थप १७ जनामा कोरोना संक्रमण

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • थप १७ जनामा कोरोना संक्रमण
थप १७ जनामा कोरोना संक्रमण

काठमाडौं, २७ वैशाख-

पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ५०५ जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको हो।

यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या १४१ जना पुगेको छ भने संस्थागत आइशोलेशनमा १४ जना, आईसीयूमा ५ जना र भेन्टिलेटरमा एक जना उपचाररत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *