मतदाता : कोही अक्सिजन लिएर पुगे, कोही ह्वीलचेयरमा त कोही लौरो टेकेर (फोटोफिचर)

  • Home
  • -
  • Banner
  • -
  • मतदाता : कोही अक्सिजन लिएर पुगे, कोही ह्वीलचेयरमा त कोही लौरो टेकेर (फोटोफिचर)
मतदाता : कोही अक्सिजन लिएर पुगे, कोही ह्वीलचेयरमा त कोही लौरो टेकेर (फोटोफिचर)

चितवन, बैशाख ३० –
स्थानीय चुनाव २०८९ देशभर जारी छ । अधिकांश मतदान केन्द्रमा बिहानैदेखि मतदाताहरुको घुइँचो लागेको छ ।

सबै उमेर समूहका मतदाताको स्थानीय चुनावमा उत्साहपूर्वक सहभागी देखिएको छ ।

मतदान गर्न वृद्धवृद्धा, अशक्त, बिरामी सबै पुगेका तस्विरहरु देशभरबाट सार्वजनिक भइरहेका छन् । कोही अक्सिजन सिलिण्डरसहित, कोही ह्वीलचेयरमा र कोही बुइ चढेर मतदान गर्न आएका दृष्यहरु देखिएको छ । कोही लौरो टेक्दै मतदान गर्न गएको देखिन्छ ।

हेर्नुहोस्, मनछुने तस्विरहरु :

Leave a Reply

Your email address will not be published. Required fields are marked *