भरतपुरमा विजय सुवेदीले गोलाघाट बाट सुरु गरे घरदैलो

  • Home
  • -
  • Banner
  • -
  • भरतपुरमा विजय सुवेदीले गोलाघाट बाट सुरु गरे घरदैलो
भरतपुरमा विजय सुवेदीले गोलाघाट बाट सुरु गरे घरदैलो

चितवन, बैशाख १३ –
भरतपुर महानगरपालिकामा एमालेबाट मेयरका उम्मेद्वार विजय सुवेदीले घरदैलो अभियान सुरु गरेका छन् ।

आज मंगलबार सुवेदीले भरतपुर महानगरपालिका–२८ को गोलाघाट क्षेत्रबाट अभियान सुरु गरेका हुन् ।

सोमबार मेयरमा मनोनयन दर्ता गरेका सुवेदी आज आफ्ना बुबा र आमासँग आर्शिवाद लिएर घरदैलोमा छन् ।

घरदैलोका क्रममा सुवेदीलाई स्थानीयले बधाई र शुभकामना दिइरहेका छन् । सो क्रममा स्थानीयले स्वच्छ छविका उमेदवारका रुपमा बिजय सुवेदीलाई पाउँदा खुसी लागेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *