सुन तस्करी प्रकरणमा दिपेश पुन पक्राउ

  • Home
  • -
  • Banner
  • -
  • सुन तस्करी प्रकरणमा दिपेश पुन पक्राउ
सुन तस्करी प्रकरणमा दिपेश पुन पक्राउ

२ चैत, काठमाडौं ।

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् । उनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले काठमाडौंस्थित टोखाबाट पक्राउ गरेको स्रोतले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता डीर्आजी भीम ढकालले पनि दिपेश पक्राउ परेको पुष्टि गरे ।

२ साउनमा बरामद ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि पुन छानबिनको दायरामा परेका थिए । तर, सीआईबीले गम्भीरतापूर्वक अनुसन्धान नगरी उनलाई उन्मुक्ति दिएको सुन जाँचबुझ आयोगको प्रतिवेदनमा पनि उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *