माडी क्याम्पसमा अनेरास्ववियुका राकेश चौधरीले जिते स्ववियु सभापति

  • Home
  • -
  • Banner
  • -
  • माडी क्याम्पसमा अनेरास्ववियुका राकेश चौधरीले जिते स्ववियु सभापति
माडी क्याम्पसमा अनेरास्ववियुका राकेश चौधरीले जिते स्ववियु सभापति

चितवन, चैत ५

चितवनको माडी क्याम्पसमा अनेरास्ववियुका राकेश चौधरीले स्ववियु सभापति जितेका छन् ।

आज भएको स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियुका उम्मेदवार राकेश चौधरीले स्ववियु सभापति जितेका हुन् ।

राकेश चौधरी विरुद्ध आठदलिय गठबन्धनबाट उम्मेदवारी दिएका अखिल क्रान्तिकारीका रवि भुर्तेल पराजित भए ।

आज दिउँसो सम्पन्न मतदानबाट कुल २२८ मत खसेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *