जखडीमाईमा हाइलक्स गाडी दुर्घटना हुँदा एकजना कोरियन नागरिक घाइते

  • Home
  • -
  • Banner
  • -
  • जखडीमाईमा हाइलक्स गाडी दुर्घटना हुँदा एकजना कोरियन नागरिक घाइते
जखडीमाईमा हाइलक्स गाडी दुर्घटना हुँदा एकजना कोरियन नागरिक घाइते

चितवन, २७ चैत
इच्छाकामना गाउँपालिका वडा नं-७, जखडीमाईस्थित भित्री सडकखण्डमा गाडी अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किदा एकजना कोरियन नागरिक घाइते भएका छन् ।

घाइते हुनेमा हाइलक्स गाडीका चालक ७० वर्षीय छह्याङ्कु रहेका छन् ।

भरतपुरबाट जखडीमाईतर्फ जाँदै गरेको बा९च ७४९० नम्बरको हाइलक्स गाडी दूर्घटन भएको हो । प्रहरीका अनुसार उनको अहिले भरतपुरस्थित नारायणी सामुदायिकमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *