शंकर कँडेल मृत्यु प्रकरण : व्यवसायी तथा राजनैतिक दल आन्दोलनमा

  • Home
  • -
  • Banner
  • -
  • शंकर कँडेल मृत्यु प्रकरण : व्यवसायी तथा राजनैतिक दल आन्दोलनमा
शंकर कँडेल मृत्यु प्रकरण : व्यवसायी तथा राजनैतिक दल आन्दोलनमा

भरतपुर,बैशाख २१
नेपाली कांग्रेस चितवनले व्यवसायी शंकर कँडेलको मृत्युसँग जोडिएको विषय तत्काल बाहिर ल्याउन माग गर्दै व्यवसायी तथा राजनैतिक दल आन्दोलनमा उत्रिएका छन् ।

उद्योग बाणिज्य संघ चितवन, उद्योग संघ, चेम्बर अफ कमर्शले घटनामा किटानी जाहेरी दिएका अनमोल फिड्सका सञ्चालक प्रदिप रूङ्गटा र कम्पनीका चार्टर अकाउन्ट जीवन रावललाई पक्राउ गर्न माग राखेर प्रदर्शन गरेका हुन् ।

घटना भएको तेस्रो दिनसम्म पनि दोषी पत्ता लगाउन नसकेको भन्दै आन्दोलनकारीले गृहमन्त्री, जिल्ला प्रहरी प्रमुख र चितवनका प्रमुख जिल्ला अधिकारीको राजीनामासमेत मागेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *