नेदरल्याण्डमाथि नेपालको सानदार जित

  • Home
  • -
  • Banner
  • -
  • नेदरल्याण्डमाथि नेपालको सानदार जित
नेदरल्याण्डमाथि नेपालको सानदार जित

काठमाडौं, फागुन ५
अनिल शाह र आशिफ शेखको अर्धशतक प्रहार गर्दा नेपालले नेदरल्याण्ड्सविरूद्ध सानदार जित निकालेको छ।

आइसिसी लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा १३८ रनको झिनो लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको हो।

दुई खेलाडीले अर्धशतक प्रहार गरेको खेलमा नेपाल ९ विकेटले विजयी भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *