चितवनमा बिजुलीको काम गर्ने क्रममा एकजनाको मृत्यु

  • Home
  • -
  • Banner
  • -
  • चितवनमा बिजुलीको काम गर्ने क्रममा एकजनाको मृत्यु
चितवनमा बिजुलीको काम गर्ने क्रममा एकजनाको मृत्यु

चितवन, १९ असार
चितवनमा बिजुलीको काम गर्ने क्रममा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर–१४ का ५५ वर्षीय बलबहादुर गुरुङ रहेका छन् ।

गुरुङ मंगलवार दिउँसो ११ः५० बजे आफ्नै अफिसको भवनमा बिजुलीको काम गर्ने क्रममा दुई तलामाथिबाट खसेका थिए ।

दुई तलामाथिबाट खस्दा गम्भिर घाइते भएका गुरुङको उपचारको क्रममा बकुलटर टाँडी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *