्षाका कारण म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभिरमा…

मतदाता नामावली संकलन आजबाट स्थगित

मतदाता नामावली संकलन आजबाट स्थगित

काठमाडौं, २० साउन- आजदेखि मतदाता नामावली संकलन स्थगित हुने भएको छ । सरकारले हिजो मंसिर ४ गतेका लागि देशभर एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकल स्थगित गरेको हो । मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश…