नेकपा एमाले भरतपुर २१ ले गाउँ खाने कथा प्रतियोगिता गर्दै

  • Home
  • -
  • Banner
  • -
  • नेकपा एमाले भरतपुर २१ ले गाउँ खाने कथा प्रतियोगिता गर्दै
नेकपा एमाले भरतपुर २१ ले गाउँ खाने कथा प्रतियोगिता गर्दै

चितवन, चैत १८ –
जनतासँग एमाले अभियान अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २१ कमिटीले गाउँ खाने कथा प्रतियोगिता गर्ने भएको छ ।

यही चैत २४ गते भरतपुर २१ को मामा भान्जा पार्टी प्यालेसमा प्रतियोगिता हुन लागेको हो ।

उक्त प्रतियोगितामा सहभागी हुनका लागि वडा कमिटीमा सम्पर्क गर्न कमिटीले आह्वान गरेको छ । साथै कार्यक्रम हुने दिन सहभागि भइदिन वडा कमिटीले सम्पूर्णमा आह्वान समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *